default_image

फुटबल

August 17, 2019

ला लिगामा हजार्डको ‘डेब्यु’ लम्बिने

एजेन्सी – यसै सिजन इंग्लिस क्लब चेल्सीबाट स्पेनिस क्लब रियाल म्याड्रिड पुगेका बेल्जियन इडेन हजार्डले ला लिगामा डेब्यु लम्विने भएको छ । प्रशिक्षणका क्रममा थाइमा चोट बोक्न पुगेपछि हजार्डले शनिबार राति हुने सेल्टा डि भिगोविरुद्धको पहिलो खेल गुमाउने भएसँगै ला लिगामा उनको डेब्यु पछि धकेलिएको हो । रियालले ला लिगाको पहिलो खेलमा आज राति सेल्टासँग […]

August 17, 2019

इन्डोनेसियामा रोहितको टोली पुछारबाट दोस्रोमा !

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको इन्डोनेसियन क्लब पर्सिजा फेरि बराबरीमा रोकिएको छ । दुई पटकको अग्रता जोगाउन नसक्दा रोहितको टोलीले शुक्रबार मादुरा युनाइटेडसँग २२ को बराबरी खेलेको थियो । साविक विजेता समेत रहेको पर्सिजाले एम सिमिकको गोलबाट १९ औं मिनेटमा अग्रता लिएको थियो । तर डी लालेले ४८ औं मिनेटमा मादुरका […]

August 17, 2019

कौटिन्हो लोनमा बायर्न पुगे

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा ब्राजिली प्लेमेकर फिलिपे कौटिन्हो लोनमा जर्मन क्लब बायर्न म्युनिख पुगेका छन् । बार्सिलोनाले २७ वर्षीय कौटिन्होलाई १ वर्षका लागि लोनमा बायर्न पठाएको हो । उनी अर्काे वर्ष बायर्नमै स्थायी हुन सक्नेछन् । बार्सिलोनाका डाइरेक्टर गुइलेर्माे अमोरले एथ्लेटिको बिल्वाओसँग १–० ले पराजित भएको खेलअघि कौटिन्होलाई बायर्न पठाउने निर्णय भएको बताएका […]

August 17, 2019

लेवान्डोस्कीले बायर्नलाई हारबाट जोगाए

एजेन्सी – फरवार्ड रोवर्ट लेवान्डोस्कीले डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखलाई जर्मन बुन्डेस लिगाको पहिलो खेलमा हारबाट जोगएका छन् । खेलमा शुरुवाती अग्रता लिएरपनि जोगनाउन नसक्दा बायर्नले घरेलु मैदानमा हर्था बर्लिनसँग २–२ गोलको बराबरीको नतिजा निकालेको हो । घरेलु मैदान एलिनाज एरिनामा शुक्रबार राति भएको खेलमा फरवार्ड रोवर्ट लेवान्डोस्कीले २ गोल गरेपनि टोलीले पहिलो खेलमा जित हासिल […]

August 17, 2019

लिगको पहिलो खेलमै बार्सिलोना पराजित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत पहिलो खेलमा नै साविक विजेता बार्सिलोना पराजित भएको छ । शुक्रबार भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्वाओसँग १-० ले पराजित भएको हो ‌। बिल्बाअोका लागि घरेलु मैदानमा फरवार्ड अरिट्ज अडुरिजले निर्णायक गोल गरे । उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै गोल गर्न सफल रहे । ८९ अौं मिनेटमा विंगबाट […]

August 16, 2019

कप्तान विराजलाई विश्राम!

सुबास हुमागाईं, काठमाडौं स्विडिस प्रशिक्षक योहान कालिनले मलेसियाली च्याम्पियन जोहोर दारुल टा जिमविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा गर्दा टोलीका नियमित कप्तान विराज महर्जनलाई टोलीमा समेटेनन् । प्रशिक्षक कालिनले टोली घोषणा हुनुभन्दा केहि दिन अगाडि नै विराजलाई आफ्नो निर्णयबारे जानकारी दिएका थिए । मलेसियाली क्लबविरुद्ध मैत्रीपूर्ण खेल टोलीका नयाँ खेलाडीलाई अनुभव बटुल्ने […]

August 16, 2019

राष्ट्रिय टोलीमा विराज, किरण र रोहित परेनन्, विमल समावेश!

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान विराज महर्जन, गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द विना अर्को महिना मलेसियाको सुपर लिग च्याम्पियन टोलीविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा भएको छ । विश्व कप छनोटको तयारीमा रहेको नेपालले दुई खेल अघि भदौ ९ गते मलेसियाली जोहार दारुल टा जिम एफसीसँग खेल्ने तय भइसकोे […]

August 16, 2019

बार्सिलोना आज लिगको पहिलो खेल खेल्दै

एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजन आजबाट सुरु हुँदैछ । सिजनको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन क्याटलान बार्सिलोनाले एथ्लेटिक बिल्वाओसँग खेल्दै ला लिगाको शुरुवात गर्नेछ । खेल बिल्वाओको घरेलु मैदानमा नेपाली समयअनुसार १२ः४५ बजेपछि शुरु हुनेछ । बिल्वाओ घरेलु मैदानमा बार्सिलोनालाई पराजित गर्दै ला लिगामा सुखद सुरुवातको लक्ष्यमा मैदान उत्रनेछ । यो सिजन कुनै खेलाडी […]

August 16, 2019

‘नेयमारलाई हटाइएको छैन!’

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्ना स्टार खेलाडी नेयमारलाई टोलीबाट हटाइसकेको हल्लालाई अस्वीकार गरेको छ । पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनाद्रोले नेयमार खेल्न तयार हुनुअघि सबै टुंगिने बताएका छन् । पछिल्लो केहि समययता नेयमारले पिएसजी छाड्न चाहेको र केहि क्लबले प्रस्ताव पनि राखिएका छन् । हालै मात्र बार्सिलोना र रियल म्याड्रिड दुवैको प्रस्तावलाई पिएसजीले […]

August 16, 2019

‘नेयमार नआएपनि टोलीसँग खुसी छु’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक इर्निस्टो भाल्भेर्डेले ब्रजिली स्टार फरवार्ड नेयमार बार्सिलोना फर्कन सक्ने तर अहिले उनी फ्रेन्च क्लब पीएसजीको हिस्सा रहेको बताएका छन् । पछिल्लो एक साता नेयमार सरुवाको विषयले विश्व फुटबल गर्माएको छ । पीएसजीका नेयमारलाई अनुबन्ध गर्न दुई स्पेनिस क्लब बार्सिलोना र रियल म्याड्रिड दौडमा छन् । तर, ठोस प्रगति हुन […]

Success

Thank you for your time.