default_image

फुटबल

June 16, 2020

गोल्डेन ब्वाई अवार्डको मनोनयन सार्वजानिक

एजेन्सी – विश्व फुटबलमा २१ वर्षभन्दा कम उमेरका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाई अवार्ड’को लागि शीर्ष १ सय खेलाडीको मनोनयन सुची सार्वजनिक गरिएको छ । इटालियन संचारमाध्यम टुट्टोस्पोर्टले वर्षेनी प्रदान गर्दै आएको अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । सन् २००३ देखि सुरु भएको यस अवार्ड युरोपमा खेल्ने उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिंदै […]

June 16, 2020

रियलका भास्क्वेज दुई साता मैदान बाहिर

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका विंगर लुकास भास्क्वेज दुई साता मैदान बाहिर रहने भएका छन् । प्रशिक्षण दौरान चोट बोकेपछि भास्क्वेज दुई साता मैदान बाहिर रहने क्लबले जनाएको छ । सामान्य चोटका कारण नै भास्क्वेज रियल म्याड्रिडले एइवरमाथि ३–१ को जित निकालेको खेलमा पनि अनुपस्थित रहेका थिए । रियल म्याड्रिडका मेडिकल स्टाफले भास्क्वेजमा काल्फ […]

June 16, 2020

सेभिया बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगामा सेभिया लेभान्टेसँग बराबरीमा रोकिएको छ । सेभिया लेभान्टेसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।  भ्यालेन्सियामा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई दवावमा राखेपनि आफ्नै गल्तीमा सेभिया बराबरीमा रोकिन बाध्य बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको शरुमै लुक डि जोङले गोल गर्दै […]

June 15, 2020

एन्फाको आपतकालिन बैठक स्थगितः भोलि कार्यसमिति बैठक आह्वान

काठमाडौं (हाम्रो खेलकुद) – अस्वस्थका कारण वरिष्ठ उपाध्यक्ष पंकज बिक्रम नेम्वाङ अनुपस्थित रहेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को आपतकालिन समितिको बैठक स्थगित भएको छ । एन्फाले मानार्थ अध्यक्षसहितको विभिन्न ४ एजेन्डामा छलफल गर्न १ बजे आपतकालिन बैठक बोलाएको थियो । तर, वरिष्ठ उपाध्यक्ष नेम्वाङले स्वास्थ्यको कारण देखाउदै आउने नसक्ने बताएपछि एन्फाको बैठक स्थगित गरिएको एन्फाका […]

June 15, 2020

मेस्सी गोल गर्ने मात्र खेलाडी होइनन्

एजेन्सी – बार्सिलोनाका कप्तान तथा स्टार फरवार्ड लिओनेल मेस्सीलाई उनको गोल गर्ने क्षमताका आधारमा मात्र हेर्न नहुने टोलीका प्रशिक्षक किके सेटिनले बताएका छन् । मेस्सीले शनिबार मालोर्काविरुद्ध ४-० को जितमा उत्कृष्ट प्रदर्शन गरेपछि सेटिनले यस्तो अभिव्यक्ति दिएका हुन् । उक्त खेलमा मेस्सीले १ गोल गर्नुका साथै २ असिस्ट दिएका थिए । मेस्सी आफ्नो क्लब र […]

June 15, 2020

रियलमै करीअर अन्त्य गर्ने मोड्रीचको चाहना

एजेन्सी – रियल म्याड्रिडका मिडफिल्डर एवं सन् २०१८ का ब्यालोन डी’ओर विजेता लुका मोड्रीचले आफ्नो खेलाडी करीअर रियल म्याड्रिडमै रहेर अन्त्य गर्न चाहेको बताएका छन् । क्रोएसियाको राष्ट्रिय फुटबल टोलीका कप्तान समेत रहेका मोड्रीचले इटालियन संचारमाध्यम गजेटा देलो स्पोर्टसँग अन्तर्वार्ताका क्रममा यस्तो अभिव्यक्ति दिएका हुन् । मोड्रीचको हाल रियलसँगको सम्झौता सन् २०२१ सम्म रहेको छ […]

June 15, 2020

एटलान्टाले चेल्सीका मिडफिल्डर लैजाने

एजेन्सी – इटालियन क्लब एटलान्टाले इंग्लिस क्लब चेल्सीका मिडफिल्डर मारियो पासालिकलाई स्थायी अनुबन्ध गर्ने निर्णय गरेको छ । पछिल्लो दुई सिजन लोनमा खेलिरहेका पासालिकलाई एटलान्टाले यो सिजनको अन्त्यसँगै स्थायी अनुबन्ध गर्ने निर्णय गरेको हो । एटलान्टाका स्पोर्टिङ निर्देशक जियोभानी सार्टाेरीले २५ वर्षीय क्रोएसियन मिडफिल्डर पासालिकलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गर्ने पक्का भएको बताएका छन् । […]

June 15, 2020

जिदानको दोहोरो शतक

एजेन्सी – फ्रान्सेली प्रशिक्षक जिनेदिन जिदानले स्पेनिस क्लब रियल म्याड्रिडको प्रशिक्षकको भूमिकामा २ सय खेल पूरा गरेका छन् । आइतबार एइबारविरुद्ध खेल रियलमा जिदानको प्रशिक्षकका रुपमा २ सयौं खेल थियो । जिदानले सन् २०१६ जनवरीमा पहिलो पटक रियल म्याड्रिड प्रशिक्षकको रुपमा जिम्मेवारी लिएका थिए । त्यस खेलमा रियलले डेपोर्टिभोलाई ५-० ले पराजित गरेको थियो । […]

June 15, 2020

एन्फाको आपतकालिन बैठकमा वरिष्ठ उपाध्यक्ष नेम्वाङ अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) सोमबार १ बजेको लागि आपतकालिन बैठक आह्वान गरेको थियो । एन्फाले आपतकालिन बैठकका लागि ५ सदस्यीय टोली बनाएको थियो । जसमा अध्यक्ष कर्माछिरिङ शेर्पासँगै नेम्वाङ, महासचिव इन्द्रमान तुलाधर, उपाध्यक्षत्रय कृष्ण थापा, वीर बहादुर खड्का र उपेन्द्रमान सिंह रहेका छन् । तर, बैठकमा अस्वस्थका कारण वरिष्ठ उपाध्यक्ष […]

June 15, 2020

क्युपिआरको पोस्टमा चेल्सीको आधादर्जन गोल

एजेन्सी – कोरोनापछि शुरु हुन लागेको इंग्लिस प्रिमियर लिगअघिको मैत्रीपुर्ण खेलमा लन्डन क्लब चेल्सीले दोस्रो श्रेणीको क्वीन्स पार्क रेन्जर्स (क्युपिआर) माथि सानदार जित निकालेको छ । स्टामफोर्ड ब्रिजमा क्युपिआरमाथि ७–१ को फराकिलो जितमा चेल्सीका रुवेन लफटस चिक, बिल्ली गिल्मरले समान २ तथा मासन माउन्ट, विलियन र ओलिभर जिरुउडले समान एक गोल गरे । रुवेन लफटस […]

Success

Thank you for your time.