default_image

फुटबल

September 5, 2020

जर्मन स्टार हाभर्टज चेल्सीमा अनुबन्धित

एजेन्सी – जर्मनी राष्ट्रिय फुटबल टोली तथा जर्मन क्लब बायर लिभरकुसनका युवा मिडफिल्डर काई हाभर्टज इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । लन्डन क्लब चेल्सीले हाभर्टजलाई ७१ मिलियन पाउन्डमा शुक्रबार राति ५ वर्षको लागि अनुबन्धित गरेको हो । बोनस र प्रदर्शनका आधारमा थप २० मिलियनसम्म तिर्नुपर्ने हुन्छ । जर्मनीको राष्ट्रिय टोलीमा रहेका २१ वर्षे मिडफिल्डर […]

September 5, 2020

इटली बोस्नियासँग रोकियो

एजेन्सी – युईएफए नेसन्स लिगको पहिलो खेलमा बलियो इटली बोस्निया एन्ड हर्जगोभिनासँग बराबरीमा रोकिएको छ । इटलीले घरेलु मैदानमा बोस्नियासँग १–१ गोलको बराबरी खेलेको हो । फिरेन्जीमा शुक्रबार राति भएको खेलमा बोस्नियाका कप्तान इडेन जेकोले गोल गर्दा इटलीका स्टेफानो सेन्सीले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको १२औं […]

September 5, 2020

नेदरल्यान्डले पोल्याडलाई हरायो

एजेन्सी – नेदरल्यान्डले युइएफए नेसन्स लिगको पहिलो खेलमा पोल्यान्डमाथि जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा नेदरल्यान्डले पोल्यान्डमाथि १–० को झिनो जित हात पारेको हो । योहान क्रुफ एरिना आम्सटर्डममा नेदरल्यान्डको जितमा दोस्रो हाफमा स्टेभन वर्गवाइनले गरेको गोल नै निर्णायक बन्यो । उनले ६१औं मिनेटमा हान्स हाटेबोइरको पासमा गोल गरेका थिए । […]

September 4, 2020

मेस्सीले बार्सिलोनामै रहने बताउँदै खोले सबै रहस्य

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले अन्तत: आफू सिजनको अन्त्यसम्म सोही क्लबमा रहने घोषणा गरेका छन् । प्रतिष्ठित संचारमाध्यम गोलसँग पछिल्लो केहि दिनको अवस्थाबारे बोल्दै मेस्सीले आफू परिवारको आग्रहको कारण नै निर्णय बदल्न बाध्य भएको बताएका छन् । उनले कानुनी उपचारमा जाने विकल्प रहेपनि आफू हुर्किएको क्लबविरुद्ध अदालतको ढोकामा नपुग्ने प्रष्ट पारेका छन् । […]

September 4, 2020

कौटिन्हो बार्सिलोनाको प्रशिक्षणमा

एजेन्सी – ब्राजिली प्लेमेकर फिलिपे कौटिन्हो क्याटलान क्लब बार्सिलोनाको प्रशिक्षण क्याम्पमा समावेश भएका छन् । बार्सिलोनाले नयाँ सिजनका लागि ३० अगस्टबाट प्रशिक्षण थालेपनि कौटिन्हो झन्डै एक सातापछि प्रशिक्षण क्याम्पमा जोडिएका हुन् । कौटिन्होले जर्मन क्लब बायर्न म्युनिखमा आफ्नो एक वर्षको फलदायी लोनको समयसीमा पुरा गर्दै बार्सिलोना फर्किएका हुन् । २१ दिनअघि मात्रै बायर्न म्युनिखले च्याम्पियन्स […]

September 4, 2020

ला लिगालाई मेस्सीको जवाफ

एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेस्सीको सम्झौतालाई लिएर ला लिगाले अघिल्लो साता सुनाएको निर्णयको खण्डन गर्दै मेस्सीका पिता जोर्गे मेस्सीले शुक्रबार विज्ञप्ति जारि गरेका छन् । ला लिगाले बार्सिलोनाको समर्थन लिँदै यदि मेस्सीले क्लब छाड्ने हो भने त्यसका लागि क्लबलाई सम्झौतामा उल्लेख गरेअनुसार रिलिज क्लबको रकम तिर्नुपर्ने विज्ञप्तीमार्फत जानकारी गराएको थियो । ला लिगाले रिलिज […]

September 4, 2020

इटली बोस्नियासँग भिड्दै

एजेन्सी – यूईएफए नेसन्स लिगमा आज (शुक्रबार) राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । इटली, नेदरल्यान्ड, पोल्यान्ड, आयरल्यान्ड, चेक रिपब्लिक र स्कटलल्यान्डले आ–आफ्नो टोलीसँग प्रतिस्पर्धा गर्दैछन् । इटलीले घरेलु मैदानमा बोस्निया एन्ड हर्जगोभिनाको आतिथ्यता गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः३० बजे हुनेछ । समूह ‘सी’ को ४ मा रहेको इटली बोस्निया एन्ड हर्जगोभिनालाई पराजित […]

September 4, 2020

रोनाल्डोले क्रोएसियाविरुद्ध नखेल्ने

एजेन्सी – पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले यूईएफए नेसन्स लिग अन्तर्गत क्रोएसियाविरुद्धको पहिलो खेल गुमाउने भएका छन् । प्रशिक्षण दौरान सामान्य चोट बोकेपछि रोनाल्डोले क्रोएसियाविरुद्धको खेल गुमाउने भएका हुन् । नेसन्स लिगको पहिलो संस्करणको च्याम्पियन पोर्चुगलले शनिबार राति घरेलु मैदानमा क्रोएसियासँग प्रतिस्पर्धा गर्दै दोस्रो संस्करणको सुरुवात गर्दैछ । पोर्चुगल प्रतियोगिताको साविक विजेता पनि हो । चोटकै […]

September 4, 2020

नेदरल्यान्डको सामना गर्दै पोल्याड

एजेन्सी – युइएफए नेसन्स लिगको दोस्रो संस्करणको छनोट चरणको दोस्रो दिनको खेलमा शुक्रबार राति विभिन्न ८ खेलमा प्रतिस्पर्धा हुँदैछ । नेसन्स लिगको समूह ‘ए’ को ४ मा रहेको नेदरल्यान्डले घरेलु मैद्यानमा पोल्यान्डलाई आतिथ्यता गर्दैछ । खेल योहान क्राएफ एरिना आम्सटर्डममा नेपाली समयअनुसार राति १२ः३० बजेपछि शुरु हुनेछ । यि दुई टोली २०१६ पछि पहिलोपटक भिड्न […]

September 4, 2020

बेल ७१ दिनपछि मैदानमा

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर गेराथ बेल ७१ दिन पछि मैदानमा फर्केका छन् । वेल्सका बेल युइएफ नेसन्स लिगमा बिहीबार फिनल्यान्डविरुद्ध मैदानमा उत्रेका थिए । ३१ वर्षे बेलले पछिल्ला पटक जुनमा ला लिगामा रियल मालोर्काविरुद्ध अन्तिम मैदान प्रवेश गरेका थिए । त्यसपछि भने उनको र रियलका प्रशिक्षक जिनेदिन जिदानबीच सम्बन्ध राम्रो हुन सकेको छैन । […]

Success

Thank you for your time.