default_image

क्रिकेट

March 11, 2021

विनोदको उत्कृष्ट शतकका बाबजुद आर्मी पराजित

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विनोद भण्डारीको उत्कृष्ट शतकको बाबजुद त्रिभुवन आर्मी क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशसँग १० रनले पराजित भएको छ । जितका लागि २ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको आर्मी ४७.१ ओभरमा २ सय ५६ रनमा अल आउट भयो । आर्मीका कप्तान विनोदले १ सय १४ बलमा ८ […]

March 11, 2021

कप्तान विनोदको आक्रामक शतक

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब कप्तान विनोद भण्डारीले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा बागमती प्रदेशविरुद्ध आक्रामक शतक प्रहार गरेका छन् । टियु मैदानमा जितको लागि २ सय ६७ रनको विजयी लक्ष्य पछ्याउने क्रममा कप्तान विनोदले उत्कृष्ट शतक प्रहार गर्दै टोलीलाई जिततर्फ अघि बढाएका छन् । विनोदले ९६ बलमा ८ चौका र ५ […]

March 11, 2021

एपिएफ काठमाडौं मेयर कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको फाइनलमा पुगेको छ । बिहिबार एपिएफले सन्दीप लामिछाने कप्तान रहेको काठमाडौं मेयर–११ लाई ७ विकेटले हराउँदै एपिएफ फाइनलमा पुगेको हो । जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ४४.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । एपिएफको जितमा कप्तान […]

March 11, 2021

पारसको उत्कृष्ट शतकमा आर्मीलाई बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा बागमती प्रदेशका प्रमुख ब्याट्सम्यान पारस खड्काको सानदार शतकको सहयोगमा बागमती प्रदेशले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा त्रिभुवन आर्मी क्लबलाई २ सय ६७ रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमती ४९.४ ओभरमा २ सय ६६ रनमा अल […]

March 11, 2021

एपिएफलाई फाइनलमा पुग्न मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा मेयर–११ ले नेपाल एपिएफ क्लबलाई फाइनलमा पुग्न १ सय ७८ रनको मध्यम लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको मेयर–११ ४८.५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो । मेयर–११ का युवा ब्याट्सम्यान सन्दीप रजालीले ८३ बलमा ५ चौका सहित […]

March 11, 2021

पारसको सानदार शतक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा बागमती प्रदेशका प्रमुख ब्याट्सम्यान पारस खड्काले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा त्रिभुवन आर्मी क्लबविरुद्ध सानदार शतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा जारी खेलमा पारसले १ सय २२ बलमा शतक पूरा गरे । पारसले १ सय २२ बलमा ९ चौका र २ छक्का […]

March 11, 2021

आर्मीविरुद्ध पारसको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोली तथा बागमती प्रदेशका प्रमुख ब्याट्सम्यान पारस खड्काले काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा त्रिभुवन आर्मी क्लबविरुद्ध अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको बागमतीले २८ ओभरमा ४ विकेट गुमाउँदै १ सय २१ रन बनाएको छ । पारस खड्का ८२ बलमा ४ चौका […]

March 11, 2021

होपको शतकमा वेस्टइन्डिजको सानदार जित

एजेन्सी – ओपनर साई होपको शतकको सहयोगमा वेस्टइन्डिजले श्रीलंकासँगको पहिलो ओडिआई खेलमा ८ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै तीन ओडिआई सिरिजमा घरेलु टोली वेस्टइन्डिजले १–० को अग्रता लिएको छ । जितको लागि २ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले ४७ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर साई होपले […]

March 11, 2021

थरंगाको उत्कृष्ट ब्याटिङमा श्रीलंका सहज जित

एजेन्सी – शीर्षक्रमका ब्याट्सम्यान तथा विकेटकिपर उपुल थरंगाको उत्कृष्ट ब्याटिङको सहयोगमा श्रीलंका लेजेन्ड्सले रोड सेफ्टी विश्व टि२० सिरिजमा बंगलादेश लेजेन्ड्समाथि ४२ रनको सहज जित हात पारेको छ । जितको लागि १ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश लेजेन्ड्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३८ रन बनायो । ओपनर नाजिमुद्दीनले ४१ बलमा […]

March 10, 2021

पुलिसका सरप्राइज प्याकेज गुलशन

भुपेन्द्र जिसी, काठमाडौं नेपाली खेलकुदमा विभागीय टोलीबाट खेल्ने अधिकांश खेलाडीको चाहना र इच्छा हुन्छ । खेलाडीले पाउने सेवा सुविधासँगै भविष्य सुरक्षित हुँदा खेलाडीले विभागीय टोली पहिलो रोजाईमा राख्ने गर्दछन् । नेपाली सबै राष्ट्रिय प्रतियोगिता र घरेलु खेलकुदमा विभागीय टोलीको प्रर्दशन सधैं अब्बल र उच्च हुने गर्दछ । विभागीय टोलीलाई स्तब्ध पार्दै प्रदेश टोलीले कमै मात्रमा […]

Success

Thank you for your time.