default_image

फुटबल

November 11, 2019

नेपाल र कुवेतको खेल अन्ततः भुटानमै हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र कुवेतबीच मंसिर ३ गतेको विश्व कप छनोटको खेल अन्ततः भुटानमा हुने तय भएको छ । दशरथ रंगशालाको पुर्न निर्माण सम्पन्न भइनसकेको कारण एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाल र कुवेतको खेल त्यहाँ हुन नसक्ने निर्णय गरेको थियो । नेपालले न्यूट्रल भेन्यूका रुपमा भुटानका चाङलिमिथाङ रंगशाला प्रस्ताव गरेको थियो । तर […]

November 11, 2019

मोन्चेनग्लाडवाचको ४ अंकको अग्रता

एजेन्सी – बोरुसिया मोन्चेनग्लाडवाचले जर्मन बुन्डेस लिगामा चार अंकको स्पष्ट अग्रता लिएको छ । वेर्डर ब्रेमेनमाथि ३–१ को जित निकाल्दै मोन्चेनग्लाडवाचले ४ अंकको अग्रता लिन सफल भएको हो । यो सिजन उच्च प्रदर्शन गरिरहेको मोन्चेनग्लाडवाचले ११ खेलबाट २५ अंक जोडेको छ । बोरुसियाले ११ खेलमा ८ जित, १ बराबरी र २ हार बेहोरेको छ । […]

November 11, 2019

मड्रिडको पूनरागमन जित

एजेन्सी – एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा इस्पान्योलमाथि पूनरागमन जित निकालेको छ । घरेलु टोलीले इस्पान्योलमाथि ३–१ को पूनरागमन जित निकालेको हो । एट्लेटिकोको जितमा एन्जल कोरेरा, अल्भेरो मोराटा र कोकीले गोल गरे । सर्जी डार्डेरको गोल सान्त्वना गोल बन्यो । १८औं मिनेटमा सर्जीको गोलमा मड्रिड खेलमा पछि परेको थियो । पहिलो हाफको इन्ज्युरी समयको […]

November 11, 2019

युनाइटेडको सहज जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनमाथि सहज जित हात पारेको छ । घरेलु टोली युनाइटेडले ब्राइटनमाथि ३–१ को सहज जित निकालेको हो । ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युभेन्टसलाई सहज जित दिलाउन अन्द्रियस पेरेरा र मार्कुस रासफोर्डले गोल गरे । एक गोल उपहार पाउदा ब्राइटनका लेविस डन्कले एक गोल फर्काए । […]

November 11, 2019

डिबालाको गोलमा युभेन्टसको साँघुरो जित

एजेन्सी – दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अर्जेन्टिनी स्टार पाउलो डिबालाको निर्णायक गोलमा युभेन्टसले इटालिया सिरी ‘ए’ मा अपराजित यात्रालाई निरन्तरता दिएका छन् । घरेलु मैदान एलिनाज एरिनामा युभेन्टसले एसी मिलानमाथि १–० को साँघुरो जित निकाल्दा डिबालाको गोल निर्णायक बनेको हो । डिबाला ५५औं मिनेटमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदान प्रवेश […]

November 11, 2019

सलाह र मानेको गोलमा सिटी निरिह

एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई सहजै पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले सिटीलाई ३–१ को गोल अन्तरमा पराजित गरेको हो । सिटीमाथिको सहज जितसँगै लिभरपुलले अंक तालिकामा ८ अंकको स्पष्ट अग्रता बनाएको छ । प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले १२ खेलबाट ३४ अंक जोडेको छ । दोस्रो स्थानको […]

November 10, 2019

यू १९ छनोट: किर्गिस्तानसँग नेपालको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा नेपालले अन्तिम खेलमा बराबरीको नतिजा निकाल्दै छनोटको अन्त्य गरेको छ । इरान तेहरानस्थित पीएएस रंगशालामा आइतबार भएको समुह चरणको अन्तिम खेलमा नेपालले किर्गिस्तानसँग बराबरी खेल्दै छनोटमा पहिलो अंक जोड्यो । छनोटको तीन खेलमा ८ गोल खाएको नेपालले एक गोल पनि गर्न सफल भएन । यसअघि नेपाल पहिलो […]

November 10, 2019

फ्रिकिकका राजा मेस्सी

एजेन्सी – बार्सिलोनाका अधिकाशं खेलमा लियोन मेस्सीको प्रभाव हुने गर्दछ । आफ्नो खेल जीवनको सुरुआतदेखि निरन्तर बार्सिलोनामा रहेका मेस्सी विशेष रुपमा फ्रिकिक प्रहारमा माहिर छन् । सेल्टा भिगोविरुद्ध क्याप नोउमा शनिबार भएको खेलमा पनि मेस्सीले उच्च प्रदर्शन गरे । मेस्सीले ह्याट्रिक पुरा गरेको ला लिगाको त्यो खेल बार्सिलोनाले ४–१ ले विजयी भएको थियो । पहिलो […]

November 10, 2019

इकार्डीको निर्णायक गोलमा पीएसजी विजयी

एजेन्सी – मौरो इकार्डीले अन्तिम समयमा गोल गरेपछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टमाथि २–१ को महत्वपुर्ण जित निकालेको छ । ब्रेस्टमा शनिबार राति बराबरीतर्फ धकेलिएको खेलमा इकार्डीले खेल सकिन ५ मिनेट बाँकी रहँदा गोल गरेपछि पीएसजी विजयी हुन सफल भएको हो । चोटका कारण स्टार फरवार्ड नेयमार र केलियन एमबाप्पे उपलब्ध […]

November 10, 2019

लेवान्डोस्की चम्कँदा डर्टमन्डको लज्जास्पद हार

एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ । डर्टमन्डले घरेलु टोलीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । आलियान्ज एरिनामा अन्तरिम प्रशिक्षक हान्स डाइटर फ्लिकको प्रशिक्षणमा डर्टमन्डमाथि ४–० को जित निकाल्दा रोवर्ट लेवान्डोस्कीले दुई तथा सर्ज जिनाब्रीले गोल गरे । एक गोल उपहार पाएको थियो । बेन्जामिन पाभर्डको पासमा […]

Success

Thank you for your time.