default_image

क्रिकेट

October 3, 2020

चेन्नईमाथि हैदराबादको रोमान्चक जित

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ७ रनले पराजित गरेको छ । जितका लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५७ रन बनाउन सक्यो । यो चेन्नईको लगातार तेस्रो हार हो । हैदराबादको लगतार दोस्रो जित हो […]

October 2, 2020

गर्ग चम्कँदा चेन्नईलाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी – भारतीय यू१९ क्रिकेट टोलीका कप्तान समेत रहेका युवा ब्याट्सम्यान प्रियम गर्गको उत्कृष्ट अर्धशतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनायो […]

October 2, 2020

हैदराबाद टस जितेर ब्याटिङमा, चेन्नईमा तीन परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सबिरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । दुबईमा भएको टसमा हैदराबादका कप्तान डेभिड वार्नरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टोलीमा तीन परिवर्तन गरेका छन् । आम्बाती रायुडू, ड्वेन ब्राभो […]

October 2, 2020

हैदरावादलाई हराएर लय समात्ने चेन्नईको लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १४ औं खेलमा आज चेन्नई सुपर किंग्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि सुरु हुनेछ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा दुवै टोली दोस्रो जितको सोचमा छन् । अंक तालिकामा चेन्नई पुछार र हैदराबाद सातौं स्थानमा छ । चेन्नईले पहिलो […]

October 1, 2020

पन्जाबलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

एजेन्सी – मुम्बई इन्डियन्सले किंग्स इलेभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल) अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । बिहिबार राती सम्पन्न आइपिएलको १३ औं खेलमा पन्जाबलाई पराजित गरेपछि दिल्ली क्यापिटल्सलाई नेट रनरेटले पछि पार्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा […]

October 1, 2020

रोहित, पोलार्ड र पान्ड्या चम्कँदा मुम्बईको विशाल योगफल

एजेन्सी – कप्तान रोहित शर्माको अर्ध शतक, काइरन पोलार्ड र हार्दिक पान्ड्याको आक्रामक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेभेन पन्जाबलाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ । शेख जायद आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ रन ९१ बनायो […]

October 1, 2020

पन्जाब टस जितेर फिल्डिङमा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं खेलमा किंग्स इलेभेन पन्जाबले टस जितेर मुम्बई इन्डियन्सबिरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा पन्जाबका कप्तान लोकेश राहुलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले आज टोलीमा एक परिवर्तन गरेको छ । स्पिनर मुरुगन आश्विनको स्थानमा अलराउन्डर कृष्णाप्पा […]

October 1, 2020

क्यानका अध्यक्ष र सचिवलाई कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेललाई कोरोना भाइरस (कोभिड१९) संक्रमण भएको छ । योसँगै क्यानका अन्य सबै सदस्यहरु होम क्वारेन्टाइनमा रहेको छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा रहेको क्यानले जानकारी दिएको छ । अध्यक्ष र सचिवमा कोरोना पोजेटिभ देखिएको क्यानले विहिबार औपचारिक […]

October 1, 2020

पन्जाब र मुम्बई भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं खेलमा आज किंग्स इलेभेन पन्जाब र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दुबै टोली दोस्रो जितको सोचमा हुने छन् । पहिलो खेलमा पन्जाब दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको थियो । […]

October 1, 2020

क्रिकेट खेलाडीको पुन: छनोट र वर्गीकरण हुने

काठमाडौं (हाम्रो खेलकुद) – चौतर्फी आलोचनापछि नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रिय खेलाडी सम्झौताको खेलाडी छनोट र वर्गीकरण पुन: गर्ने भएको छ । असोज ६ मा चितवनमा बसेको बोर्ड बैठकले राष्ट्रिय १८ पुरुष र १९ महिला टोलाई केन्द्रिय सम्झौतामा राख्दै वर्गीकरण गरेको थियो । तर क्यानको उक्त खेलाडी वर्गिकरण र खेलाडी सम्झौतालाई लिएर चौतफी आलोचना भएपछि खेलाडी बर्गीकरण […]

Success

Thank you for your time.