default_image

फुटबल

November 7, 2019

युभेन्टस नकआउट चरणमा, एट्लेटिकोको हार

एजेन्सी – इटालियन जाइन्ट युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डगलस कोस्टाले इन्ज्युरी समयमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका थिए । खेलमा अग्रता युभेन्ट्सले […]

November 7, 2019

जेसस पेनाल्टीमा चुक्दा सिटी रोकियो

एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेसस पेनाल्टीमा चुक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी इटालियन क्लब एटलान्टासँग बराबरीमा रोकिएको छ । मिलानो इटालीमा १० खेलाडीमा समेटिएको सिटी घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै सिटी दुई खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्नबाट वञ्चित बनेको छ । खेलको सातौ मिनेटमा नै रहिम स्ट्रलिङले गोल गर्दै […]

November 7, 2019

बायर्न नकआउटमा, सनको दुई गोलमा टोटेनहमको फराकिलो जित

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख दुई खेल बाँकी छदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । बायर्नले बुधबार राति भएको खेलमा ग्रीसको ओलम्पियाकोसलाई २–० ले पराजित गर्दै नकआउट चरणमा पुग्न सफल भएको हो । समूह ‘बी’ मा अपराजित रहेको बायर्नले ४ खेलबाट १२ अंक जोड्यो । अब बाँकी दुई खेलमा पराजित […]

November 7, 2019

पीएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियन क्लब ब्रगलाई १–० ले पराजित गर्दै पीएसजीले समूहमा दुई खेल बाँकी छदै समूह ‘ए’ बाट नकआउट चरणमा पुग्न सफल भएको हो । अब बाँकी दुवै खेलमा पराजित भएपनि पीएसजीलाई कुनै […]

November 7, 2019

बार्सिलोनाका पुर्व स्टार गोमेजको सफल शल्यक्रिया

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा इंग्लिस क्लब एभर्टनका पोर्चुगिज सेन्ट्रल मिडफिल्डर आन्द्रे गोमेजको सफल शल्यक्रिया भएको छ । उनको एन्ट्री अस्पतालमा आइतबार साँझ सफल शल्यक्रिया भएको हो । प्रिमियर लिग अन्तरगत गुडिसन पार्कमा शनिबार राति टोटेनहम हस्टपरविरुद्धको खेलमा गोमेजको दाया खुट्टाको एंकल फ्याक्चर भएको थियो । ह्युङ मिन सनको गम्भीर ट्याकलमा पर्दा गोमेजको खुट्टाको […]

November 7, 2019

रोड्रीगोको ह्याट्रिकमा रियलको फराकिलो जित

एजेन्सी – ब्राजिलका १८ वर्षीय युवा फरवार्ड रोड्रीगोले ह्याट्रिक पूरा गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को खेलमा रियल म्याड्रिडले गालाटासरेलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा रियलका लागि बेन्जेमाले २ र रामोसले १ गोल थपे । खेलको चौथो मिनेटमा नै रोड्रीगोले रियल्ली अग्रता दिलाएका थिए । लेफ्ट ब्याक मार्सेलो […]

November 6, 2019

युएईसँग नेपाली टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली युवा टोलीले इरानमा सुरु भएको एएफसी यू १९ च्याम्पियनसिप छनोटको यात्रा हारबाट सुरु गरेको छ । संयुक्त अरब इमेट्स (युएई) सँग बुधबारको खेलमा नेपाली टोली ४–० ले पराजित भएको छ ।   २७ औं मिनेटमा नेपाली खेलाडीको आत्मघाती गोलबाट युएईको गोलको खाता खुलेको थियो । ३८ औं मिनेटमा इशा खालिफानले गोल […]

November 6, 2019

ब्राजिलका फिलिप फ्रेन्डसको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको एनआइबिएल फ्रेन्ड्स क्लबले अर्को महिना सुरु हुने सहिद स्मारक ए डिभिजन लिगलाई लक्षित गर्दै ब्राजिलका मार्कस फिलिपलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । फ्रेन्डस क्लबका सदस्य राजाराम तन्डुकारले ब्राजिलका तीन खेलाडीसँगै प्रशिक्षक फिलिप पनि आसन्न ‘ए’ डिभिजन लिगभरलाई अनुबन्ध गरिएको जानकारी गराए । उनी अर्काे साता नेपाल आउनेछन् । फ्रेन्ड्समा […]

November 6, 2019

दशरथ रंगशालामा हुने भनिएको खेल शंकामा !

काठमाडौं (हाम्रो खेलकुद)– पूर्ननिर्माणको काम समयमा नसकिने सम्भावना बढ्दै गएपछि नेपाल र कुवेतबीच मंसिर पहिलो साता दशरथ रंगशालामा हुने भनेको खेल शंकामा परेको छ । यद्दपी एसियाली फुटबल महासंघ (एएफसी) ले शुक्रबारसम्ममा रंगशालामा खेल हुने नहुने अन्तिम निर्णय लिने श्रोतले बतायो । एएफसीका कम्पिटिसन कमिटीका प्रतिनिधिले रंगशाला पूर्ननिर्माण समयमा हुनेमा शंका व्यक्त गरेका थिए । […]

November 6, 2019

च्याम्पियन्स लिग अघि बेलकै चर्चा

एजेन्सी – रियल म्याड्रिडले च्याम्पियन्स लिगको समूह चरणमा गालातासारेसँग दोस्रो भेटमा पनि सफलता प्राप्त गर्ने अपेक्षा गरेको छ । तर, फेरि पनि एक पटक प्रि म्याच कन्फ्रेन्स गेराथ बेलमा केन्द्रित भएको छ । टोलीका प्रशिक्षक जिनेदिन जिदानले वेल्सका बेल कम्तिमा सिजनको अन्त्यसम्म क्लबमै रहनेमा आशावादी रहेको बताएका छन् । ‘म बेललाई यो सिजनको अन्त्यसम्म पनि […]

Success

Thank you for your time.