default_image

क्रिकेट

September 30, 2021

क्रिकेटमा श्रृखंलाबद्ध पहिरो

भुपेन्द्र जिसी, काठमाडौं पछिल्लो तीन महिना अन्तरमा नेपाली क्रिकेटमा तीन अप्रत्याशित घटनाक्रम विकास भए । कोरोनाको दोस्रो लहरपछि विस्तारै गतिको सम्भावना देखाएको नेपाली क्रिकेटको मैदान बाहिर एकपछि अर्को पहिरो जाने क्रम रोकिएको छैन । साउन १९ गते नेपाली क्रिकेटका सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्दै धेरैलाई आश्चार्यमा पारेका थिए । भदौं […]

September 30, 2021

शरदको छक्कासँगै भैरहवा र ललितपुरको खेल बराबर

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान शरद भेषावकरले इनिङको अन्तिम बलमा छक्का प्रहार गरेपछि एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करणमा भैरहवा ग्ल्याडियटर्स र साविक विजेता ललितपुरबीचको खेल बराबरीमा सकिएको छ । दुवै टोलीको स्कोर बराबर भएपछि खराब प्रकाशको कारण सुपर ओभर हुन नसकेपछि १-१ अंक बाँडेका छन् । जितको लागि १ सय ७८ रनको बलियो […]

September 30, 2021

रिजनलाई तमिमको विकेट

काठमाडौं (हाम्रो खेलकुद) – युवा बायाँ हाते तीव्र गतिका बलर रिजन ढकालले बंगलादेशका ओपनर तमिम इकबालको विकेट लिएका छन् । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सका रिजनले भैरहवा ग्ल्याडियटर्सका तमिमलाई १४ रनमा आउट गराएका छन् । टियु मैदानमा जारी खेलमा जितको लागि १ सय ७८ रनको बलियो विजयी लक्ष्य पछ्याएको भैरहवाले ६ […]

September 30, 2021

भैरहवालाई ललितपुरको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सान्दुन विराक्कोडीको अर्धशतकमा चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सले भैरहवा ग्ल्याडियटर्सलाई १ सय ७८ रनको बलियो लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनायो । यो यस सिजनकै सर्वाधिक ठूलो योगफल हो । […]

September 30, 2021

भैरहवाविरुद्ध सान्दुनको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियटर्सका सान्दुन विराक्कोडीले भैरहवा ग्ल्याडियटर्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरलाई राम्रो सुरुवात दिनेक्रममा सान्दुनले ३५ बलमा अर्धशतक प्रहार गरे । ललितपुरले ११ ओभरमा २ विकेट गुमाउँदै ८९ रन बनाएको छ । सान्दुन ३९ बलमा २ […]

September 30, 2021

चितवनको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – चितवन टाइगर्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा काठमाडौं किंग्स इलेभेनमाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । लगातार दोस्रो जितसँगै चितवन ४ अंक जोड्दै साथ शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १८.४ ओभरमा विकेट ७ गुमाउँदै पूरा गर्यो । चितवनका […]

September 30, 2021

सागरको घातक बलिङसँगै काठमाडौं रोकियो

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सागर ढकालको घातक बलिङसँगै चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को नवौं खेलमा काठमाडौं किंग्स इलेभेनले चितवन टाइगर्सलाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । काठमाडौंका ओपनर […]

September 29, 2021

म्याक्सवेलको अर्धशतकमा बेंगलोरको सहज जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४३ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ । जितको लागि १ सय ५० रनको विजयी लक्ष्य पछ्याएको बेंगालेरले १७.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । बेंगलोरका ग्लेन म्याक्सवेल ३० बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ५० रनमा अविजित रहे […]

September 29, 2021

क्यान सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठद्धारा राजीनामा घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)का सचिव अशोकनाथ प्याकुरेल र उपाअध्यक्ष राजुबाबु श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । बुधबार प्याकुरेलले काठमाडौंमा एक कार्यक्रम गर्दै राजीनामा दिएको जनाएका छन् । एकदकश भन्दा लामो यात्रामा साथ दिने सबैलाई धन्यावाद दिएका छन् । आगमी दिनमा क्यान थप सफल र सक्षमको सुभकामना दिँदै राजीनामा दिएको छ । […]

September 29, 2021

भैरहवाको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत बुधबारको दोस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्सले विराटनगर वारीयर्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितसँगै भैरहवा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगरले प्रस्तुत गरेको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको थियो । भैरहवाको जितमा उपुल थरांगाले सर्वाधिक ३४ रनको […]

Success

Thank you for your time.