default_image

फिफा विश्वकप

May 29, 2018

विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १५

काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १५ मा रहेका छन् बेल्जियमका फरवार्ड एडेन हाजार्ड । बेल्जियम कागजमा हेर्दा विश्वकप दाबेदार मानिएका ब्राजिल, जर्मनी, फ्रान्स, स्पेन र अर्जेन्टिना भन्दा कम […]

May 29, 2018

फिफाको अनुमानमा ग्रिजम्यान विश्वकपका उत्कृष्ट खेलाडी हुने

लन्डन (एजेन्सी) – फुटबलको महाकुम्भ विश्वकप २०१८ सुरु हुन अब केवल १६ दिन बाकीं रहँदा विभिन्न पत्रिका, खेलाडी र खेलकर्मीहरुले प्रतियोगिताको अनुमान लगाउन सुरु गरिसकेका छन् । यस बीच विश्वप्रसिद्ध भिडियो गेम फिफाले पनि आफ्नो भविष्यवाणी सार्वजनिक गरेको छ । फिफाले यस पटकको विश्वकपको विजेता फ्रान्स हुने अनुमान लगाएको छ । यस भन्दा अघिको विश्वकपमा […]

May 29, 2018

इटालीको जितमा बालोटेलीको गोल

न्योन (एजेन्सी) – मारियो बालोटेलीले चार वर्षपछि इटालीयन राष्ट्रिय टोलीको लागि गोल गरेसँगै विश्वकपको तयारीमा रहेको साउदी अरेबिया मैत्रीपूर्ण खेलमा २-१ ले पराजित भएको छ । म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर बालोटेलीले उत्कृष्ट गोल गर्दै स्विटजरल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा इटालीलाई अग्रता दिलाएका थिए । २१ औं मिनेटमा अगाडी बढेको इटालीले ६८ औं मिनेटमा दोस्रो गोल पायो […]

May 29, 2018

फिफाको अनुमानमा फ्रान्स विश्वकप विजेता

लन्डन (एजेन्सी) – विश्वकप २०१८ सुरु हुन अब केवल १६ दिन बाकीं रहंदा सबैले आफ्नो विजेता अनुमान लगाउनु स्वभाविक नै हो । त्यस्तै विभिन्न प्रविधि र तथ्याङ्कहरुको सहयोगमा विश्वकै प्रतिष्ठित भिडियो गेम फिफाले प्रतियोगिता फ्रान्सले जित्ने भविष्यवाणी गरेको छ । अघिल्लो विश्वकपमा फिफाले जर्मनीले नै जित्ने अनुमान गरेको थियो । फिफाका केही अनुमानहरु यस प्रकारका […]

May 29, 2018

मैत्रीपूर्ण खेलमा विश्वकप दाबेदार फ्रान्स विजयी

पेरिस (एजेन्सी) – विश्वकप मैत्रीपूर्ण खेलमा फ्रान्सले आयरल्यान्डलाई २-० ले पराजित गरेको छ । जुन १४ बाट सुरु हुने फिफा विश्वकप २०१८ मा फ्रान्स पनि दाबेदारमध्ये एक रहेको छ भने आयरल्यान्ड विश्वकपमा छनोट हुन असफल भएको हो । फ्रान्सले केही नियमित खेलाडीहरुलाई मात्र सुरुवाती ११ मा समेटेको थियो । फ्रान्सका लागि ४० औं मिनेटमा ओलिभर […]

Tunisia

May 29, 2018

पोर्चुगल बराबरीमा रोकियो

ब्रागा (एजेन्सी) – विश्व कपको तयारीमा रहेका पोर्चुगल र टुनिशियाले मैत्रीपूर्ण खेल २-२ को बराबरीमा अन्त्य गरेका छन्। पोर्चुगलले दुइ गोलको अग्रता गुमाएको थियो।  ब्रागा स्थित मुनिसिपाल डी ब्रागा रंगशालामा भएको मैत्रीपूर्ण खेलमा एन्द्रे सिल्भाले २२ औं मिनेटमा पोर्चुगललाई अग्रता दिलाएका थिए भने जोआओ मारियोले ३४ मिनेटमा अग्रता दोब्बर गरे। टुनिशियाका लागि अनिसे बद्रीले ३९ औं मिनेटमा […]

Son goal

May 28, 2018

सन र मुनको गोलमा दक्षिण कोरिया विजयी

डाएगु (एजेन्सी) – विश्व कप तयारीका लागि होन्डुरससँगको मैत्रीपूर्ण फुटबल खेलमा दक्षिण कोरिया २-० ले विजयी भएको छ। कोरियाको जितमा टोटेनह्यामका मिडफिल्डर ह्युङ्ग मिन सन र सियोन मिन मुनले गोल गरे।  घरेलु मादेनमा भएको खेलमा सनले ६१ औं मिनेटमा कोरियालाई अग्रता दिलाए। ७३ औं मिनेटमा मुनले गोल गर्दै कोरियाको जित निश्चित बनाएका थिए। रुस विश्व […]

May 28, 2018

फिफा विश्वकप – १६ दिन बाँकी

मस्को (एजेन्सी) – अघिल्लो पटकको उपविजेता अर्जेन्टिना अबको १६ दिनपछि सुरु हुने विश्वकपमा उपाधि जित्ने होडमा हुने छ । अग्रपंक्तिमा स्टार खेलाडीहरुले भरिपूर्ण रहे पनि डिफेन्समा भने अर्जेन्टिना केही पछि परेको छ । अर्जेन्टिनालाई विश्वकपको दाबेदार मानिंदै आएको थियो तर छनोट चरणमा कठिन यात्राले केही सङ्का उत्पन्न भएको थियो । त्यस्तै स्पेनसँग मैत्रीपूर्ण खेलमा ६-१ […]

May 28, 2018

हामी उत्कृष्ट होइनौं – मेस्सी

मस्को (एजेन्सी) – विश्वकप सुरु हुन १६ बाकीं रहँदा अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सी आफ्नो टोली सबैभन्दा उत्कृष्ट नरहेको बताएका छन् । एक स्पेनिस टिभि प्रोग्राममा बोल्दै मेस्सीले भने, “मेरो तथा पुरा टोलीका लागि ठूलो चुनौति अगाडी आउँदै छ । राष्ट्र र हाम्रो टोलीको सपना एउटै हो र यसले पनि थप जिम्मेवारी हामीमा थपेको छ ।” […]

carvajal

May 28, 2018

स्पेनका डिफेन्डर कार्बाहाल विश्वकपका लागि फिट हुने

म्याड्रिड (एजेन्सी) – विश्वकप नजिकिदै गर्दा च्याम्पियन्स लिग फाइनलमा स्पेनका फुल ब्याक ड्यानी कार्बाहालले चोट बोकेपछि उनी मैदानबाट बाहिरिदा आँशु थाम्न सकेनन्।  खेल दौरान उनको चोट गम्भीर देखिएपनि प्रारम्भिक परिक्षण पछि स्पेनिस फुटबल संघले कार्बाहाल विश्व कप खेल्न सक्ने जनाएको छ। लिभरपुल विरुद्धको फाइनलमा खेलको ३६ औं मिनेटमा चोट बोकेपछि कार्बाहालको स्थानमा नाचो प्रवेश गरेका थिए। रियलले […]

Success

Thank you for your time.