default_image

फुटबल

September 20, 2019

फ्रान्कफर्टमाथि आर्सनलको जित

एजेन्सी – इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा जर्मन क्लब फ्रान्कफर्टमाथि प्रभावशाली जित निकालेको छ । आसर्नलले १० खेलाडीमा समेटिएको फ्रान्कफर्टमाथि उसकै मैदानमा ३–० को जित प्रभावशाली जित निकालेको हो । फ्रान्कफर्टमा बिहीबार राति भएको खेलमा आर्सनलले खेलको ३८औं मिनेटमा जोसेफ विललकको गोलबाट अग्रता लिएको थियो । ७९औं मिनेटमा घरेलु टोलीका डोमिनिक कोर दोहोरो पहँेलो […]

September 20, 2019

म्यानचेस्टरको कठिन जित

एजेन्सी – युवा मिडफिल्डर मासन ग्रिनवुडको गोल सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिग फुटबलमा कठिन जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा युनाइटेडले काजकस्तनको एफसी अस्तानालाई १–० ले पराजित गरेको हो । युवा खेलाडीलाई बढी मौका दिएको प्रशिक्षक ओले गनर सोल्सजरको टोलीले बल पोजेसनमा पकड राखेपनि जितका लागि निकै […]

September 19, 2019

इन्डोनेसियामा रोहितको टोली पराजित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्द सम्मलित पर्सिजा जकार्ता इन्डोनेसियाको शीर्ष डिभिजनमा बिहीबार पराजित भएको छ । रोहितको टोली घरेलु मैदानमा शीर्ष स्थानमा रहेको बाली युनाइटेडसँग १–० ले पराजित भएको छ । नेदरल्यान्ड्का मेल्भिन पाल्ट्जेले ७२ औं मिनेटमा गरेको गोल नै खेलको निर्णय बन्यो । रोहितको टोली चार दिन अघिको […]

September 19, 2019

मोफसल गोल्डकपको मिति तय, राष्ट्रिय लिग चैतमा

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलको प्रतियोगिता सञ्चालनका लागि मिति सार्वजनिक गरेको छ । एन्फाले मोफसलको सबै तहमा आयोजना हुने लिगलाई व्यवस्थित गर्नको लागि २ असोजबाट ४ असारसम्मको मिति सार्वजनिक गरेको हो ।   जसमा २२ गोल्डकपसहित सहिद स्मारक ‘ए’ डिभिजन लिग, अन्तर प्रदेश एन्फा प्रेसिडेन्ट कप र राष्ट्रिय लिग आयोजना […]

September 19, 2019

लक्ष्य ह्याट्रिक तर पुरानै पुरस्कार उधारो

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अन्तर्गत साफ यू-१८ च्याम्पियनसिप शुक्रबारदेखि नेपालमा सुरु हुँदैछ । हालसम्म आयोजित दुवै संस्करणको विजेता नेपाल यसपटक घरेलु मैदानमा ह्याट्रिक गर्ने सुरमा छ । तर अघिल्लो संस्करणको विजेता टोलीले भने एन्फाले घोषणा गरेको पुरस्कार अहिलेसम्म पाएको छैन । गोलरक्षक अर्पण कार्कीको कप्तानीमा रहेको नेपालले भुटानमा […]

September 19, 2019

फिफा वरीयतामा नेपालको प्रगति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले सेप्टेम्बर महिनाको फिफा वरीयतामा ५ स्थान सुधार गरेको छ । अघिल्लो महिना १ सय ६६ औं स्थानमा रहेको नेपाल १ सय ६१ औं स्थानमा पुगेको हो । नेपालले फिफा विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा कुवेतसँग ७-० को फराकिलो अन्तरको हार बेहोरेको थियो । दोस्रो खेलमा नेपालले […]

September 19, 2019

बायर्नको सुखद शुरुवात, टोटेनहम रोकियो

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले नयाँ सिजनको युइएफए च्यािम्पयन्स लिगमा सुखद शुरुवात गरेको छ । बायर्नले सर्वियन रेडस्टार बेलग्रेडलाई ३–० ले पराजित गर्दै च्याम्पियन्स लिगमा सुखद शुरुवात गरेको छ । घरेलु मैदानमा बायर्नलाई जिताउन किङ्सले कोमान, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे । एलिनाज एरिनामा बुधबार राति भएको खेलमा घरेलु टोली बायर्नको खेलको […]

September 19, 2019

सिटीको सहज जित

एजेन्सी – इंग्लिस क्लब म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । सिटीले युक्रेनी क्लब साख्त डोनेस्कमाथि उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । युक्रेनमा बुधबार राति भएको खेलमा सिटीलाई सहज जित दिलाउन रियाद महारेज, इकेए गुन्डोगान र ग्याब्रियल जेससले गोल गरे । खेलको २४औं मिनेटमा सिटीले रियाद महारेजको गोलबाट अघि […]

September 19, 2019

दुई गोलको अग्रता जोगाउन नसक्दा युभेन्टस बराबरीमा

एजेन्सी – सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इटालियन च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनको एट्लेटिको म्याड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको छ । युभेन्टस घरेलु टोलीसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा सबै चार गोल सम्भव भएको थियो । वान्डा मेट्रो पोलिटानोमा […]

September 19, 2019

पीएसजीसँग रियालको लज्जास्पद हार

एजेन्सी – स्पेनिस महारथी रियाल म्याड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग लज्जास्पद हार बेहोरेको छ । रियालले पीएसजीको मैदानमा ३–० को लज्जास्पद हार बेहोेरेको हो । रियाललाई हार चखाउन रियालकै पुर्व खेलाडी एन्जल डि मारियाले दुई तथा थोमस म्युनियरले एक गोल गरे । रियालका ग्यारेथ बेलले उत्कृष्ट […]

Success

Thank you for your time.