default_image

क्रिकेट

June 7, 2021

न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको पहिलो टेष्ट बराबरीमा सकियो

एजेन्सी – न्युजिल्यान्ड र इंग्ल्यान्डबीचको पहिलो टेष्ट खेल बराबरी (ड्र) भएको छ । पाँचौँ दिन जितको लागि २ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ७० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७० रन बनाउँदा खेल सकिएको थियो । इंग्ल्यान्डका ओपनर डोमिनिक सिब्ले २ सय ७ बलमा ३ चौका सहित सर्वाधिक ६० रनमा अविजित रहे […]

June 6, 2021

नेपालको त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने पक्का भएको छ । स्कटल्यान्डमा जुलाईमा हुने भनिएको उक्त त्रिकोणात्मक सिरिज स्पेनमा हुने पक्का भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । ‘जुलाई तेस्रो साता स्पेनमा हुने टुङ्गो लागेको छ । त्यहाँको […]

June 6, 2021

इंग्ल्यान्डविरुद्ध न्युजिल्यान्डको बलियो अग्रता

एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा १ सय ६५ रनको बलियो अग्रता लिएको छ । चौथो दिनको समाप्तिमा न्युजिल्यान्ड दोस्रो इनिङमा ६२-२ को अवस्थामा छ । न्युजिल्यान्डका ओपनर टम लाथम ७३ बलमा ३ चौका सहित ३० रनमा अजिजित छन् । निल वाग्रर २ रनमा अविजित छन् । पहिलो डेब्यू इनिङमा दोहोरो शतक प्रहार गरेका […]

June 5, 2021

सन्दीपले टि२० ब्लास्ट गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना अर्को सातादेखि सुरु हुने टि२० ब्लास्ट गुमाउने भएका छन् । सन्दीप टि२० ब्लास्टमा पहिलो पटक वोर्सेस्टरशायरबाट खेल्ने तयारी गरि रहेका थिए । तर नेपालमा दोस्रो चरणको कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय उडानमा रोक र भिषा आउन ढिलाईको कारण टि२० ब्लास्ट गुमाउने लगभग […]

June 3, 2021

डेब्यू खेलमै कन्वेको दोहोरो शतक

एजेन्सी – न्युजिल्यान्डका बायाँ हाते ओपनर डेभन कन्वेले डेब्यू खेलमै इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा सानदार दोहोरो शतक प्रहार गरेका छन् । लर्ड्स क्रिकेट मैदानमा कन्वेले दोस्रो दिन दोस्रो सेसनमा ३ सय ४७ बलमा दोहोरो शतक पूरा गरेका हुन् । कन्वेले डेब्यू खेलमै दोहोरो शतक प्रहार गर्ने विश्वका सातौं खेलाडी हुन् । कन्वे लर्ड्स मैदानमा डेब्यू […]

June 3, 2021

हरेक वर्ष क्रिकेट विश्वकप, यस्तो छ नेपालको सम्भावना

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) मंगलबार सन् २०२३ देखि २०३१ सम्म मुख्य प्रतियोगिता सार्वजनिक गरेको छ । एकदिवसिय र टि२० विश्वकपमा टोली संख्या बढाउने भएको छ । सन् २०२३ पछि एकदिवसिय विश्वकपमा १४ र टि२० विश्वकपमा २० हुने छन् । २०२७ र २०३१ को एकदिवसिय विश्वकपमा १४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । टि२० विश्वकप […]

June 2, 2021

कन्वेको कीर्तिमानी शतकमा न्युजिल्यान्डको उत्कृष्ट सुरुवात

एजेन्सी – ओपनर देभन कन्वेको टेष्ट डेब्यू खेलमै सानदार शतकसँगै न्युजिल्यान्डले इंग्ल्यान्डसँगको पहिलो टेष्ट खेलमा उत्कृष्ट सुरुवात गरेको छ । लर्ड्स क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले पहिलो दिनको समाप्तिमा ८६ ओभरमा ३ विकेट गुमाउँदै २ सय ४६ रन बनाएको छ । कन्वे २ सय ४० बलमा १६ चौका सहित १ सय ३६ […]

June 2, 2021

नेदरल्यान्ड्सले आयरल्यान्डलाई एक रनले हरायो

एजेन्सी – नेदरल्यान्ड्सले आयरल्यान्डसँगको पहिलो ओडिआई खेलमा एक रनको रोमाञ्चक जित हात पारेको छ । आइसिसी क्रिकेट विश्वकप सुपर लिगमा डेब्यू गर्दै नेदरल्यान्ड्सले टेष्ट टोली आयरल्यान्डमाथि रोमाञ्चक जितका साथ सुरुवात गरेको छ । यो जितसँगै तीन ओडिआई सिरिजमा घरेलु टोली नेदरल्यान्ड्सले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ९६ रनको विजयी लक्ष्य […]

June 2, 2021

कन्वेको डेब्यू खेलमै सानदार शतक

एजेन्सी – न्युजिल्यान्डका ओपनर देभन कन्वेले इंग्ल्यान्डसँगको पहिलो टेष्ट डेब्यू खेलमै सानदार शतक प्रहार गरेका छन् । लर्ड्स क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले पहिलो दिन तेस्रो सेसनको खेल जारी ६१ रहँदा ३ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको छ । डेब्यू खेल खेलि रहेका कन्वे १ सय ६४ बलमा ११ चौका […]

June 2, 2021

इंग्ल्यान्डविरुद्ध कन्वेको डेब्यू

एजेन्सी – न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध पहिलो टेष्ट खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । लर्ड्स क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । न्युजिल्यान्ड इंग्ल्यान्डलाई घरेलु मैदानमा हराउँदै उच्च मनोबलका साथ फाइनल खेल्ने सोचमा छ । दुई टेष्टले न्युजिल्यान्डलाई आफ्नो कमजोरी सुधार गर्न सहज हुनुको साथै इंग्ल्यान्डको वातावरणमा घुलमुल […]

Success

Thank you for your time.