default_image

क्रिकेट

November 16, 2021

नेपाली महिला क्रिकेट टोलीले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँग पहिलो टि२० आई खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । दोहामा रहेको वेस्ट इन्टरनेशल क्रिकेट स्टेडियममा कतारकी कप्तान आयशाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले आज अलराउन्डर कविता जोशीलाई डेब्यू दिएको छ । कविता स्पिन बलिङसँगै तल्लोक्रममा आक्रामक सटहरु प्रहार गर्ने […]

November 16, 2021

नेपाली महिला क्रिकेट टोलीले कतारसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज कतारसँग पहिलो टि२० आई खेल खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा दोहामा सुरुहुनेछ । नेपालले आइसिसी वुमन्स टि२० एसिया छनोट अघि नेपालले कतारसँग तीन टि२० आई सिरिज खेल खेल्न लागेको हो । नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय सिरिज […]

November 15, 2021

राष्ट्रिय महिला क्रिकेट टोलीले २३ महिनापछि खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले २३ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछ। आइसिसी वुमन्स टि२० एसिया छनोटको तयारीस्वरुप नेपाली महिला क्रिकेट टोलीले कतारसँग तीन टि२० आई सिरिज खेल्न लागेको हो । पहिलो खेल मंगलबार दोहामा वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा हुने छ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ मा […]

November 15, 2021

टि२० विश्वकपमा सर्वाधिक रन बनाउने पाँच खेलाडी

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को उपाधि अष्ट्रेलियाले जितेको छ । अष्ट्रेलियाले फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टि२० उपाधि जितेको हो । यस विश्वकपमा सर्वाधिक विशाल योगफल अफगानिस्तानविरुद्ध भारतले २ सय १० रन बनाएको थियो । इंग्ल्यान्डका ओपनर जस बटलरले श्रीलंकाविरुद्ध १ सय १ रनको शतकीय इनिङ खेलेका थिए । जुन यस […]

November 15, 2021

आइसिसीको उत्कृष्ट ११ मा भारतीय खेलाडी परेनन्

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले २०२१ टि२० विश्वकप प्रदर्शनको आधारमा सार्वजनिक गरेको उत्कृष्ट ११ खेलाडीमा भारतीय खेलाडी अटाएका छैनन् । आइसिसीले टि२० विश्वकप २०२१ को मोष्ट भ्यालुएबल टिम अफ द टुनामेन्ट सार्वजनिक गर्दा कुनैपनि भारतीय खेलाडी परेका छैनन् । आइतबार फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । आइसिसीले सार्वजनिक […]

November 15, 2021

अष्ट्रेलियालाई टि२० विश्वकपको उपाधि जिताउन नायक बनेका पाँच खेलाडी

एजेन्सी – अष्ट्रेलियाले पहिलो पटक टि२० विश्वकपको उपाधि जितेको छ । आइतबार आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै च्याम्पियन बनेको हो । यसअघि अष्ट्रेलियाले पाँच पटक एकदिवसिय विश्वकप र दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । प्रतियोगिता अघि अष्ट्रेलियालाई सेमिफाइनलमै पुग्न कठिन देखिएको थियो । तर उत्कृष्ट प्रदर्शनका साथ […]

November 15, 2021

‘हाम्रो टोलीको प्रयास साँच्चै गर्व लायक छ’ – विलियम्सन

एजेन्सी – न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टि२० विश्वकप २०२१ को फाइनलमा पराजय पछि आफ्नो टोलीको प्रयास साँच्चै गर्व लागक रहेको बताएका छन् । आइतबार फाइनलमा अष्ट्रेलियासँग ८ विकेटले पराजित भएपछि विलियम्सनले उक्त प्रतिक्रिया दिएका हुन् । ‘हामीले राम्रो प्लेटफम प्राप्त गर्न प्रयास गर्दै थियौं । शतहले एक तह सामातेको थियो । तर दुबईमा सामान्य रह्यो’, […]

November 15, 2021

वार्नर टि२० विश्वकपको सर्वोत्कृष्ट खेलाडी

एजेन्सी – अष्ट्रेलियाका ओपनर डेविड वार्नर आइसिसी टि२० विश्वकप २०२१ को सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । अष्ट्रेलियालाई पहिलो पटक टि२० विश्वकप उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका वार्नर प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका हुन् । आइतबार भएको फाइनलमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक टि२० विश्वकपको उपाधि जितेको थियो । अष्ट्रेलियालाई उपाधि जिताउन […]

November 14, 2021

अष्ट्रेलिया पहिलो पटक टि२० विश्वकप च्याम्पियन

एजेन्सी – शीर्षक्रमका ब्याटर मिचेल मार्शको उत्कृष्ट ब्याटिङको सहयोगमा अष्ट्रेलियाले पहिलो पटक आइसिसी टि२० विश्वकपको उपाधि जितेको छ । टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै पहिलो पटक उपाधि जितेको हो । जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलिया जितमा मिचेल […]

November 14, 2021

कप्तान विलियम्सनको उत्कृष्ट ब्याटिङमा अष्ट्रेलियालाई चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – कप्तान केन विलियम्सनको उत्कृष्ट ब्याटिङमा आइसिसी टि२० विश्वकप २०२१ को फाइनलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई १ सय ७३ रनको चुनौतीपूर्ण विजयी लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ४८ बलमा १० चौका र […]

Success

Thank you for your time.