default_image

क्रिकेट

April 30, 2021

बेंगलोरलाई पन्जाबका कप्तानको डर!

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २६ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र पन्जाब किंग्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ मा नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुने छ । बेंगलोर पन्जाबलाई हराउँदै अंक तालिकामा शीर्ष स्थानमा उक्लिने सोचमा छ । पन्जाब बेंगलोरलाई हराउँदै तेस्रो जित निकाल्न […]

April 29, 2021

पृथ्वीको उत्कृष्ट ब्याटिङमा दिल्लीको सानदार जित

एजेन्सी – ओपनर पृथ्वी शाको उत्कृष्ट ब्याटिङको सहयोगमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा कोलकाता नाइट राइडर्समाथि ७ विकेटको सानदार जित निकालेको छ । यो जितसँगै दिल्ली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १६.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका […]

April 29, 2021

पृथ्वी शा ले प्रहार गरे ६ बलमा ६ चौका

एजेन्सी – दिल्ली क्यापिटल्सका ओपनर ब्याट्सम्यान पृथ्वी शाले कोलकाता नाइट राइडर्सविरुद्ध इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा एकै ओभरमा लगातार ६ चौका प्रहार गरेका छन् । जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीलाई ओपनर पृथ्वी शाले पहिलो ओभरमै लगातार ६ चौका प्रहार गरेका हुन् । पहिलो बल शिवम माभीले वाइड फालेका थिए […]

April 29, 2021

रसेल चम्कँदा दिल्लीलाई मध्यम लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २५ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १ सय ५५ रनको मध्यम लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । कोलकाता आन्द्रे रसेल २७ बलमा २ चौका र […]

April 29, 2021

आइपिएलमा मुम्बईको तेस्रो जित

एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा तेस्रो जित निकालेको छ । जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर क्विन्टन डी कक ५० बलमा ६ चौका र २ छक्का सहित ७० रनमा […]

April 29, 2021

श्रीलंका सानदार सुरुवात

एजेन्सी – श्रीलंकाले बंगलादेशविरुद्धको दोस्रो टेष्ट खेलमा सानदार सुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली श्रीलंकाले पहिलो दिनको समाप्तिमा ९० ओभरमा १ विकेट गुमाउँदै २ सय ९१ रन बनाएको छ । श्रीलंका ओपनर लाहिरु थिरिमाने २ सय ५३ बलमा १४ चौका सहित १ सय ३१ रनमा अविजित छन् । लाहिरु थिरिमानेको […]

April 29, 2021

मुम्बईलाई राजस्थानको चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २४ औं खेलमा मुम्बई इन्डियन्सलाई १ सय ७२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । दिल्लीमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७१ रन बनायो । राजस्थानका कप्तान सञ्जु स्यामसनले सर्वाधिक ४२ रनको योगदान दिए । युवा ब्याट्सम्यान यशस्वी […]

April 29, 2021

कप्तान ज्ञानेन्द्रलाई पितृशोक

काठमाडौं(हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञोनेन्द्र मल्ललाई पितृशोक परेको छ । नेपाल क्रिकेट संघ (क्यान) का सदस्य छुम्बी लामाले कप्तान ज्ञानेन्द्रका बुवाको रामकृष्ण मल्लकको ७८ वर्षको उमेरमा बिहीबार विहान मृत्यु भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । बिहीबार विहाननै काठमाडौंको टेकुमा उनको अन्तिम दाहसंस्कार भएको छ । पछिल्लो एक हप्ता यता मल्लको स्वास्थ्यमा […]

April 29, 2021

दिल्ली र कोलकाता भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को २५ औं खेलमा आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा सुरु हुने छ । दिल्ली कोलकातामाथि जितका साथ दोस्रो स्थानमा उक्लिने सोचमा छ । विशाल जित निकाल्न सके चेन्नई सुपर […]

April 29, 2021

दुई अम्पायरले छाडे आइपिएल

एजेन्सी – भारतमा दोस्रो चरणको कोरोना महामारीले विकराल रुप लिँदा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पनि असर र त्रास फैलिएको छ । भारतमा कोरोना महामारीले महाविकराल रुप लिँदै गर्दा अम्पायर र खेलाडी दुबैले विस्तारै आइपिएल छोड्न थालेका छन् । भारतीय प्रमुख अम्पायर नितिन मेनन र अष्ट्रेलिया पाउल रेफेलले ब्यक्तिगत कारण देखाउँदै आइपिएल छाडेका छन् […]

Success

Thank you for your time.