default_image

फुटबल

March 6, 2020

एपिएफलाई हराउँदै झापा-११ क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबलाई पराजित गर्दै रमपम झापा-११ फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापा-११ ले टाइब्रेकरमा ५-३ को जित दर्ता गरेको हो । शुक्रबार पोखरा रंगशालामा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा दुवै टोलीले […]

March 6, 2020

एपिएफ र झापा ११ बीचको पहिलो हाफ बराबर

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाल एपिएफल र झापा ११ बीचको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।   पोखरा रंगशालामा खेलको १३ औ मिनेटमा एपिएफका आकाश बुढा मगरले पोस्ट नजिकै बाट गरेको प्रहार फस्ट बार नजिकैबाट बाहिरीयो । २१ औं मिनेटमा एपिएफका नविन लामाले झापाका गोलरक्षक राजकुमार लिम्बु अगाडि बढ्ने […]

March 6, 2020

पहिलो उपाधि जित्ने दाउमा मछिन्द्र र आयोजक माइभ्याली

दिपक बोहोरा, इलाम माइभ्याली कपको छैटौं संस्करणको उपाधिको लागि शनिबार फाइनल खेल हुँदैछ । आयोजक माइभ्याली फुटबल क्लब र ए डिभिजन लिग विजेता मछिन्द्र क्लब फाइनलका लागि तयार रहेको दुवै टोलीका प्रशिक्षकले बताएका छन् । शुक्रबार फाइनलको अघिल्लो दिन भएको प्रि म्याच कन्फरेसनमा बोल्दै दुवै टिमका प्रशिक्षकले उपाधिको लागी तयार भएको बताएका हुन् । उपाधिको […]

March 6, 2020

एसियाका विश्वकप छनोटको खेल स्थगित !

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप छनोट २०२३ का खेलहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।   बिहीबार फिफाको मुख्यालयमा बसेको फिफा र एएफसीको संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलिरहेको (कोभिड–१९) कोरोना भाइरसका कारण तत्कालका लागि तय […]

March 6, 2020

तिलोत्तमा गोल्डकप स्थगित !

काठमाडौं (हाम्रो खेलकुद)– मोफसलको पुरानो गोल्डकप मध्येको तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता स्थगित भएको छ । विश्व व्यापी रुपमा कोराना भाइरसको बढ्दो असरका कारण तिलोत्तमा पनि अनिश्चित कालका लागि स्थगित गरिएको आयोजक जिल्ला फुटबल संघ रुपन्देहीले विज्ञप्तीमार्फत शुक्रबार जनाएको छ । गोल्डकप चैत १ देखि १० गते सम्मका लागि तय थियो । तिलोत्तमा गोल्डकपको संरक्षक बुटवल […]

March 6, 2020

म्यानचेस्टर एफए कपको क्वाटरफाइनलमा

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इंग्ल्यान्डको सबैभन्दा पुरानो र चर्चित एफए कपको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा म्यानचेस्टरले च्याम्पियनसिप क्लब डर्वी काउन्टीमाथि ३–० को सहज जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । प्राइड पार्कमा म्याचेस्टरको सहज जितमा ओडिन इगहलोले दुई तथा लुका साले एक गोल थपे । […]

March 5, 2020

‘मेड इन सहारा’

सुबास हुमागाईं, काठमाडौं मोफसलमा हुने गोल्डकप प्रतियोगितामा पोखरामा आयोजना हुने आहा रारा गोल्डकपको पृथक पहिचान छ । विपन्न वर्गका खेलाडीलाई एकेडेमीमा राखेर वर्षभर आवास सहित प्रशिक्षण दिनकै लागि गोल्डकप संचालन हुँदै आएको छ । पहिलो संस्करण क्याराभान गोल्डकपको नाममा भएको यस गोल्डकपको १८ औं संस्करण बिहीबारदेखि सुरु भयो । यसपटक उद्घाटन खेलमा आयोजक टोली सहाराले […]

March 5, 2020

राष्ट्रिय महिला लिग अर्को महिना, ३ विदेशी खेलाडी राख्न पाउने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रथम उपमेयर राष्ट्रिय महिला लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । एन्फाले बिहीबार उपमेयर राष्ट्रिय महिला लिग फुटबलको धरानमा हुने पहिलो चरणको खेल तालिका सार्वजनिक गरेको हो । पहिलो चरण ३ देखि १३ चैतसम्म हुनेछ । काठमाडौं र विराटनगरमा हुने दोस्रो र तेस्रो चरणको […]

March 5, 2020

आर्मीलाई हराउँदै माइभ्याली फाइनलमा

दिपक बोहोरा, इलाम आयोजक माइभ्याली फुटबल क्लब इलाममा जारी छैटौँ संस्करणको माईभ्याली गोल्डकपमा त्रिभुवन आर्मी लाई सडनडेथमा ५– ४ गोलले हराउँदै फाइनलमा प्रवेश गरेको छ । फाइनलमा आयोजकले उपाधिका लागि ए डिभिजन लिग विजेता मछिन्द्र क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आयोजक पहिलो पटक फाइनल प्रवेश गरेको हो । बिहिबार ठुलो टुडिखेलमा भएको सेमिफाइनलको निर्धारीत ९० […]

March 5, 2020

बिबिसीलाई हराउँदै आयोजक सहारा क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – आयोजक सहारा क्लबले पोखरामा जारी १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । ए डिभिजन क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई ३-२ ले पराजित गर्दै सहारा प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । पोखरा रंगशालामा बिहीबार निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि अतिरिक्त […]

Success

Thank you for your time.