default_image

क्रिकेट

November 21, 2021

रोहितको कीर्तिमानी अर्धशतकमा भारतको बलियो योगफल

एजेन्सी – कप्तान तथा ओपनर रोहित शर्माको कीर्तिमानी अर्धशतकमा भारतले न्युजिल्यान्डलाई तेस्रो तथा अन्तिम टि२० आई खेलमा १ सय ८५ रनको बलियो लक्ष्य दिएको छ । इडेन गार्डेन कोलकतामा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनायो । भारतका लागि कप्तान रोहित शर्माले ३१ बलमा ५ चौका […]

November 21, 2021

करुणारत्नेको शतकमा श्रीलंकाको सानदार ब्याटिङ

एजेन्सी – कप्तान दिमुथ करुणरत्नको अविजित शतकीय इनिङमा घरेलु टोली श्रीलंकाले पहिलोे टेस्ट खेलको पहिलो दिन वेस्टइन्डिजविरुद्ध सानदार ब्याटिङ गरेको छ । गाले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले पहिलो दिनको समाप्तिमा ८८ ओभरमा ३ विकेट गुमाउँदै २ सय ६७ रन बनाएको छ । दिमुथ करुणारत्ने २ सय ६५ बलमा १३ चौका […]

November 20, 2021

पाकिस्तानलाई एक खेल अगावै सिरिज

एजेन्सी – पाकिस्तानले बंगलादेशसँगको तीन टि२० आई खेलको सिरिज खेल अगावै २–० ले जितेको छ । दोस्रो खेलमा शनिबार पाकिस्तानले बंगलादेशलाई ८ विकेटले हराउँदै सिरिज एक खेल अगावै पक्का गरेको हो । जितको लागि १ सय ९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा फखार जमान […]

November 20, 2021

प्रतिशको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी.को कप्तानीमा बागमती प्रदेशले मंसिर ७ देखि काठमाडौंमा सुरु हुने यू१९ राष्ट्रिय प्रतियोगिताको लागि १४ सदस्य टोली घोषणा गरेको छ । शनिबार घोषणा टोलीमा बागमती प्रदेश छनोटमा उत्कृष्ट प्रर्दशन गरेका युवा ब्याटर १३ वर्षिय सूर्यांशु कोइराला, तीव्र गतिका बलर गौतम केसी, प्रतिश र स्पिनर तिलक […]

November 19, 2021

रोहित र राहुलको शतकीय साझेदारीसँगै भारतलाई सिरिज

एजेन्सी – कप्तान रोहित शर्मा र लोकेश राहुलको शतकीय साझेदारीसँगै भारतले न्युजिल्यान्डसँगको तीन टि२० आई खेलको सिरिज एक खेल अगावै २–० ले जितेको छ । दोस्रो खेलमा भारतले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै सिरिज जितेको हो । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको भारतले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको […]

November 19, 2021

भारतलाई न्युजिल्यान्डको मध्यम लक्ष्य

एजेन्सी – न्युजिल्यान्डले तीन टि२० आई सिरिज अन्तर्गत दोस्रो खेलमा भारतलाई १ सय ५४ रनको मध्यम लक्ष्य दिएको छ । राँचीमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो । न्युजिल्यान्डका मध्यमक्रमका ब्याटर ग्लेन फिलिप्सले २१ बलमा १ चौका र ३ छक्का सहित सर्वाधिक ३४ रन […]

November 19, 2021

बंगलादेशमाथि पाकिस्तानको संघर्षपूर्ण जित

एजेन्सी – पाकिस्तानले बंगलादेशसँग तीन खेलको टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा ४ विकेटको संघर्षपूर्ण जित हात पारेको छ । योसँगै तीन टि२० आई सिरिजमा पाकिस्तानले १–० को अग्रता लिएको छ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.२ ओभरमा ६ विकेट गुमाउँँदैन पूरा गर्यो । पाकिस्तानको जितमा मोहम्मद नवाज ८ […]

November 19, 2021

डी भिलियर्सको सबै क्रिकेटबाट सन्न्यास

एजेन्सी – दक्षिण अफ्रिका पूर्व कप्तान एवी डिभिलियर्सले सबै क्रिकेट शैलीबाट सन्न्यासको घोषणा गरेका छन् । सन् २०१८ मा अप्रत्याशित रुपमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डी भिलियर्सले फ्रेन्चाइज लिगहरु खेल्दै आएका थिए । तर डिभिलियर्सले शुक्रबार सबै क्रिकेटका शैलीबाट सन्न्यासको लिएको जनाएका छन् । योसँगै उनी अव खेलाडीको रुपमा मैदान देखिने छैनन् । उनले दक्षिण […]

November 19, 2021

टिम पेनले छाडे अष्ट्रेलियाको कप्तानी

एजेन्सी – अष्ट्रेलियाका टेस्ट कप्तान टिम पेनले कप्तानीबाट राजीनामा दिएका छन् । चार वर्षअघि महिला सहकर्मीलाई अश्निल सन्देशको आरोप लागेपछि पेनले कप्तानी छाडेको जनाएका छन् । विश्व टेस्ट क्रिकेटकै सर्वाधिक प्रतिष्ठित एशेज सिरिज सुरु हुन तीन हप्ता समय बाँकी रहेको अवस्थामा पेनले कप्तानी छाडेका छन् । २०१८ मा स्टिभ स्मिथ बल टेम्परिङ काण्डका कारण एक […]

November 18, 2021

कतारमाथि नेपालको सानदार क्लिनस्वीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लूटि२० आई खेलको सिरिजमा क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपालले कतारलाई १ सय ९ रनको फराकिलो अन्तरले हराउँदै सानदार क्लिनस्वीप गरेको हो । जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ […]

Success

Thank you for your time.