default_image

फुटबल

December 30, 2019

अन्तिम मिनेटको गोलसँगै मछिन्द्र विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नाइजेरियन फरवार्ड आडेलाजा सोमिडेले अन्तिम मिनेटमा गोल गरेपछि कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा सानमिगेल मछिन्द्र क्लबले न्यू रोड टिम (एनआरटी) लाई १-० ले पराजित गरेको छ । खेलकाे तेस्राे मिनेटमा एनआरटीका दर्शन गुरुङकाे प्रहार फितलाे बन्याे । १२ औं मिनेटमा पिटर सेगुनकाे हेडर पाेस्टबाट […]

December 30, 2019

पहिलो हाफमा मछिन्द्र र एनआरटी बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत चौथो चरणको पहिलो खेलमा सानमिगेल मछिन्द्र क्लब र न्यू रोड टिम (एनआरटी) भिड्दैछन् । पहिलो हाफको खेलमा दुवै टोलीले गोल गर्न सकेका छैनन् । खेलकाे तेस्राे मिनेटमा एनआरटीका दर्शन गुरुङकाे प्रहार फितलाे बन्याे । १२ औं मिनेटमा पिटर सेगुनकाे हेडर पाेस्टबाट बाहिरिदा मछिन्द्र […]

December 30, 2019

लिगका २१ खेलमा ३७ गोल

काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल आजबाट सुरु हुँदैछ । मंसिर २८ गतेबाट सुरु भएको लिगा दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा जारी छन् । भ्रमण वर्ष २०२० को कार्यक्रमका कारण लिगको चौथो चरणका सबै ७ खेल सातदोबाटोको एन्फा मैदानमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ […]

December 30, 2019

मछिन्द्र र एनआरटी भिड्दै, मनाङलाई फ्रेन्ड्सको डर

काठमाडौं (हाम्रो खेलकुद) – फ्रेन्ड्स त्यही क्लब हो, जसले गत सिजन अन्तिम खेलमा मनाङ–मर्स्याङ्दी क्लबको अपराजित रहेर लिग जित्ने कीर्तिमानलाई तुसारापात गरिदिएको थियो । मनाङ गतवर्ष लिगको दुई खेल बाँकी छदै लिग च्याम्पियन बनिसकेको थियो । लिगको १२औं चरणमा संकटालाई ३–१ ले पराजित गर्दै लिग च्याम्पियन बनिसकेपछि मनाङ अपराजित रहेर लिग च्याम्पियन बन्ने अभियानमा उभिएको […]

December 30, 2019

फोर्लानको बिदाइ खेलमा सुआरेज गोलरक्षक

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड डिएगो फोर्लाने खेलाडीका रुपमा अन्तिम खेल खेलेका छन् । आफ्नै देशमा केहि पूर्व फुटबल स्टारहरुसँग खेल्दै फोर्लानले फुटबलबाट औपचारिक रुपमा विदाई लिएका छन् । एट्लेटिको म्याड्रिडका पूर्व स्टार समेत रहेका फोर्लानको भावपूर्ण विदाईमा विश्व फुटबल पूर्व स्टारहरु हुवान रोमान रिक्विल्मी र हुवान सेबास्टियन भेर्नोनले पनि मैदानमा उत्रेर साथ दिएका […]

December 30, 2019

प्रशिक्षक मोएस वेस्ट ह्याम फर्किए

एजेन्सी – प्रशिक्षक डेभिड मोएर इंग्लिस क्लब वेष्ट ह्याम युनाइटेडमा फर्किएका छन् । वेस्ट ह्यामले डेभिड मोएसलाई आइतबार राति पुनः मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । मोएसले यसअघि २०१७/१८ को सिजनमा ७ महिना क्लबको मुख्य प्रशिक्षक बनेको थियो । खराव प्रदर्शनसँगै उनी बर्खास्तीमा परेको थियो । तर, यसपटक वेस्ट ह्यामले पुनः मोएसलाई नै मुख्य प्रशिक्षक […]

December 30, 2019

सिटी विजयी पथमा

एजेन्सी – म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । सिटीले घरेलु मैदानमा सेफिल्ड युनाइटेडमाथि २–० को सहज जित निकालेको हो । सिटीको जितमा सर्जियो अगुइरो र केभिन डि ब्रुयनले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीले सेफिल्डलाई दवावमा राखेपनि सिटीले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो […]

December 30, 2019

अपराजित लिभरपुलको १३ अंकको स्पष्ट अग्रता

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा साविक उपविजेता मर्सिसाइड क्लब लिभरपुलले १३ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ । आइतबार राति वल्भ्सलाई १–० ले पराजत गर्दै अपराजित रहेको लिभरपुलले १३ अंकको स्पष्ट अग्रता बनाएको हो ।  शीर्षस्थानमा रहेको लिभरपुलको १९ खेलबाट ५५ अंक पुगेको छ । जुन दोस्रो स्थानको लेस्टर सिटीको भन्दा १३ अंक बढी […]

December 29, 2019

चेल्सीको उत्कृष्ट पुनरागमनमा आर्सनलको हार

एजेन्सी – उत्कृष्ट पुनरागमन गर्ने क्रममा खेलको अन्त्यतिर ४ मिनेट भित्र २ गोल गर्दै चेल्सीले प्रिमियर लिगमा आइतबार आर्सनललाई २–१ ले हराएको थियो । मिकेल अर्टेटाको प्रशिक्षणमा पहिलो पटक घरेलु मैदानमा उत्रेको आर्सनलले पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा हार बेहोर्नुपरेको थियो । कप्तान पिरि इम्रिक अबामेयाङको गोलमा आर्सनलले १३ औं मिनेटमा अग्रता लिएको थियो […]

December 29, 2019

धरान र कनकाई उपाधिका लागि भिड्ने

बिर्तामोड (हाम्रो खेलकुद) – दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको कनकाई महिला फुटबल टोली प्रदेशस्तरीय महिला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जितसँगै कनकाईले कम्तिमा ५१ हजार १ सय ११ रुपैयाँ सुरक्षित गरेको छ । आइतबार बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा आयोजक बिर्तामोड फुटबल क्लबलाई २–० ले हराउँदै कनकाई […]

Success

Thank you for your time.