default_image

क्रिकेट

May 28, 2021

चामिरा घातक बलिङमा बंगलादेशमाथि श्रीलंका सानदार जित

एजेन्सी – तीव्र गतिका बलर दुश्मन्था चामिराको उत्कृष्ट बलिङ र कप्तान कुशल पेरेरा शतकको सहयोगमा श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा बंगलादेशलाई ९७ रनले पराजित गरेको छ । यो जितसँगै तीन ओडिआई सिरिजमा श्रीलंका क्लिनस्विप हुनबाट बचेको छ । जितको लागि २ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४२.३ ओभरमा १ सय ८९ रनमा […]

May 28, 2021

कप्तान कुशलको शतकमा बंगलादेशलाई चुनौतीपूर्ण लक्ष्य

एजेन्सी – ओपनर तथा कप्तान कुशल पेरेरा शतकको सहयोगमा श्रीलंकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा बंगलादेशलाई २ सय ८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८६ रन बनायो । श्रीलंका कप्तान कुशल पेरेराले १ सय २२ बलमा ११ चौका र […]

May 26, 2021

मोजामा चिप्लिएर घाइते भएपछि..

एजेन्सी – कुनैपनि क्रिकेटर घाइते हुने कारण के हुन्छ होला ? जो कोहीको उत्तर खेल वा अभ्यासको क्रममा फिल्डिङ, ब्याटिङ वा बलिङ गर्ने क्रममा मैदानमा भन्ने पाइन्छ । तर आश्चर्य भनौं वा दुर्भाग्य इंग्ल्यान्डका विकेटकिपर बेन फोक्स खुट्टामा लगाउने मोजामा चिप्लिएर घाइते हुन पुगेका छन् । फोक्स ड्रेसिङ रुमको भुइँमा रहेको मोजामा चिप्लिएर लड्दा इंग्ल्यान्डको […]

May 26, 2021

सन्दीपलाई इंग्ल्यान्डको भिसा पाउनै कठिन

एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने टि२० ब्लास्ट र द हन्ड्रेड २०२१ प्रतियोगिता खेल्नको लागि भिसा पाउनै कठिन हुँदा गुमाउने सम्भावना बढेको छ । सन्दीपले वोर्सेस्टरशायरबाट टि२० ब्लास्ट खेल्ने छन् । टि२० ब्लास्ट जुन ९ देखि सेप्टेम्बर १८ सम्म चल्ने कार्यक्रम छ । तर नेपालमा दोस्रो लहरको कोरोना […]

May 26, 2021

गुमनाम अभिनाश

भुपेन्द्र जिसी, काठमाडौं नेपाली क्रिकेट पछिल्लो समय बायाँ (देब्रे) हाते तीव्र गतिका बलर बिहिन छ । नेपालले पछिल्लो पटक सन् २०१८ अगष्टमा बायाँ हाते तीव्र गतिका बलर ललित भण्डारीलाई नेदरल्यान्ड्सविरुद्ध ओडिआई खेल खेलाएको थियो । गत वर्ष सडक दुर्घटनामा गम्भीर घाइते भएपछि ललित विस्तारै मैदान फर्कने प्रयासमा छन् । हाल सोमपाल कामी र करण केसी तीव्र […]

May 25, 2021

बंगलादेशलाई श्रीलंकाविरुद्ध ऐतिहासिक सिरिज

एजेन्सी – बंगलादेशले दोस्रो ओडिआई खेलमा श्रीलंकालाई डकवर्थ लेविस पद्धतीको आधारमा १ सय ३ रनको फराकिलो अन्तरले पराजित गर्दै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई सिरिज घरेलु टोली बंगलादेशले एक खेल अगावै २–० ले जितेको हो । बंगलादेशले श्रीलंकामाथि द्विपक्षीय कुनैपनि सिरिज पहिलो पटक जितेको हो । जितको लागि २ सय ४५ […]

May 25, 2021

मुश्फिकुरको संयमित शतकमा श्रीलंकालाई मध्यम लक्ष्य

एजेन्सी – अनुभवी विकेटकिपर ब्याट्सम्यान मुश्फिकुर रहिमको शतकको सहयोगमा बंगलादेशले श्रीलंकालाई दोस्रो ओडिआई खेलमा २ सय ४७ रनको मध्यम लक्ष्य दिएको छ । शेर बंगला स्टेडियम ढाकामा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेश ४८.१ ओभरमा २ सय ४६ रनमा अल आउट भयो । बंगलादेशका मुश्फिकुर रहिमले १ सय २७ बलमा १० चौका सहित सर्वाधिक १ […]

May 25, 2021

कोहलीभन्दा रुटको तलब धेरै

एजेन्सी – कुनैपनि देशको क्रिकेट बोर्डको आर्थिक अवस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा खेलाडीलाई प्रभाव पार्दछ । टोलीको लगातार ठुलो सफलताले बोर्डलाई प्रायोजना पनि धेरै फाइदा पुग्छ । अर्थात टोलीले सफलता हात पार्दा प्रायोजन पाउन सहज हुन्छ । बोर्ड आर्थिक रुपमा मजबुत हुँदा खेलाडीको तलब र भत्ता पनि बढि हुन्छ । विश्व वर्तमान क्रिकेटमा भारत र […]

May 25, 2021

सन्दीपले नाइट राइडर्सबाट खेल्ने

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२१ मा ट्रीनबेगो नाइट राइडर्सबाट खेल्ने भएका छन् । सिपिएलले नेपाली युवा स्टार सन्दीपले साविक विजेता काइरन पोलार्डको कप्तानीमा रहेको नाइट राइडर्सबाट खेल्ने जानकारी दिएको छ । गतवर्ष प्रतियोगिता अवधिभर अपराजित रहँदै नाइट राइडर्सले उपाधि जितेको थियो । सन्दीपलाई जमैका तलावाजले टोलीबाट फुकुवा गरेको […]

May 25, 2021

क्रिकेट खेलाडीको नयाँ केन्द्रिय सम्झौतामा ढिलाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले २०२१ को ६ महिना सकिन लाग्दा पनि खेलाडीको नयाँ ग्रेड विभाजन र केन्द्रिय सम्झौता सार्वजनिक गर्न सकेको छैन । २०२० मा ६ महिनाको लागि खेलाडीसँग केन्द्रिय सम्झौता गरेको क्यानले त्यसबेलाको पूरा तलब दिइसकेको छ । क्यानले गत वर्ष कोरोना महामारी कारण देखाउँदै ६ महिनाको लागि मात्र […]

Success

Thank you for your time.