default_image

फुटबल

February 9, 2020

किरण सम्मिलित पञ्जाब पराजित

काठमाडौ (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङ सम्मलित पञ्जाब एफसीले भारतीय (आई) लिगमा हार बेहोरेको छ । आइतबार कल्याणीमा भएको खेलमा पञ्जाब शीर्षस्थानको मोहन बगानसँग १–० ले पराजित भएको छ । पापा बाबाकार डिएवाराले गरेको गोल खेलको निर्णायक बन्यो । उनले ४२ औं मिनेटमा गोल गरेका थिए । आइतबार खेलमा किरणले […]

February 9, 2020

एनआरटीलाई हराउँदै मनाङ पुनः तेस्रो स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– न्यू रोड टिम (एनआरटी) लाई आइतबार ४–१ ले हराउँदै नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अंक तालिकामा पुनः तेस्रो स्थानमा उक्लेको छ । जितपछि मनाङ २२ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको २६ र सानमिगेल मछिन्द्र क्लबको २५ अंक छ । […]

February 9, 2020

एन्फाले सागमा स्वर्ण जित्नेलाई जनही ५ लाख ५० हजार दिने

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक जित्ने यू २३ फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनही ५ लाख ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । नौं महिनापछि आइतबार बसेको एन्फाको बैठकले सागको रजत पदक विजेता महिला टोलीका सदस्यलाई भने जनही १ लाख ५० हजार रुपैयाँ दिने […]

February 9, 2020

एनआरटीविरुद्ध मनाङको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको ११ औं चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले न्यू रोड टिम एनआरटीविरुद्ध २ –० को अग्रता लिएको छ । मनााङका लागि विमल राना र अन्जन विष्टले गोल गरेका थिए । विमलले ३५औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । […]

February 9, 2020

डर्टमन्ड लेभरकुसेनसँग स्तब्ध

एजेन्सी – बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगामा बायर लिभरकुसेनसँग स्तब्ध बनेको छ । डर्टमन्ड घरेलु टोलीसँग ४–३ ले स्तब्ध बनेको हो । घरेलु टोलीको जितमा केभिन भोलान्डाले दुई तथा लियोन बेइली र लार्स बेन्डरले गोल गरे । डर्टमन्डका म्याट हमेल्स, इम्री क्यान र राफयल गुरेरोले गोल गरे । डर्टमन्ड सुरुवातमा पछि परेपनि अग्रता लिएर पनि […]

February 9, 2020

रोनाल्डोको कीर्तिमानी गोल, तर युभेन्टसको हार

एजेन्सी – सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपनि इटालियन जाइन्ट युभेन्टस इटालियन सिरी ‘ए’ मा हेलास भेरोनासँग स्तब्ध बनेको छ । युभेन्टस घरेलु टोलीसँग २–१ ले स्तब्ध बनेको हो । हारसँगै युभेन्टसले शीर्षस्थानमा अग्रता बढाउने अवसर गुमायो । हारपछि युभेन्टसको २३ खेलबाट ५४ अंक रहेको छ । एक खेल कम खेलेको इन्टर मिलानको ५१ […]

February 8, 2020

माल्दिभ्समा अभिषेकको एकै खेलमा चार गोल !

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अभिषेक रिजालले माल्दिभ्सको दोस्रो डिभिजन टोली जेजे स्पोर्ट्सका लागि एकै खेलमा ४ गोल प्रहार गरेका छन् । अभिषेकले माहिबाधु स्पोर्ट्स क्लब विरुद्ध ४ गोल गरेपछि उनको टोली ७-३ ले विजयी भयो । जेजे का लागि अहमद ऐहाम, नाफिउ र मोहमद साहेदले १-१ गोल गरेका थिए । […]

February 8, 2020

फ्रेन्ड्सलाई हराउँदै जावलाखेल पाँचौं स्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– प्रभु बैंक जावलाखेल युथ क्लब शनिबारको खेलमा सफलता हासिल गर्दै कतार एयरवेज सहिद स्मारक ए डिभिज लिगको पाँचौं स्थानमा उक्लेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जावलाखेलले एनआइबिएल फ्रेन्ड्स क्लबमाथि १–० को जित हासिल गदैं अंक तालिकामा नेपाल पुलिस क्लबलाई पछि पार्दै पाँचौं स्थानमा उक्लेको हो ।   जावलाखेलले ११ खेलमा ५ […]

February 8, 2020

मनाङ र एनआरटीबीचको खेल स्थगित

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी) बीच शनिबार दिउँसो ३ः०० बजेका लागि तय खेल प्राविधिक कारण स्थिगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको थियो । आजको खेल हलचोकस्थित एपिएफको मैदानमा तय थियो । तर, अन्तिम समयमा आएर एन्फाले स्थगित […]

February 8, 2020

हिमालयन शेर्पा रेलिगेसनबाट लगभग उम्कियो !

काठमाडौं (हाम्रो खेलकुद)– यति हिमालयन शेर्पा कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसनबाट लगभग उम्केको छ । च्यासल युथ क्लबलाई शनिबार ३–२ ले हराउँदै शेर्पाले लिगमा दोस्रो जित हासिल गरको छ । जितपछि शेर्पाको १० अंकका साथ ११ औं स्थानमा उक्लेको छ । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) १२ औं स्थानमा झरेको छ । सातदोबाटोस्थित […]

Success

Thank you for your time.