default_image

क्रिकेट

March 24, 2021

श्रेयसले इंग्ल्यान्डविरुद्ध बाँकी खेल गुमाउने

एजेन्सी – भारतीय क्रिकेट टोलीका मध्यक्रमका युवा ब्याट्सम्यान श्रेयस ऐरले इंग्ल्यान्डविरुद्ध बाँकी दुई खेल गुमाउने भएका छन् । मंगलबार इंल्यान्डविरुद्ध पहिलो खेलमा फिल्डिङको क्रममा ऐरको बायाँ हातको काँधमा चोट लागेको थियो । तीव्र गतिका बलर शार्दूल ठाकुरको आठौं ओभरको चौथो बलमा जोनी बेयरस्टोले प्रहार गरेको शट कभरमा रोक्ने क्रममा डाइभ मार्नेक्रममा ऐरको बायाँ काँधमा चोट […]

March 24, 2021

मैदानमा भावुक पान्ड्या दाजुभाई

एजेन्सी – मंगलबार भारतीय क्रिकेट टोलीका अलराउन्डर क्रुनाल पान्ड्याले इंग्ल्यान्डविरुद्ध ओडिआई क्रिकेटमा डेब्यू गरे । भारतीय क्रिकेट टोलीका प्रमुख अलराउन्डर हार्दिक पान्ड्या दाई क्रुनालले डेब्यू मात्र गरेनन् एक यादगार र कीर्तिमानी प्रदर्शन गरे । भारत पहिलो खेलमा ६६ रनले विजयी हुँदै तीन ओडिआई सिरिजमा १–० को अग्रता लिएको छ । महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम पुणेमा […]

March 24, 2021

बलियो नेपाल कप क्रिकेट प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – बलियो नेपाल पोषण अभियानको सहयोगमा क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले बलियो नेपाल कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता लुम्बिनी प्रदेशका १२ जिल्लाहरुबाट १६ वर्षका मुनीका खेलाडीबी अन्तरजिल्ला प्रतिस्पर्धा हुने छ । जिल्ला क्रिकेट संघमार्फत खेलाडी छनोट कार्यक्रम गर्ने क्वीन्स म्यानेजमेन्ट प्रा.लीले जनाएको छ । चैत २१ देखि २८ सम्म […]

March 24, 2021

अनिलको लगातार दोस्रो शतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा विकेटकिपर ब्याट्सम्यान अनिल कुमार शाहले सप्तरी प्रिमियर लिगमा बजाज खडक वारियर्सबाट रुपनी राईडर्सविरुद्ध शतक प्रहार गरेका छन् । जारी प्रतियोगितामा अनिलको यो दोस्रो शतक हो । राज रंगशाला राजविराजमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बजाजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९४ रन […]

March 24, 2021

इंग्ल्यान्डमाथि भारतको उत्कृष्ट पूनरागमन जित

एजेन्सी– भारतले इंग्ल्यान्डविरुद्ध पहिलो ओडिआई खेलमा उत्कृष्ट पूनरागमनका साथ ६६ रनको सानदार जित निकालेको छ । यो जितसँगै भारतले तीन ओडिआई सिरिजमा १–० को अग्रता लिएको छ । जितको लागि ३ सय १८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्ड ४२.१ ओभरमा २ सय ५१ रनमा अल आउट भयो । इंग्ल्यान्डलाई ओपनर जेसन रोय र जोनी बेयरस्टोले […]

March 23, 2021

अनिलको सानदार शतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा विकेटकिपर ब्याट्सम्यान अनिल कुमार शाहले सप्तरीमा जारी सप्तरी प्रिमियर लिगमा बजाज खडक वारियर्सबाट बोदे बर्साईन् थन्डर्सविरुद्ध सानदार शतक प्रहार गरेका छन् । राज रंगशाला राजविराजमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको बजाजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो । ओपनर […]

March 23, 2021

कप्तान लाथमको शतकमा न्युजिल्यान्डलाई सिरिज

एजेन्सी – कप्तान टम लाथमको सानदार शतकको सहयोगमा न्युजिल्यान्डले दोस्रो ओडिआई खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै एक खेल अगावै सिरिज जितेको छ । तीन ओडिआई सिरिजमा न्युजिल्यान्डले एक खेल अगावै २–० ले जितेको हो । जितको लागि २ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नियमित […]

March 23, 2021

दाईलाई भाईको डेब्यू क्याप!

एजेन्सी – भारतीय क्रिकेट टोलीका युवा तीव्र गतिका बलर प्रसिद्ध कृष्णा र स्पिन अलराउन्डर क्रुनाल पान्ड्याले इंग्ल्यान्डविरुद्ध ओडिआई खेलमा डेब्यू गरेका छन् । महाराष्ट्र क्रिकेट एसोसियसन स्टेडियम पुणेमा इंग्ल्यान्डका कप्तान ओईन मोर्गनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । युवा तीव्र गतिका बलर प्रसिद्ध कृष्णा र स्पिन अलराउन्डर क्रुनाल पान्ड्याले डेब्यू गरेका छन् […]

March 23, 2021

मुख्य प्रशिक्षक ह्वाटमोर सातै प्रदेश जादैं

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर बुधबारदेखि सातै प्रदेश जादैं छन् ।नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रममा ह्वाटमोर सातै प्रदेशका प्रशिक्षक र खेलाडीलाई हेर्न जान लागेका हुन् । ह्वाटमोरको सातै प्रदेशको कार्यक्रम यात्राको सुरुवात बुधबारबाट प्रदेश १ बाट सुरु हुनेछ । क्यानका म्यानेजर तथा […]

March 22, 2021

क्रिकेटर जितेन्द्र अब सेकेन्ड लेफ्टिनेन्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेटका युवा ब्याट्सम्यान जितेन्द्रसिंह ठकुरीले नेपाली सेनाको सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) मा नाम निकालेका छन् । सोमबार प्रकाशित नतिजामा परिक्षाको सबै प्रक्रिया पूरा गरेका जितेन्द्रको नाम रहेको छ । जितेन्द्रले हाम्रो खेलकुदसँग कुराकानी गर्दै सोमबार साँझ नाम निस्किएको पुष्टि गरे । गत वर्ष चैतमा प्रक्रिया सुरु गरेपनि कोरोना महामारीको कारण […]

Success

Thank you for your time.