default_image

फुटबल

September 7, 2020

स्पेनका लागि फातीको कीर्तिमान

एजेन्सी – स्पेनका युवा प्रतिभा अन्सु फाती सबैभन्दा कम उमेरमा स्पेनको सिनियर राष्ट्रिय टिमबाट गोल गर्ने खेलाडी नयाँ कीर्तिमान कायम गरेका छन् । यूईएफए नेसन्स लिगमा आइतबार राति युक्रेनविरुद्ध एक गोल गर्दै फातीले ९५ बर्षको पुरानो कीर्तिमान तोडेका हुन् । उनले १७ बर्ष ३ सय ११ दिनको कम उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल […]

September 7, 2020

हंगेरीमाथि रसियाको जित

एजेन्सी – युईएफए नेसन्स लिगमा लगतार दोस्रो जित निकाल्ने क्रममा रसियाले हंगेरीलाई पराजित गरेको छ । रसियाले घरेलु टोली हंगेरीमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकालेको हो । रसियाको जितमा एन्टन मिरानचुक, मागोमेड ओजडोइभ र मारियो फर्नान्डेसले गोल गरे । घरेलु टोलीका रोलान्ड सल्लाई र नेमान्जा निकोलिकले गोल गरेपनि हार टार्न सकेनन् । पुस्कास एरिना बुडापेस्टमा […]

September 7, 2020

वेल्सले बुल्गेरियालाई हरायो

एजेन्सी – वेल्सले युईएफए नेसन्स लिगमा लगातार दोस्रो जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा बुल्गेरियामाथि १–० को जित निकाल्दै वेल्सले लगातार दोस्रो जित दर्ता गरेको हो । घरेलु मैदान कार्डिफ सिटीमा निको विलियम्सले इन्ज्युरी समयमा गोल गर्दै वेल्सलाई लगतार दोस्रो जित दिलाए । वेल्सले यसअघि पहिलो खेलमा फिनल्यान्डमाथि १–० कै जित निकालेको […]

September 7, 2020

जर्मनी स्वीट्जरल्यान्डसँग रोकियो

एजेन्सी – जर्मनीले युईएफए नेसन्स लिगको दोस्रो खेलमा पनि बराबरीको नतिजा निकालेको छ । पहिलो खेलमा स्पेनसँग बराबरी खेलेको जर्मनीले आइतबार राति पनि स्वीट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको हो । बसेलमा भएको खेलमा घरेलु टोलीविरुद्ध अग्रता लिएर पनि जोगाउन नसक्दा जर्मनी बराबरीमा रोकिन बाध्य बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको १२औं मिनेटमा घरेलु टोलीले अग्रता […]

September 7, 2020

रामोसको दुई गोलमा स्पेनको सानदार जित

एजेन्सी – कप्तान सर्जियो रामोसको दुई गोल सहयोगमा स्पेनले युईएफए नेसन्स लिगमा सानदार जित हात पारेको छ । स्पेनले नेसन्स लिगको दोस्रो खेलमा युक्रेनमाथि ४–० को सानदार जित निकालेको हो । स्पेनको जितमा कप्तान रामोसले दुई गोल गर्दा युवा स्टार अन्सु फाती र फेरान टोरेसले गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा १ […]

September 6, 2020

जर्मनी र स्वीट्जरल्यान्ड भिड्दै

एजेन्सी – युईएफए नेसन्स लिगमा आज (आइतबार) राति समूह चरणको दोस्रो राउन्डको विभिन्न १० खेलमा प्रतिस्पर्धा हुदैछ । स्पेन जर्मनी, वेल्स र रसियालगायतका टोलीले समूहको दोस्रो राउन्डमा आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’ को ४ मा रहेको स्वीट्जरल्यान्डले जर्मनीको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजेपछि हुनेछ । दुवै टोली पहिलो जितको […]

September 6, 2020

मेस्सीले चुनौती स्वीकार्नु पर्ने रोनाल्डोको सुझाव

एजेन्सी – पछिल्लो डेढ बर्षयता विश्व फुटबलमा सबैभन्दा चर्चामा रहेका खेलाडी हुन् बार्सिलोनाका सुपर स्टार लिओनेल मेस्सी र युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डो । रोनाल्डो र मेस्सीकै प्रदर्शनको भरमा क्लबहरुले थुप्रै सफलता प्राप्त गरेका छन् । मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भन्ने बहस पनि लामो समयदेखि चलिरहेको छ । उनीहरु दुईका कारण फुटबलको लोकप्रियता भने […]

September 6, 2020

मेस्सी सोमबार बार्सिलोनाको प्रशिक्षणमा सामेल हुने

एजेन्सी – नयाँ सिजनमा बार्सिलोनामै रहने निर्णय गरेको सुपरस्टार लिओनल मेस्सी सोमबार टोलीको प्रशिक्षणमा सामेल हुने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको प्रशिक्षणमा मेस्सी पहिलो पटक सामेल हुन लागेका हुन् । यद्दपी त्यसअघि मेस्सीले कोरोना परिक्षण गर्नुपर्नेछ । क्लब छाड्ने मनसायका साथ पत्र लेखेका कारण मेस्सी गत यसै साताको सुरुवातमा पिसिआर परिक्षणमा सामेल भएनन् […]

September 6, 2020

स्पेनलाई युक्रेनको चुनौती

एजेन्सी – यूईएफए नेसन्स लिगमा आज (आइतबार) राति समूह चरणको दोस्रो राउन्डको विभिन्न १० खेलमा प्रतिस्पर्धा हुँदैछ । स्पेन जर्मनी, वेल्स र रसियाजस्ता टोलीले दोस्रो राउन्डमा आ–आफ्नो प्रतिद्धन्द्धीको सामना गर्दैछ । समूह ‘ए’ को ४ मा रहेको स्पेनले घरेलु मैदानमा युक्रेनको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । पहिलो खेलमा बलियो […]

September 6, 2020

एन्फा र सशस्त्रबीच विकासका लागि सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)– ग्रासरुटसहित समग्र फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बलबीच सहकार्यका लागि सहमति भएको छ । शसस्त्रको मुख्यालय हलचोकमा आइतबार फुटबल विकासमा सहकार्य गर्ने सहमति भएको एन्फाले जनाएको छ । शसस्त्रको ए डिभिजन क्लब , महिला टोली र यू १८ टोली पनि रहेको छ । ग्रासरुट, युवा विकास […]

Success

Thank you for your time.