default_image

क्रिकेट

September 29, 2020

किशनको सानदार पुनरागमन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को सोमबार राती सम्पन्न दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरसँग मुम्बई इन्डियन्स सुपर ओभरमा पराजित हुन पुग्यो । जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । एक समय हार नजिक पुगेको खेललाई […]

September 29, 2020

सुपर ओभरमा बेंगलोरको जित!

एजेन्सी –इन्डियन प्रिमियर लिग (आइपिलए) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १-१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरेपनि पाँचौ […]

September 28, 2020

मुम्बईलाई बेंगलोरको विशाल लक्ष्य

एजेन्सी – आक्रामक ब्याट्सम्यान एबी डी भिलियर्स, ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चको अर्धशतकको सहयोगमा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई २ सय २ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय […]

September 28, 2020

पहिला ब्याटिङ गर्दै बेंगलोर, टोलीमा तीन परिवर्तन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेनजर्स बेंगलोरविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको टसमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि बेंगलोरले ब्याटिङको निम्तो पाएको हो । मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । सौरभ तिवारीको स्थानमा ईशान […]

September 28, 2020

रोहितसँग कोहलीको परिक्षा

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को दशौं खेलमा आज रोयल च्यालेनजर्स बेंगलोर र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुवै टोली दोस्रो जितको खोजिमा हुने छन् । पहिलो खेलमा बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको थियो । दोस्रो खेलमा किंग्स […]

September 28, 2020

डरलाग्दो दुर्घटना देखि फिल्डिङको ‘बेन्चमार्क’ सम्म

एजेन्सी – आधुनिक युगमा क्रिकेटतर्फ आकर्षण बढाउन टि२० क्रिकेटको महत्त्वपूर्ण भूमिका छ । अझ खेलाडीको अद्भुत प्रर्दशनले गर्दा यसको लोकप्रियता दिनानुदिन बढ्दो छ । खेलमा केहि यस्ता क्षण हुन थालेका छन् जसलाई केहि वर्षअघि कल्पना गर्न पनि सकिन्नथियो । टि२० क्रिकेटमा असम्भव केहि देखिदैन । टि२० क्रिकेटमा ब्याटिङ, फिल्डिङ र बलिङ अन्य शैलीमा भन्दा तीव्र र चुस्त हुने गर्दछ […]

September 28, 2020

जिरोबाट हिरो बनेका टेवाटिया

एजेन्सी – आइतबार राती सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) को नवौं खेलमा राजस्थान रोयल्सका बायाँ हाते अलराउन्डर राहुल टेवाटियाले अविश्वसनिय प्रर्दशन गरे । किंग्स इलेभेन पन्जाबले प्रस्तुत गरेको विशाल लक्ष्य पूरा गर्न राजस्थानका लागि टेवाटिया जिरोबाट हिरो बनेका थिए । शारजाह क्रिकेट स्टेडियममा भएको खेलमा २ सय २४ रनको लक्ष्य पछ्याएको राजस्थानले तीन बल अगाडिनै […]

September 28, 2020

नेपालको पहिलो टि२० शतकको एक वर्ष पूरा

काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष आजकै दिन नेपाली क्रिकेट टोलीका तत्कालिन कप्तान पारस खड्काले नेपालका लागि पहिलो टि२० शतक प्रहार गरेका थिए । पारस त्रिकोणात्मक टि२० सिरिजमा घरेलु टोली सिंगापुरविरुद्ध टि२० आई क्रिकेटमा लक्ष्य पछ्याउँदा शतक प्रहार गर्ने विश्वकै पहिलो कप्तान बनेका थिए । पहिलो दिन जित नजिक पुगेको नेपाल टेष्ट टोली जिम्बावेसँग ५ विकेटले […]

September 27, 2020

टेवाटियाको अविश्वसनीय प्रदर्शनमा राजस्थानको कीर्तिमानी जित

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा कीर्तिमानी जित निकालेको छ । राहुल टेवाटियाको अविश्वसनीय ब्याटिङ प्रदर्शनमा आइतबार राती राजस्थानले किंग्स इलेभेन पन्जाबलाई ४ विकेटले पराजित गर्दै कीर्तिमान रचेको हो । जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । आइपिएल इतिहासमा कुनैपनि टोलीले […]

September 27, 2020

मयंकको शतकमा राजस्थानलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर मयंक अग्रवालको शतकको सहयोगमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को नवौं खेलमा राजस्थान रोयल्सलाई २ सय २४ रनको विशाल लक्ष्य दिएको छ । शारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जाबले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा २ सय २३ रन बनयो । पन्जाबलाई विशाल योगफलमा पुर्याउन ओपनर […]

Success

Thank you for your time.