default_image

फुटबल

August 10, 2019

स्टरलिङको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले नयाँ सिजनको पहिलो खेलमा वेस्ट ह्याम युनाइटेडलाई ५-० ले पराजित गर्दै सानदार सुरुवात गरेको छ । सिटीको जितमा विंगर रहिम स्टरलिङले ह्याट्रिक पूरा गरे । सिटीले खेलको २५ औं मिनेटमा अग्रता लिएको थियो । काउन्टर अट्याकमा काइल वाल्करले दिएको लो क्रसलाई ग्याब्रीएल जेससले गोलको दिशा दिँदै सिटीलाई […]

August 10, 2019

नेयमारलाई नखेलाउने पीएसजीको निर्णय

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सुपरस्टार फरवार्ड नेयमारलाई लिग अन्तर्गत आइतबार हुने पहिलो खेलमा नखेलाउने भएको छ । पीएसजीका निर्देशक लिओनार्डोले खेलको पूर्वसन्ध्यामा बोल्दै नेयमारको अवस्थाबारे जानकारी दिएका हुन् । ‘ हामीले नेयमारलाई आइतबारको खेल नखेलाउने निर्णय लिएका छौं । यसबारे खेलाडीलाई पनि जानकारी दिइसकेका छौं,’ उनले भने, ‘ हामी अहिले […]

August 10, 2019

सुपर कम्प्युटरको अनुमान : ‘सिटी नै च्याम्पियन, युनाइटेड युरोपा लिगमा’

एजेन्सी – इंग्लिस प्रिमियर लिग सुरु भएसँगै उपाधि विजेता को बन्छ भन्ने उत्सुकता पनि बढेको छ । यसक्रममा हरेक वर्षझैं यसपटक पनि हरेक टोलीको खेलाडी, प्रशिक्षक र पुराना नतिजाको विश्लेषणपछि सुपर कम्प्युटरबाट यस सिजनको अन्तिम नतिजा अनुमान गरिएको छ । गत सिजन सुपर कम्प्युटरको अनुमान अनुसार म्यानचेस्टर सिटीले लिग उपाधि जितेको थियो भने लिभरपुल दोस्रो […]

Neymar

August 10, 2019

नेयमारको लागि रियल एकमात्र गन्तव्य

एजेन्सी – विश्व फुटबलका सुपरस्टार नेयमार र उनको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच पछिल्लो समय सुमधुर सम्बन्ध रहेको छैन । नेयमारको व्यवहारले आजित पीएसजी उनलाई उचित प्रस्ताव आएमा छाड्न दिने पक्षमा छ । तर कुनै क्लबले पीएसजीलाई औपचारिक प्रस्ताव अगाडी सारेका छैनन् । पीएसजीमा अझैपनि नेयमारको भविष्यबारे निर्णय भएको छैन । खेलाडी र क्लब […]

August 10, 2019

प्रिमियर लिगमा आज ६ खेल, को कोसँग खेल्दै ?

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबारबाट शुरु भएको छ । नयाँ सिजनको पहिलो खेलम अघिल्लो संस्करणको उपविजेता मर्सिसाइड क्लब लिभरपुलले नर्विच सिटीमाथि ४–१ को फराकिलो जित निकाल्दै प्रभावशाली जित हात पारेको छ । लिभरपुलको जितमा मोहम्मद सलाह, भर्जिल भान डाइक र डिभोका ओरिगीले गोल गरे । एक गोल उपहार पाएको थियो । […]

August 10, 2019

हाजार्डले रियलमा ७ नम्बर लगाउने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका लागि यसै सिजन क्लब आएका विंगर इडेन हाजार्डले ७ नम्बर जर्सी लगाउने भएका छन् । क्लबका दिग्गज खेलाडी राउल गोन्जालेज, क्रिस्टियानो रोनाल्डो लगायतले लगाएको जर्सीको महत्त्व बेग्लै रहेको छ । अघिल्लो सिजन मारियानो डियाजले ७ नम्बर लगाएका थिए । हाजार्डको आगमनसँगै मारियानोले अब २४ नम्बर लगाउने भएका छन् । […]

August 10, 2019

टिसीको जितमा विमल ‘म्यान अफ द म्याच’

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ति मगरले माल्दिभ्सको प्रिमियर लिगमा उच्च प्रदर्शनलाई जारी राखेका छन् । उनी सम्मिलित टिसी स्पोर्टस क्लबले शुक्रबार धिवेही प्रिमियर लिगमा जित निकालेको छ । जसमा विमलले पनि गोल गरेका थिए । उनी टिसीमा पहिलो सिजन विताइरहेका छन् । टिसीले निलान्धो स्पोर्ट्स क्लबलाई २–० ले पराजित गरेको […]

August 10, 2019

प्रिमियर लिगमा लिभरपुलको सानदार सुरुवात

एजेन्सी – अघिल्लो संस्करणको उपविजेता मर्सिसाइड क्लब लिभरपुलले नयाँ सिजनको पहिलो खेलमा प्रभावशाली जित हात पारेको छ । घरेलु मैदान एनफिल्डमा शुक्रबार राति भएको खेलमा लिभरपुलले प्रिमियरसिप च्याम्पियन नर्विच सिटीमाथि ४–१ को फराकिलो जित निकालेको हो । लिभरपुलले पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा लिभरपुलले रक्षापङ्ति चुस्त बनाउन सकेको थिएन । […]

August 9, 2019

मेस्सी र रोनाल्डोसहित लिभरपुलका पाँच खेलाडी च्याम्पियन्स लिग अवार्डको मनोनयनमा

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी, इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोसहित लिभपुलका पाँच खेलाडीहरु च्याम्पियन्स लिगको व्यक्तिगत अवार्डको मनोनयनमा परेका छन् । युइएफएले २०१८/१९ को च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरेका खेलाडीहरु सर्ट लिस्ट बिहीबार सार्वजिनक गर्दा च्याम्पियन्स लिग विजेता लिभरपुलका खेलाडीहरुले वर्चस्व जमाएको हो । बार्सिलोनाका फ्रान्की डि जोङसहित ३, टोटेनहमका २ र […]

August 9, 2019

साने सात महिना मैदान बाहिर

एजेन्सी – इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी तथा जर्मनी राष्ट्रिय टोलीका भरपर्दा विंगर लिरोए साने कम्तीमा सात महिना मैदान बाहिर रहने पक्का भएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले साने सात महिना मैदान बाहिर रहने पुष्टि गरेका छन् । सानेले लिभरपुलविरुद्ध कम्युनिटी शिल्ड अन्तरगतको खेलमा एन्टेरियर क्रिउसेट लिगामेन्ट (एसिएल) को चोट बोकेका थिए । […]

Success

Thank you for your time.