default_image

फुटबल

February 28, 2020

क्लब ब्रगको पोस्टमा म्यानचेस्टरको ५ गोल

एजेन्सी – बेल्जियन क्लब ब्रगमाथि सानदार जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । बिहीबार राति राउन्ड अफ ३२ को दोस्रो लेगमा ५–० को सानदार जित निकाल्दै युनाइटेड अन्तिम १६ मा पुग्न सफल भएको हो । युनाइटेडले समग्रमा ६–१ को जित निकालेको हो । क्लब ब्रगको मैदानमा पहिलो […]

February 27, 2020

मछिन्द्रलाई हराउँदै पुलिस बुढासुब्बाको फाइनलमा

धरान (हाम्रो खेलकुद)– एकै दिन दुई वटा नकआउट फुटबल प्रतियोगिताको महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गरिरहेको नेपाल पुलिस क्लबले मिश्रित नतिजा निकालेको छ । सर्वाधिक पुरस्कार राशीको नेपाल आइस चौथो सुदूरपश्चिम खप्तड गोल्ड कपमा अर्को विभागिय टोली नेपाल एपिफएफ क्लबसँग निराश भएको पुलिस त्यसैदिन धरानमा भने ए डिभिजन लिग च्याम्पियन सानमिगल मछिन्द्र क्लबलाई सडन डेथमा स्तब्ध पार्न […]

February 27, 2020

साविक विजेता पुलिस खप्तडबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)– एकै दिन दुई वटा नकआउट प्रतियोगितामा भाग लिइरहेको नेपाल पुलिस क्लब सर्वाधिक पुरस्कार राशीको नेपाल आइस चौथो खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबसँग टाइब्रेकरमा ४–३ ले पराजित हुँदै पुलिस खप्तडबाट बाहिरिएको हो । एपिएफ भने प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । बिहीबार नै पुलिसको पहिलो रोजाईको […]

February 27, 2020

बायर्नका लेवान्डोस्कीले ६ खेल गुमाउने

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख तथा पोल्यान्डका कप्तान स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की चार सात मैदान बाहिर रहने भएको छ । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीविरुद्ध ३–० को जित निकालेको खेलमा लेवान्डोस्कीले चोट बोकेका थिए । उनले चेल्सीविरुद्ध पुरा समय खेल्दै १ गोल र दुई असिस्ट दिएका थिए । खेलपछिको मेडिकल […]

February 27, 2020

युभेन्टस लियोनसँग स्तब्ध

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब युभेन्टस फ्रेन्च क्लब लियोनसँग स्तब्ध बनेको छ । बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोली लियोनसँग १–० ले स्तब्ध बनेको हो ।  युभेन्टसले लियोनसँग कुनै पनि खेलमा पहिलो हार बेहोरेको हो । यि दुई टोलीले यसअघि ६ पटक खेल्दा युभेन्टसले ५ मा जित र १ […]

February 27, 2020

रियलको हारमा रामोसलाई रातो कार्ड

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगको खेलमा रियल म्याड्रिड इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग २-१ ले पराजित भएको छ । घरेलु मैदान सान्टीयागो बर्नाबाउमा रियलले सुरुवाती अग्रता लिनुका बाबजुद पनि हारको सामना गर्नुपरेको हो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ६० अौं मिनेटमा इस्कोले गोल […]

February 26, 2020

बाँसबारीको पूनरागमन जित

काठमाडौं – हिमालयन बाँसबरी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । बाँसबारले ब्वाइज युनियन क्लबलाई ३–२ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको खेलमा बाँसबारीले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको हो । बाँसबारीको जितमा […]

February 26, 2020

राइनो कपमा आर्मीका सुमन सर्वोत्कृष्ट

परासी (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका रक्षक सुमन अर्याल राइनो कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै बुधबार आर्मी क्लब च्याम्पियन बन्दा सुमन सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । उनले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गरे । पुलिसका बुद्धबल तामाङ उच्च गोलकर्ता बनेको राइनो कपमा यति हिमालयन शेर्पा […]

February 26, 2020

युभेन्टसलाई लियोनको चुनौती

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज राति फ्रेन्च क्लब लियोनले इटालियन जाइन्ट युभेन्टसो सामना गर्दै छ । खेल लियोनको मैदानमा बुधबार राति १ः४५ बजेपछि हुनेछ । यि दुई टोली २०१६ पछि पहिलोपट आमने समाने हुन लागेका हुन् । त्यतिबेला समूह चरणमा यि दुई टोलीले खेलेका थिए । पहिलो राउन्डमा युभेन्टस १–० ले […]

February 26, 2020

आर्मी राइनो गोल्डकपको च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबले राइनो कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई बुधबार १–० ले हराउँदै आर्मी च्याम्पियन बनेको हो । नवलपुरको मध्यविन्दु रंगशालामा सुदिल राईले सातौं मिनेटमा गरेको गोलनै खेलको निर्णायक बनेको थियो । यता फाइनल खेल्दै गरेको पुलिसको अर्को टोली धरानमा जारी बुढासुब्बा गोल्डकपमा पनि […]

Success

Thank you for your time.