February 15, 2016
भारत माथी २-१ को जित हात पार्दै साग फुटबमा स्वर्ण पदक जित्न सफल नेपाली फुटबल टोलिलाइ प्रधानमन्त्री ओलिले बधाई दिएका छन । ‘नेपाली खेलाडीको यो विजय खेल इतिहासमा अनन्तकालसम्म स्मरणीय हुनेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक चेतन अधिकारीले भने, ‘सरकारले खेलाडीको सम्मानमा कुनै कमी आउन दिने छैन ।’
February 15, 2016
साग फुटबलको फाइनलमा भारतलाई २-१ ले हराउदै स्वर्ण पदक जितेको नेपालले पदक थाप्ने बेलामा राष्ट्रिय गण रोकिएपछि यस्तो गरे| भिडियो हेर्नुहोस: देशका नायक खेलाडीहरुलाई बधाई दिनुहोस!
February 15, 2016
भारत विरुद्ध निर्णयाक गोल गरेका नवयुग श्रेष्ठल साग फुट्बलमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन । प्रातियोगितामा दुई ह्याट्रीक गरेका नवयुगले भुटान बिरुद्ध ३ , माल्दिव्स बिरुद्ध ३ र भारत विरुद्ध १ गोल गर्दै कुल ७ गोल गरे । नेपालले प्रतियोगिता भरी ११ गोल गर्दै संवरण पदक जित्न सफल भयो जस मद्धे ७ गोल नेपाल […]
February 15, 2016
दक्षिण एसियाली खेलकुद मा भारत लाई हराउदै नेपाल स्वर्ण पदक जित्न सफल भएको छ । आदित्य चौधरीले गरेको फोउलमा पेनाल्टीलाई गोलमा परिणत गरेको भारतले पहिलो हाल्फमा १-० को अग्रता लियो। दोस्रो हाल्फमा फ्री-किकमा गोल गर्दै प्रकाश बुडाथोकीले नेपाललाई बराबारीमा ल्याए। त्यस्तै खेल को ७१ औ मिनेट मा गोल गर्दै नवयुग ले नेपाल लाई अग्रता दिलाए । नवयुगको गोल […]
February 15, 2016
बिकेस कुथु , बिराज महर्जन , अनन्त तामङ , मान बहादुर , अदित्य , बिशाल , हेमन , बिक्रम , अन्जन्, नव्युग , बिमल
February 15, 2016
सिलोङ ,फागुन ३ तेक्वान्दोकी स्टार खेलाडी आयशा शाक्यले १२औं दक्षिण एशियाली खेलकुदमा रजतमै चित्त बुझाएकी छन् । फाइनल स्पर्धामा ६२ केजीमुनी तौलसमुहबाट आयशाले भारतीय खेलाडी मार्गेरिता रेगीसंग सडन डेथमा पराजित हुँदै रतजमा सीमित भएकी हुन । खेलमा नियमित समयमा दुवैको ६-६ अंक भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा भारतीय खेलाडी रेगीले तीन अंक […]
February 15, 2016
गुहावटी, फागुन ३ नेपालले साग फुटबलतर्फ सोमबार उपाधिको लागि आयोजक तथा घरेलु टोली भारतको सामना गर्दैछ । गुहावटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद साग अन्र्तगत सोमबार नेपालले फुटबलतर्फ (महिला÷पुरुष) दुवैले उपाधिको लागि खेल्दैछ । पुरुष तर्फको खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि इन्दिरा गान्धी एथलेटिक्स् स्टेडियमा हुनेछ । भने महिलातर्फको खेल दिउसो चार […]
February 15, 2016
१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकका आशा गरिएका तेक्वान्दोका यानकुमारी चौलागाई र ज्ञानी चुनारा पनि रजत पदकमा सिमिति भएका छन् । फाइलन खेलमा पराजीत हुदै दुवै खेलाडीले रजत पदक जितेका हुन् । महिला ४९ केजी तौल समूहमा यानकुमारी चौलागाई भारतीय खेलाडी पूर्वा दिक्षितसंग फाइनलमा ४–१२ अंकले पछि पर्दै रजतमा सिमिति हुन पुगिन् । भारतकी […]
February 15, 2016
१२औं दक्षिण एशियली खेलकुद अन्तरगत आईतबार १४औं दिन बक्सिड कास्यमा सिमित हुन पुगेको छ । बक्सिडले तीन कास्य पदक प्राप्त गऱ्यो । फाईनल पुग्ने आशा गरिएकी ४८–५१ केजी तौल समूहकी मिनु गुरुड श्रीलडकाली खेलाडी के अनुशा दिलरुक्सी संग अंकको आधारमा पराजित हुदै काास्यमा सिमित हुन पुगिन् । उनी पाकिस्तानी खेलाडी बानु खुसिहिमलाई पराजित गर्दै सेमिफाइनलमा […]
February 14, 2016
काठमाडौँ, फागुन २ एपीएफ स्कुल र काब्य स्कुलले सातौं ‘लोयल्टी कप’ फुटबलमा आइतबार विजय सुरुआत गरेका छन् । आइतबार मण्डिखाटारस्थित आयोजक लोयल्टी स्कुलको मैदानमा भएको पहिलो खेलमा एपीएफ स्कुलले सिद्धार्थ वनस्थली स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । त्यस्तै काब्य स्कुलले जेम्स स्कुललाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत […]