default_image

फुटबल

February 6, 2020

एन्फाका नाममा सर्वोच्चको अन्तरिम आदेश !

काठमाडौं (हाम्रो खेलकुद)– सर्वोच्च अदालतले रौतहटमा निर्माणाधिन एकेडेमी यथास्थितिमा राख्नु भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का नाममा अन्तरिम आदेश जारी गरेको छ ।   अधिवक्ता सुजित केसीले दायर गरेको रिटमा सर्वोच्चका न्यायाशिक परुषोत्तम भण्डारीको एकल इजलासले बुधबार छलफलको दिन सम्मका लागि निर्णयहरु कार्यान्वयन नगर्नु र यथास्थितिमा राख्नु भन्दै अन्तरिमक आदेश जारी गरेको हो । […]

February 6, 2020

एपिएफलाई हराउँदै आर्मी पुनः शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब अर्को जित निकाल्दै पुनः कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लेको छ । अर्को विभागिय टोली नेपाल एपिएफ क्लबलाई बिहीबार २–१ ले हराउँदै आर्मी पुनः शीर्षस्थानमा फर्केको हो ।   आजै भएको पहिलो खेलमा रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबलाई ६–१ ले हराउँदै मछिन्द्र केहि समयका लागि […]

February 6, 2020

अनिता सम्मिलित सेथु पनि सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसी भारतीय (आई) लिगको सेमिफाइनलमा पुगेको छ । बिहीबार बैंगलोर रंगशालामा बरोडा एफसीलाई ६–० ले हराएपछि सेथु समूह ‘ए’ को उपविजेताका रुपमा अन्तिम चारमा पुगेको हो । सेथुका लागि सन्ध्याले ४ गोल गरिन् भने कार्तिका र आम्सा भल्लीले समान १ गोल गरिन् । १२ […]

February 6, 2020

सरस्वतीविरुद्ध मछिन्द्रको आधा दर्जन गोल

काठमाडौं (हाम्रो खेलकुद)– सानमिगेल मछिन्द्र क्लबले अर्को जित निकालेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको उपाधि दौड थप रोचक बन्दै गएको छ । रेलिगेसन दबाबमा रहेको सरस्वती युथ क्लबमाथि ६–१ को आरामदायी जित निकाल्दै मछिन्द्र केहि समयका लागि लिग अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ११ खेलमा मछिन्द्रको २४ अंक पुगेको छ । एक […]

February 6, 2020

पहिलो हाफमा मछिन्द्रको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग फुटबलको एघारौ चरणको पहिलो खेलमा बिहीबार शीर्ष स्थानको मछिन्द्र क्लब र पुछारको सरस्वती युथ क्लवबीच प्रतिस्पर्धा भैरहेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको जारी खेलको पहिलो हाफको समाप्तीमा मछिन्द्रले १–० ले अग्रता लिएको छ । ४०औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । […]

February 6, 2020

दुवै खेलमा उपाधि र रेलिगेसन संघर्ष

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (बिहीबार) देखि ११औं राउन्डको खेल शुरु हुदैछ । ११औं राउन्डको पहिलो दिन दुई खेल हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिनको पहिलो खेलमा सानमिगेल मछिन्द्र क्लब र सरस्वती क्लबबीच बिहान ११ः३० बजे तथा दिउँसो ३ बजे विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लब […]

February 6, 2020

लेवान्डोस्कीको दुई गोलसँगै बायर्न क्वाटरफाइनलमा

एजेन्सी – पोल्यान्डका कप्तान तथा फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा बायर्न म्युनिख डिएफवी पोकल (जर्मन कप) को क्वाटरफाइनलमा पुग्न सफल भएको छ । घरेलु मैदानमा बायर्नले होफेनहाइनलाई ३–२ ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएको हो । बायर्नको जितमा लेवान्डोस्कीले दुई तथा थोमस मुलरले गोल गर्दा एक गोल उपहार पाएको थियो । होफेनहाइनका […]

February 6, 2020

टोटेनहम एफए कपको पाँचौ चरणमा

एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनको निर्णायक गोलमा टोटेनहम हस्टपर एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी साउथह्याम्पटनलाई रिप्ले खेलमा ३–२ ले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।  पहिलो खेलमा यि दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । घरेलु मैदानमा बुधबार राति भएको खेलमा टोटेनहमको […]

February 5, 2020

तिलोत्तमा गोल्डकप फागुनमा, विजेताले १० लाख ५० पाउने

दिपक न्यौपाने, बुटवल मोफसलको पुरानो गोल्डकप मध्येको तिलोत्तमा गोल्डकपको फागुन ८ गते सुरु हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजना र बुटवल उपमहानगपालिकाको संरक्षकत्वमा हुने प्रतियोगितामा १० टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीर्घ बहादुर (कुमार) केसीले जानकारी दिए । एन्फा टेक्निकल सेन्टर देबिनगरमा हुने प्रतियोगिताको विजेताले १० लाख ५० […]

February 5, 2020

हालान्डको निरन्तर गोल, डर्टमन्ड पराजित

एजेन्सी – नर्वेली युवा फरवार्ड एर्लिङ ब्राउट हालान्डले आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएपनि बोरुसिया डर्टमन्डले डिएफबी पोकलको प्रि–क्वाटरफाइनलमा पराजित भएको छ ।  डर्टमन्ड घरेलु टोली वेर्डर ब्रेमेनसँग ३–२ ले पराजित भएको हो ।   ब्रेमेनका डाभी सेल्की, लियोनार्दाे बिट्टेनकोर्ट र मिलोन रासिकाले गोल गरे । डर्टमन्डका एर्लिङ ब्राउट हालान्ड र जियोभानी रेनाले गोल गरेपनि हार […]

Success

Thank you for your time.