default_image

क्रिकेट

July 12, 2021

‘पाकिस्तानले इंग्ल्यान्डको एकेडेमी टोलीसँग हार्‍यो’– शोएब अख्तर

एजेन्सी – पाकिस्तानका पूर्व तीव्र गतिका बलर शोएब अख्तरले आफ्नो देशले इंग्ल्यान्डको एकेडेमी स्तरको टोलीसँग हारेको बताएका छन् । पाकिस्तान दोस्रो ओडिआई खेलमा शनिबार राती इंग्ल्यान्डसँग ५२ रनले पराजित भएपछि अख्तरले आफ्नो युटुब च्यानलमा बोल्दै इंग्ल्यान्डको एकेडेमी र क्लब स्तरको टोलीसँग हारेको बताएका हुन् । ‘इंग्ल्यान्डले एकेडेमीको टोली खेलाएको छ । दुई तीन घण्टा पहिले […]

July 11, 2021

जिम्बावेमाथि बंगलादेशको फराकिलो जित

एजेन्सी– जिम्बावेविरुद्ध एक मात्र टेस्ट खेलमा भ्रमण टोली बंगलादेशले २ सय २० रनको फराकिलो जित हात पारेको छ । जितको लागि ४ सय ७७ रनको विजयी लक्ष्य पाएको जिम्बावे पाँचौं दिन दोस्रो सेसनमा २ सय ५६ रनमा अल आउट हुँदै फराकिलो हार बेहोरेको हो । जिम्बावेका कप्तान बेन्डन टेलर ७३ बलमा १६ चौका सहित सर्वाधिक […]

July 11, 2021

अष्ट्रेलियामाथि वेस्ट इन्डिजको लगातार दोस्रो जित

एजेन्सी – अष्ट्रेलिया दोस्रो टि२० आई खेलमा घरेलु टोली वेस्ट इन्डिज ५६ रनले विजयी भएको छ । लगातार दोस्रो जितसँगै पाँच टि२० आई खेलको सिरिजमा वेस्ट इन्डिजले २–० को अग्रता लिएको छ । जितको लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १९२ ओभरमा १ सय ४० रनमा अल आउट भयो । अष्ट्रेलिया मिचेल […]

July 11, 2021

अष्ट्रेलियालाई वेस्ट इन्डिजको विशाल लक्ष्य

एजेन्सी – युवा ब्याट्सम्यान शिम्रन हेटमायर चम्कँदा वेस्ट इन्डिजले दोस्रो टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ९७ रनको बलियो लक्ष्य दिएको छ । सेन्ट लुसियामा टस हारेर ब्याटिङ थालेको घरेलु टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९६ रन बनायो । वेस्ट इन्डिजका शिम्रन हेटमायरले ३६ बलमा २ चौका र ४ […]

July 11, 2021

सानदार प्रदर्शनसँगै इंग्ल्यान्डलाई एक खेल अगावै सिरिज

एजेन्सी – इंग्ल्यान्डले पाकिस्तानविरुद्ध तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जितेको छ । दोस्रो खेलमा शनिबार राती पाकिस्तानलाई ५२ रनले हराउँदै इंग्ल्यान्डले सिरिज जितेको हो । जितको लागि २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४१ ओभरमा १ सय ९५ रनमा अल आउट भयो । पाकिस्तानका साउद शकिलले ७७ बलमा ४ चौका सहित […]

July 10, 2021

विशाल लक्ष्य पछ्याएको जिम्बावेको मध्यम ब्याटिङ

एजेन्सी– बंगलादेशविरुद्ध एक मात्र टेस्ट खेलमा जितको लागि विशाल विजयी लक्ष्य पछ्याएको घरेलु टोली जिम्बावे चौथो दिनको समाप्तिमा मध्यम ब्याटिङ गरेको छ । जितको लागि ४ सय ७७ रनको लक्ष्य पाएको जिम्बावे पाँचौं तथा अन्तिम दिन ४० ओभरमा १४०–३ को अवस्थाबाट इनिङ सुरु गर्ने छ । डियोन मायर्स १८ र डोनाल्ड तिरिपानो ७ रनमा अविजित […]

July 10, 2021

हसनको उत्कृष्ट बलिङमा इंग्ल्यान्ड रोकियो

एजेन्सी – तीव्र गतिका बलर हसन अलीको उत्कृष्ट बलिङसँगै इंग्ल्यान्डले दोस्रो ओडिआई खेलमा पाकिस्तानलाई २ सय ४८ रनको मध्यम लक्ष्य दिएको छ । लर्ड्समा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली इंग्ल्यान्ड ४५.२ ओभरमा २ सय ४७ रनमा अल आउट भयो । इंग्ल्यान्डका ओपनर फिलिप साल्टले ५४ बलमा १० चौका सहित सर्वाधिक ६० रनको योगदान […]

July 10, 2021

इंग्ल्यान्डविरुद्ध पहिला बलिङ गर्दै पाकिस्तान

एजेन्सी – पाकिस्तानले इंग्ल्यान्डविरुद्ध दोस्रो ओडिआई खेलमा पहिला बलिङ गर्ने भएको छ । लर्ड्समा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । वर्षाको कारण खेल सुरु हुन निर्धारित समय भन्दा एक घण्टा ढिलो भएको हुँदा खेल ४७-४७ ओभरको हुने छ । पाकिस्तानले पहिलो खेलबाट टोलीमा कुनै परिवर्तन गरेको छैन । […]

July 10, 2021

अष्ट्रेलियामाथि वेस्ट इन्डिजको अप्रत्याशित जित

एजेन्सी – तीव्र गतिका बलर ओबेद म्याककोय र स्पिनर हेडन वाल्श जुनियरको उत्कृष्ट बलिङको सहयोगमा वेस्ट इन्डिजले पहिलो टि२० आई खेलमा अष्ट्रेलियामाथि १८ रनको अप्रत्याशित जित निकालेको छ । यो सँगै वेस्ट इन्डिजले पाँच टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १६ […]

July 10, 2021

अष्ट्रेलियाविरुद्ध रसेलको करिअरको उत्कृष्ट प्रदर्शन

एजेन्सी – आक्रमक ब्याट्सम्यान आन्द्रे रसेलले आक्रामक ब्याटिङका साथ आफ्नो करिअरकै सर्वोत्कृष्ट प्रदर्शन गरेपछि वेस्ट इन्डिजले पहिलो टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ४६ रनको लक्ष्य दिएको छ । ड्यारेन स्यामी नेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । वेस्ट इन्डिजका आन्द्रे […]

Success

Thank you for your time.