default_image

क्रिकेट

June 14, 2021

डेब्यू गरेका चार क्रिकेटरलाई जनही एक लाख प्रदान गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले वैशाख पहिलो साता टियु क्रिकेट मैदानमा सम्पन्न नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच त्रिकोणात्मक टि२० सिरिजमा डेब्यू गर्ने ओपनर कुशल भुर्तेल सहित चार खेलाडीलाई जनही एक एक लाख रुपैयाँ प्रदान गर्ने भएको छ । माई सेकेण्ड टिचरले त्रिकोणात्मक टि२० सिरिज च्याम्पियन नेपाली […]

June 14, 2021

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ। क्यान र एमएसटीले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएको छ । गत वैशाखमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजमा […]

June 14, 2021

नेपाल आईपुगे ह्वाटमोर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर आज नेपाल आई पुगेका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो महिना श्रीलंका फर्किएका ह्वाटमोर सोमबार विहान ९ : २० मा त्रिभुवन विमानस्थलमा आई पुगेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । […]

June 13, 2021

इंग्ल्यान्ड विरुद्ध टेष्ट उपाधिसँगै न्युजिल्यान्ड शीर्ष स्थानमा

एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्डलाई दोस्रो टेष्ट खेलमा ८ विकेटले पराजित गर्दै आइसिसी विश्व टेष्ट वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै न्युजिल्यान्डले दुई टेष्ट सिरिज १–० ले जितेको छ । जितको लागि ३८ रनको सामान्य लक्ष्य पाएको न्युजिल्यान्डले १०.५ ओभरमा पूरा गर्यो । कप्तान तथा ओपनर टम लाथम २३ रनमा अविजित रहे । डेवन […]

June 13, 2021

खराब ब्याटिङसँगै इंग्ल्यान्ड हार नजिक

एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध दोस्रो टेष्ट खेलमा उत्कृष्ट प्रदर्शनका साथ सहज जिततर्फ लम्केको छ । दोस्रो इनिङमा घरेलु टोली इंग्ल्यान्डले खराब ब्याटिङ गर्दै तेस्रो दिनको समाप्तिमा ४१ ओभरमा १ सय २२ रन जोड्न ९ विकेट गुमाएको छ । पहिलो इनिङमा ८५ रनले पछि परेको इंग्ल्यान्डले समग्रमा दोस्रो इनिङमा ३७ रनले अग्रता लिएको छ । इंग्ल्यान्डका […]

June 12, 2021

दक्षिण अफ्रिका इनिङ अन्तरले विजयी

एजेन्सी – दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई पहिलो टेष्ट खेलमा ६३ रनको इनिङ अन्तरले पराजित गरेको छ । योसँगै दुई टेष्ट सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता लिएको छ । घरेलु टोली वेस्ट इन्डिज दोस्रो इनिङमा ६४ ओभरमा १ सय ६२ रनमा अल आउट भएपछि इनिङ अन्तरले पराजित भएको हो । वेस्ट इन्डिजका रोस्टन चेशले १ […]

June 12, 2021

नेपालले स्पेन भ्रमणअघि नेदरल्यान्ड्ससँग खेल्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्पेन भ्रमण गर्नुअघि नेदरल्यान्ड्समा अभ्यास खेल खेल्ने तयारी गरेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच स्पेनमा जुलाई तेस्रो साता ओडिआई त्रिकोणात्मक सिरिज हुने कार्यक्रम छ । स्कटल्यान्डमा हुनुपर्ने उक्त सिरिज कोरोना महामारीको कारण स्पेनमा हुन लागेको छ । क्यान निकट उच्च स्रोतका अनुसार […]

June 12, 2021

ह्वाटमोर सोमबार नेपाल आउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर सोमबार नेपाल आउने भएका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो महिना श्रीलंका फर्किएका ह्वाटमोर सोमबार सम्म नेपाल आईपुग्ने छन् । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल जुलाई तेस्रो साता स्पेनमा हुँदै छ । स्कटल्यान्डमा हुनुपर्ने […]

June 11, 2021

अम्पायरको निर्णयमा रुष्ट सकिबले जब स्टम्प टिपेर फ्याँके

एजेन्सी – बंगलादेशका चर्चित अलराउन्डर सकिब अल हसनले ढाका प्रिमियर डिभिजन टि२० क्रिकेट लिगमा अम्पायरले आउट नदिएपछि खेल भावना विपरित रिसले चुर हुँदै खुट्टाले स्टम्प हानेका छन् । मोहम्मदान स्पोटिङ क्लबबाट खेलेका सकिबले शुक्रबार दिउँसो भएको खेलमा अबाहानी लिमिटेड विरुद्ध उक्त हर्कत गरेका हुन् । टस जितेर पहिला ब्याटिङ थालेको स्पोर्टिङ क्लबले निर्धारित २० ओभरमा […]

June 11, 2021

दक्षिण अफ्रिकाविरुद्ध वेस्टइन्डिजको खराब ब्याटिङ

एजेन्सी – वेस्ट इन्डिजले दक्षिण अफ्रिका विरुद्ध पहिलो टेष्ट खेलमा खराब ब्याटिङ गरेको छ । घरेलु टोली वेस्ट इन्डिजले ड्यारेन स्यामी नेशनल स्टेडियममा टस जितेर ब्याटिङ गर्दै पहिलो इनिङमा ४०.५ ओभरमा ९७ रनमा अल आउट भयो । दक्षिण अफ्रिका तीव्र गतिका बलर एनरिच नोर्किया र लुन्गी एनगिडीको उत्कृष्ट बलिङ सामू कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न […]

Success

Thank you for your time.