default_image

फिफा विश्वकप

May 12, 2018

ब्राजिलका ड्यानी अाल्भेसले विश्वकप गुमाउने

पेरिस (एजेन्सी) – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका सदस्य एवं पेरिस सेन्ट जर्मनका राइट ब्याक ड्यानी अाल्भेसले चोटका कारण म विश्वकप गुमाउने भएका छन् । घुँडाको चोट बोकेका अाल्भेसले लिगको अन्तिम चरण खेल्न नसकेपनि विश्वकपमा ठिक हुने सम्भावना रहेको थियो । ब्राजिलको राष्ट्रिय टोलीबाट झण्डै एक दशकदेखि नियमित खेल्दै अाइरहेका अाल्भेसको अनुपस्थितिले टोलीलाई ठूलो घाटा पुगेको […]

Yahya Al-Shehri

January 22, 2018

साउदीका खेलाडी विश्व कप तयारीमा स्पेनिस क्लबसँग आबद्ध

भिल्लारियल (एजेन्सी) – साउदी अरबिया र ला लिगा बीचको साझेदारीले ९ साउदी खेलाडीलाई फाइदा पुर्‍याएको छ । स्पेनका शीर्ष डिभिजन र दोस्रो डिभिजनका क्लबहरुले साउदीका ९ खेलाडीलाई ६ महिने लोनमा अनुबन्ध गरेका छन् । भिल्लारियल, लेगानेस र लेभान्टे लगायतका तीन ला लिगाका क्लब र स्पोर्टिंग गिजोन, नुमान्सिया, रेयो भालेकानो र रियल भालाडोलिड गरेर चार दोस्रो […]

January 19, 2018

विश्व कपमा देखिन सक्ने आशा नगरिएको १० खेलाडी

मस्को (एजेन्सी) – विश्व कप नजिकिँदै गर्दा फ्यानहरुको चासो पनि यसप्रति बढ्दै छ । छनोट चरणको खेलहरु खेलिसक्दा रुसमा हुने फुटबलको भिडन्तमा सहभागी हुने राष्ट्रहरुको छिनोफानो भइसकेको छ । सहभागी राष्ट्रहरु तयारीमा जुट्दै छन् र प्रशिक्षकहरु उपलब्ध खेलाडीहरुलाई नियाल्दै छन् । कसलाई टोलीमा समावेश गर्ने र कसलाई स्थान नदिने , यो प्रशिक्षकको लागि महत्वपूर्ण निर्णय हुन्छ […]

Nigeria

January 17, 2018

विश्व कप तयारीमा नाइजेरियाले ५ खेल खेल्ने

अबुजा (एजेन्सी)– विश्व कपको तयारीका लागि नाइजेरियाले ५ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यहि वर्ष रुसमा आयोजना हुने विश्व कप अघि नाइजेरियलाले पोल्याण्ड, सर्बिया , कंगो , इङ्ल्याण्ड र चेक गणतन्त्रसँग मैत्रीपूर्ण खेल खेल्ने छ । नाइजेरियाले २३ मार्च पोल्याण्डको सामना गर्नेछ भने त्यसको ४ दिन पछि सर्बियासँग खेल्नेछ । त्यस्तै २८ मेमा घरेलु […]

Success

Thank you for your time.