default_image

क्रिकेट

April 24, 2021

नेदरल्यान्ड्सलाई नेपालको टि२० इतिहासकै सर्वाधिक लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल, अलराउन्डर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङमा नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्सलाई २ सय ३९ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३८ रन बनायो । नेपालले यो […]

April 24, 2021

कुशल भुर्तेलको कीर्तिमानी अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत फाइनलमा नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै १ सय २६ रन बनाएको छ । कुशलले ४३ बलमा जारी अर्धशतक पूरा गरेका हुन् । कुशलले […]

April 24, 2021

नेपाललाई दोस्रो झड्का

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालको दोस्रो विकेट गुमेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १० ओभरमा २ विकेट गुमाउँदै ९१ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ३३ बलमा ५ चौका ३५ रनमा क्रिजमा छन् । कुशललाई युवा अलराउन्डर कुशल मल्लले साथ […]

April 24, 2021

नेपालको मध्यम सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत फाइनलमा नेदरल्यान्ड्सविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले सुरुवाती ५ ओभरमा १ विकेट गुमाउँदै ४८ रन बनाएको छ । नेपालका ओपनर कुशल भुर्तेल १७ बलमा २ चौका १७ रनमा क्रिजमा छन् । कुशललाई कप्तान ज्ञानेन्द्र मल्लले ११ […]

April 24, 2021

त्रिकोणात्मक टि२० फाइनल : नेपालले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज घरेलु टोली नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान पिटर शिलारले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । नेपालले आज चार तीव्र गतिका बलर खेलाएको छ । स्पिनर सुशन भारीको स्थानमा अभिनाश बोहरालाई खेलाएको छ । मलेसियाविरुद्ध […]

April 24, 2021

नेपाल र नेदरल्यान्ड्सको सम्भावित प्लेइङ–११

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज उपाधिको लागि नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल दिउँसो १ : १५ बजे टियु क्रिकेट मैदानमा सुरु हुने छ । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको पिटर शिलारले गर्ने छन् । नेपाल लिग विजेता र नेदरल्यान्ड्स उप विजेताको रुपमा फाइनलमा स्थान बनाएका हुन् । […]

April 24, 2021

त्रिकोणात्मक टि२० फाइनल : नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १:१५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको कप्तानी ज्ञानेन्द्र मल्ल र नेदरल्यान्ड्सको पिटर शिलारले गर्ने छन् । नेपालले पछिल्लो समय टियु मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आइसिसी डिभिजन ५ को उपाधि जितेको […]

April 24, 2021

नेपाल च्याम्पियन बन्न सुधार गर्नुपर्ने चार कमजोरी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा उपाधिको लागि शनिवार नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ । खेल दिउँसो १ः१५ मा टियु क्रिकेट मैदानमा सुरु हुने छ । नेपाल लिग विजेता र नेदरल्यान्ड्स उपविजेता हुँदै फाइनलमा स्थान बनाएका हुन् । दमदार ब्याटिङ प्रदर्शनका साथ जित निकालेको नेपालले नेदल्यान्ड्सलाई पहिलो खेलमा ९ विकेटले पराजित गरेको […]

April 23, 2021

मुम्बईमाथि पन्जाबको सहज जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा साविक विजेता मुम्बई इन्डियन्समाथि पन्जाब किंग्सले ९ विकेटको सहज जित निकालेको छ । जितको लागि १ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले १७.४ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । पन्जाबका ओपनर तथा कप्तान लोकेश राहुल ५२ बलमा ३ चौका र ३ छक्का सहित ६० रनमा […]

April 23, 2021

पन्जाबलाई मुम्बईको सामान्य लक्ष्य

एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतकको बाबजुद मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ मा पन्जाब किंग्सलाई १ सय ३२ रनको लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३१ रन बनायो । मुम्बईका कप्तान रोहित शर्माले ५२ बलमा ५ चौका र २ छक्का […]

Success

Thank you for your time.