default_image

फुटबल

December 23, 2019

रुस्लान थ्री स्टारको पहिलो जित,पुलिसको हार

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गराएको छ । नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै थ्री स्टारले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको हो । खेल सकिन ६ मिनेट बाँकी रहँदा सुशिल राईले गरेको गोल निर्णायक बन्दा थ्री स्टार विजयी भएको थियो । सुसान […]

December 23, 2019

पुलिस र थ्री स्टार – पहिलो हाफ गोलरहित

काठमाडौं (हाम्रो खेलकुद)– पूर्व विजेता दुई टोली रुस्लान थ्री स्टार क्लब र नेपाल पुलिस क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको आफ्नो दोस्रो खेलको पहिलो हाफको समाप्ती सम्म गोलको खाता खोल्न सकेका छैनन् । दशरथ रंगशालामा सोमबार भएको खेलको पहिलो हाफको समाप्तीसम्म थ्री स्टार र पुलिसले गोलरहित बराबरी खेल छन् । पहिलो खेलमा पनि […]

December 23, 2019

मनाङको लगातार दोस्रो जित , आर्मी पराजित

काठमाडौं (हाम्रो खेलकुद)– इन्जुरी समयमा दयानन्द सिंहले गोल गरेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले लगातार दोस्रो जित हासिल गरेको थियो । ५ मिनेट इन्जुरी समयको दोस्रो मिनेटमा रिबाउन्डमा प्राप्त बलमा दायानन्दले खाली पोष्टमै गोल गरेपछि उपाधि दाबेदारका रुपमा हेरिएको सोमबार त्रिभुवन आर्मी क्लब १–० ले पराजित भएको थियो । […]

December 23, 2019

मनाङ र आर्मीबीचको पहिलो हाफमा गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबीच कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।   जितका साथ लिगको सुरुवात गरेका दुवै टोलीले दशरथ रंगशालामा गोलका केहि अवसर पारेर पनि खाता भने खोल्न सकेनन् । आर्मीले फ्रेन्ड्स क्लबलाई २–१ ले र […]

December 23, 2019

सावित्राको ह्याट्रिकसँगै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद ) – विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लब सातौं प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रकालीस्थित नेपाल आर्मीको हेडक्वाटरको खेल मैदानमा सोमबार बिहान भएको खेलमा नेपाली राष्ट्रिय टोलीका समेत स्टार फरवार्ड सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरेपछि पुलिसलाई अतिरिक्त समयमा ५–२ ले पराजित गर्दै […]

December 23, 2019

अभागी रियल बराबरीमा रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगाअन्तर्गत आइतबार एथ्लेटिक बिल्बाओसँग गोलरहित बराबरीमा रोकिएपछि लिगको शीर्षस्थानमा अंक बराबरी गर्नबाट चुकेको छ । सन् २०१९ को अन्तिम लिग खेलमा रियलले घरेलु मैदानमा गोल गर्नअभागी सावित भयो । रियलका तीन खेलाडीको प्रहार पोस्टमा लागेर फर्कंदा रियलले लगातार दोस्रो गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो । त्यसो त […]

December 23, 2019

विलियन चम्कदा चेल्सीसँग टोटेनहमको हार

एजेन्सी – ब्राजिलियन विंगर विलियनको दुई गोल सहयोगमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हस्टपरलाई पराजित गरेको छ । चेल्सीले टोटेनहमलाई उसकै मैदानमा २–० ले हराएको हो । टोटेनहम हस्टपर स्टेडियम लन्डनमा घरेलु टोलीलाई पराजित गर्न विलियनले दुवै गोल पहिलो हाफमा गरेका थिए । खेलको १२औं मिनेटमा माटियो कोभासिसको पासमा विलियनले गोल गर्दै घरेलु […]

December 23, 2019

युभेन्टसलाई हराउदै लाजियोलाई उपाधि

एजेन्सी – इटालियन महारथी युभेन्टसलाई पराजित गर्दै लाजियोले इटालियन सुपर कपको उपाधि जितेको छ । लाजियोले युभेन्टसलाई ३–१ ले पराजित गर्दै सुपर कपको उपाधि जित्न सफल भएको हो । साउदी अरेबियास्थित किङ साउद युनिभर्सिटी स्टेडियममा आइतबार राति भएको खेलमा लाजियोलाई च्याम्पियन बनाउन लुइस अल्वेर्टाे, सेनाद लुलिक र डानिलो काटाल्डीले गोल गरे । युभेन्टसका पाउलो डिबालाले […]

December 22, 2019

ए आइ स्कुललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– ए आइ सेकेन्डरी स्कुलले चन्द्रागिरी नगरपालिका नैकापमा सम्पन्न वेस्ट काठमाडौं इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा साइपाल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै ए आइले उपाधि जितेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । […]

December 22, 2019

पुछारको वार्टरफोर्डसँग युनाइटेडको हार

एजेन्सी – दोस्रो हाफमा इस्माइला सार र ट्रोए डेनीले गोल गरेपछि अंकतालिकाको पुछारमा वार्टफोर्डले आइतबार प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडमाथि २–० को जित हासिल गरेको छ । निगेल पेर्सोनले वार्टफोर्डको प्रशिक्षकका रुपमा पहिलो जित हासिल गरेका छन् । दोस्रो हाफ सुरु भएको ५ मिनेटमै सारले गोलको खाता खोलेका थिए । डेनीले ५५ औं मिनेटमा पेनाल्टीमार्फत गोल […]

Success

Thank you for your time.