default_image

फिफा विश्वकप

December 14, 2022

हाकिम जिएच : सन्न्यासबाट फर्केर विश्वकप सेमिफाइनलमा

एजेन्सी – हाकिम जिएचका लागि पछिल्लो केहि वर्ष सहज रहेको छैन । आयाक्सबाट चेल्सी आएका उनले राष्ट्रिय टोलीबाट पनि सन्न्यास लिने अवस्था थियो । तत्कालिन प्रशिक्षकसँग राम्रो सम्बन्ध नरहेपछि उनले राष्ट्रिय टोलीबाट बिदा लिएका थिए । सन् २०१९ को अफ्रिका कप अफ नेसन्स (एफ्कन) मा मोरक्को राउन्ड अफ १६ मा बाहिरियो । निकै कमजोर मानिएको […]

December 14, 2022

‘याे मेराे अन्तिम विश्वकप’ – मेस्सी

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनल खेल नै आफ्नो अन्तिम विश्वकप खेल हुने बताएका छन् । मंगलबार राति साविकको उपविजेता क्रोएसियालाई ३–० ले पराजित गरेसँगै मेस्सीले फाइनल खेल नै आफ्नो विश्वकपको अन्तिम खेल हुने बताएका हुन् । अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै […]

December 14, 2022

मेस्सीकाे ‘परफेक्ट पार्टनर’ अल्भारेज

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनलमा साविककाे उपविजेता क्रोएसियालाई ३–० ले हराएर ८ वर्षपछि अर्जेन्टिना फाइनलमा पुगेको छ । यस खेलको दृश्यमा युवा फरवार्ड जुलियन अल्भारेज आए । उनी अर्जेन्टिनाले गरेको तीनै गोलमा संलग्न रहे । पहिलो गोलमा पेनाल्टी जितेका उनले त्यसपछि दुई सानदार गोल गरे । यि २२ वर्षीय अल्भारेजको यस […]

December 14, 2022

फाइनल पुग्न फ्रान्स र मोरक्को खेल्दै

एजेन्सी – फिफा विश्वकप कतार २०२२२ को दोस्रो सेमिफाइनलमा आज (बुधबार) राति साविक विजेता फ्रान्सले सनसनी अफ्रिकी राष्ट्र मोरक्कोसँग प्रतिस्पर्धा गर्दैछ । यो खेल अल बायतमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । साविक विजेता फ्रान्सको यो सातौं विश्वकप सेमिफाइनल हुनेछ । फ्रान्सले यसअघि १९५८, १९८२, १९८६, १९९८, २००६ र २०१८ मा सेमिफाइनल खेलेको छ […]

December 14, 2022

‘यो टिममा विश्वास थियो’ – मेस्सी

एजेन्सी – अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई हराउँदै फिफा विश्वकप कतार २०२२ को फाइनलमा स्थान पक्का गरेको छ । लुसेल रंगशालामा मंगलबार अर्जेन्टिनाले ३-० को सहज जितका साथ उपाधि भिडन्तमा स्थान पक्का गर्यो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले दुई तथा लिओनेल मेस्सीले एक गोल गरे । मेस्सीले खेलमा एक दर्शनीय असिस्ट पनि प्रदान गरेका थिए । मेस्सीले […]

December 14, 2022

मेस्सी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी

एजेन्सी – अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडी बनेका छन् । मेस्सीले विश्वकपमा ११ औं गोल गर्दै अर्जेन्टिनाका लागि सर्वाधिक गोलकर्ताको सुचिमा आफूलाई माथि उभ्याएका हुन् । मेस्सीले क्रोएसियाविरुद्ध सेमिफाइनलमा गोल गर्दै ग्याब्रिएल बाटिस्टुटाको कीर्तिमान तोडेका हुन् । उनले पछिल्लो खेलमा गोल गर्दै १० गोलको कीर्तिमान बराबरी गरेका थिए । […]

December 14, 2022

अर्जेन्टिना विश्वकपको फाइनलमा

एजेन्सी – दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को फाइनलमा प्रवेश गरेको छ । लुसेल रंगशालामा क्रोएसियामाथि ३-० को सहज जितका साथ अर्जेन्टिनाले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । अर्जेन्टिनाको जितमा जुलियन अल्भारेजले २ र कप्तान लिओनेल मेस्सीले १ गोल गरे । पहिलो हाफमै २-० को अग्रतामा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा गोल […]

December 14, 2022

पहिलो हाफमै अर्जेन्टिनाको दुई गोल

एजेन्सी – अर्जेन्टिनाले फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलको पहिलो हाफमै क्रोएसियाविरुद्ध दुई गोलको अग्रता लिएको छ । अर्जेन्टिनाले कप्तान लिओनेल मेस्सी र युवा फरवार्ड जुलियन अल्भारेजको गोलमा अग्रता बनाउन सफल भएको हो । क्रोएसियाले लगातार दबाब बनाएपनि त्यसलाई डरलाग्दो आक्रमणमा परिणत गर्न नसक्दा अर्जेन्टिनाले पाएको कमजोर अवसरमा गोल गर्न सफल भयो । पहिलो गोल […]

December 13, 2022

अर्जेन्टिना ४ डिफेन्डरमा फर्कियो, क्रोएसिया जस्ताको तस्तै

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्दैछन् । खेलका लागि दुवै टोलीले सुरुवाती ११ घोषणा गरेका छन् । अर्जेन्टिनाले पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेको छ । नेदरल्यान्ड्सविरुद्ध ५ डिफेन्डर उतारेको टोली पुन: ४ डिफेन्डरको रणनीतिमा फर्किएको छ । सेन्टर डिफेन्डर लिसान्द्रो मार्टिनेजको स्थानमा मिडफिल्डर लिआन्द्रो पारेडेस टोलीमा आएका छन् […]

December 13, 2022

‘अर्जेन्टिना जितोस् भन्ने चाहन्न’ – रोनाल्डो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसिया भिड्दैछन् । सेमिफाइनलको अघिल्लो दिन ब्राजिलका दिग्गज फरवार्ड रोनाल्डोले आफूले अर्जेन्टिना जितोस् भन्ने नचाहेको बताए । जारी प्रतियोगितामा लिओनेल मेस्सी र अर्जेन्टिनालाई उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ । यसबारे प्रश्न गर्दा रोनाल्डोले स्पेनिस पत्रिका मार्सासँग यसो भने, ‘म पूरै ब्राजिलले के सोच्छ भन्न […]

Success

Thank you for your time.