default_image

क्रिकेट

July 2, 2021

इंग्ल्यान्डलाई एक खेल अगावै सिरिज

एजेन्सी – इंग्ल्यान्डले श्रीलंकाविरुद्ध तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जितेको छ । दोस्रो ओडिआई खेलमा विहिबार राती इंग्ल्यान्डले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शनका साथ श्रीलंकालाई आठ विकेटले हराउँदै सिरिज जितेको हो । जितको लागि २ सय ४२ रनको मध्यम विजयी लक्ष्य इंग्ल्यान्डले ४३ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्यो । इंग्ल्यान्डको जितमा […]

July 1, 2021

करनको उत्कृष्ट बलिङमा इंग्ल्यान्डलाई मध्यम लक्ष्य

एजेन्सी – बायाँ हाते तीव्र गतिका बलर साम करन र डेविड विल्लीको उत्कृष्ट बलिङसँगै श्रीलंकाले दोस्रो ओडिआई खेलमा इंग्ल्यान्डलाई २ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । दी ओभल लन्डनमा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । एक समय २१–४ को कमजोर अवस्थामा रहेको श्रीलंकाले […]

July 1, 2021

माई सेकेण्ड टिचरद्धारा क्रिकेट टोलीलाई रकम हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – गत वैशाखमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच सम्पन्न टि२० आई त्रिकोणात्मक सिरिजको उपाधि विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई माई सेकेण्ड टिचरले सम्मान स्वरुप पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको छ । विहिबार एक कार्यक्रमका बीच राष्ट्रिय टोलीको जर्सीको मुख्य प्रायोजक माई सेकेण्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप पाँच लाख र उक्त प्रतियोगितामा डेब्यू गरेका […]

July 1, 2021

भारत र इंग्ल्यान्डबीचको सिरिजबाट दोस्रो टेस्ट च्याम्पियनसिप सुरु हुने

एजेन्सी – भारत र इंग्ल्यान्डबीच हुने पाँच टेस्ट सिरिजसँगै दोस्रो संस्करणको आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१-२३ सुरु हुने भएको छ । भारत र इंग्ल्यान्डबीचको सिरिज अगस्ट पहिलो साता देखि सुरु हुने छ । टेस्ट च्याम्पियनसिप दोस्रो संस्करण २०२१ अगष्ट देखि २०२३ जुन सम्म चल्ने छ । आइसिसीका शीर्ष नौं राष्ट्रबीच दुई वर्ष चल्ने च्याम्पियनसिपमा शीर्ष […]

July 1, 2021

गिलले इंग्ल्यान्डविरुद्ध सिरिज गुमाउने सम्भावना

एजेन्सी– भारतका युवा स्टार ओपनर सुभमन गिलले अर्को महिना देखि सुरु हुने इंग्ल्यान्डविरुद्ध पाँच टेस्ट खेलको सिरिज गुमाउने उच्च सम्भावना रहेको छ । गिलको बायाँ खुट्टा मांशपेशीमा चोट लागेको छ । भारतीय सञ्चार माध्यमका अनुसार गिल दुई महिना टोली बाहिर रहने छन् । यद्ययी भारतीय टोलीले गिलको चोट बारे औपचारिक कुनै जानकारी भने दिएको छैन […]

June 30, 2021

दक्षिण अफ्रिकासँग वेस्ट इन्डिज एक रनले पराजित

एजेन्सी – घरेलु टोली वेस्ट इन्डिज दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टि२० आई खेलमा एक रनले पराजित भएको छ । बुधबार विहान सम्पन्न खेलमा दक्षिण अफ्रिकाले रोमान्चक जित निकाल्दै पाँच टि२० आई खेलको सिरिजमा २-१ को अग्रता लिएको छ । जितको लागि १ सय ६८ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै […]

June 29, 2021

श्रीलंकामाथि इंग्ल्यान्डको सहज जित

एजेन्सी – तीव्र गतिका बलर क्रिस वोक्सको उत्कृष्ट बलिङ र जो रुटको अविजित अर्धशतकीय इनिङको सहयोगमा इंग्ल्यान्डले पहिलो ओडिआई खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गरेको छ । यो जितसँगै इंग्ल्यान्डले तीन ओडिआई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि १ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्डले ३५.५ ओभरमा ५ […]

June 29, 2021

वोक्सको घातक बलिङमा इंग्ल्यान्डलाई सामान्य लक्ष्य

एजेन्सी – तीव्र गतिका बलर क्रिस वोक्सको घातक बलिङसँगै श्रीलंकाले पहिलो ओडिआई खेलमा इंग्ल्यान्डलाई १ सय ८६ रनको सामान्य लक्ष्य दिएको छ । रिभरसाइड ग्राउन्डमा टस हारेर ब्याटिङ थालेको श्रीलंका ४२.३ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । इंग्ल्यान्डको उत्कृष्ट बलिङ सामू श्रीलंका ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रीलंका कप्तान […]

June 29, 2021

नेपालले खेल्ने यू१९ विश्वकप छनोट सर्ने उच्च सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – अर्को वर्ष वेस्ट इन्डिजमा हुने यू-१९ एकदिवसिय विश्वकपमा स्थान बनाउन नेपालले खेल्ने एसिया छनोट सर्ने उच्च सम्भावना रहेको छ । नेपाल सहित कुल ६ देशले सेप्टेम्बरमा यूएईमा यू-१९ विश्वकप एसिया छनोट खेल्ने कार्यक्रम छ । विजेता टोलीले विश्वकपमा स्थान बनाउने छन् । नेपाल प्रमुख दाबेदार टोली हो । कोरोना महामारीले सबै […]

June 28, 2021

उपकप्तान मेन्डिस सहित तीन खेलाडी निलम्बित

एजेन्सी – श्रीलंका क्रिकेट बोर्डले उपकप्तान कुसल मेन्डिस सहित प्रमुख तीन खेलाडीलाई सबै शैलीको क्रिकेटबाट निलम्बित गरेको छ । इंग्ल्यान्डमा रहेका कुसल मेन्डिस, विकेटपिकर निरोशन डिक्वेला र ओपनर दनुष्का गुणाथिलकालाई निलम्बित गर्दै तत्काल श्रीलंका फर्किन आदेश दिएको छ । यी तीन खेलाडी होटल छाडेर बाहिर गएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि श्रीलंका क्रिकेट बोर्डले उनीलाई निलम्बित […]

Success

Thank you for your time.