default_image

फुटबल

June 12, 2019

हंगेरीसँग वेल्सको हार

एजेन्सी – युरो छनोटमा ग्यारेथ वेलको वेल्सले लगातार दोस्रो हार बेहोरेको छ । वेल्स घरेलु टोली हंगेरीसँग १–० ले पराजित भएपछि लगातार दोस्रो हार बेहोर्न बाध्य बनेको हो । वेल्स यसअघि क्रोएसियासँग २–१ ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेसँगै वेल्सको युरो छनोट यात्रा झिनो बन्दै गएको छ । समूह ‘एफ’ मा वेल्स […]

June 12, 2019

इटालीको संघर्षपुर्ण जित

एजेन्सी – इटालीले युरोकप छनोटमा संघर्षपुर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा इटालीले बोस्निया हर्ज गोभिनामाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो । घरेलु मैदानमा इटालीको संघर्षपुर्ण जितमा लोरेन्जो इनसिग्ने र मार्काे भेराट्टीले गोल गरे । बोस्नियाका इडेन जेकोले एक गोल गरे । इटालीले एक गोलले पछि परेको स्थितिमा जित निकालेको हो । […]

June 12, 2019

लुकाकुको दुई गोलमा बेल्जियम अपराजित

एजेन्सी – रोमेल लुकाकुको दुई गोल मद्दतमा बेल्जियमले युरोकप छनोटमा आफ्नो अपराजित यात्रालाई जारी राखेका छन् । अपराजित यात्रालाई निरन्तरता दिने क्रममा बेल्जियमले स्कटल्यान्डमाथि ३–० सहज जित हात पारेको हो । घरेलु मैदानमा बेल्जियमका लागि केभिन डि ब्रुयनले एक गोल थपे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा रोमेलु लुकाकुले गोल गर्दै कप्तान इडेन […]

June 12, 2019

एमबाप्पेको गोलसँगै विश्वविजेता फ्रान्सको प्रभावशाली जित

एजेन्सी – युवा फरवार्ड केलियन एमबाप्पेले गोलगरेसँगै विशवविजेता फ्रान्सले प्रभावशाली जित हात पारेको छ । फ्रान्सले एन्डोरामाथि ४–० को प्रभावशाली जित हात पारेको हो । फ्रान्सको प्रभावशाली जितमा केलियन एमबाप्पे, विसम विन यडर, फ्लोरियन थाउभिन र कुर्ट जौमाले गोल गरे । एन्डोरामा मंगलबार राति भएको खेलको ११औं मिनेटमा एमबाप्पेको गोलमा फ्रान्सले अग्रता बनाएको थियो । […]

June 12, 2019

इस्टोनियाको पोस्टमा जर्मनीको ८ गोल !

एजेन्सी – युरोकप छनोटमा जर्मनीले प्रभावशाली जित निकालेको छ । मंगलबार राति भएको खेलमा जर्मनीले इस्टोनियालाई ८–० को भारी अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको प्रभावशाली जितमा मार्काे रिउस र सर्जी जिनाब्रीले समान २ गोल गरे । लियोन गोरेट्का, इकेए गुन्डोगान, टिमो वेर्नर र लिरोए साने समान १ गोल गरे । […]

June 12, 2019

विमलको दुई गोलसँगै टिसीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तिमगरले दुई गोल गरेसँगै माल्दिभ्सको ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्सले सिजनको पहिलो उपाधि जितेको छ । मंगलबार राती भएको दोस्रो लेगको खेलमा टिसीले फोकाइधुमाथि ३-१ को जित दर्ता गर्दै च्यारिटी सिल्ड उपाधि जितेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएपछि घरेलु मैदानमा भएको […]

June 11, 2019

पुलिसलाई हराउँदै नुवाकोट-११ फाइनलमा

नुवाकोट (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै घरेलु टोली नुवाकोट-११ दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बट्टारमा सम्पन्न खेलमा साविक विजेता पुलिसलाई नुवाकोटले १-० ले पराजित गरेको हो । विदेशी खेलाडी रोमियोले ४० हौं मिनेटमा गरेको गोल नै जितमा लागि पर्याप्त रहयो । खेलको म्यान अफ दी […]

June 11, 2019

महर्जनले सागमा पुरुष टोली सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले १३ अौं दक्षिण एसियाली खेलकुद (साग) का लागि पुरुष टोलीको प्रशिक्षण जिम्मेवारी बालगोपाल महर्जनलाई सुम्पिएको छ । साफ च्याम्पियनसिप र बंगबन्धु गोल्डकपमा राष्ट्रिय टोलीका प्रशिक्षकका रुपमा रहेका बालगोपाल पछिल्लो समय स्विडिस प्रशिक्षक योहान कालीनको आगमनसँगै जिम्मेवारी मुक्त रहेका थिए । एन्फाले उनलाई यू-२३ टोलीको जिम्मा […]

June 11, 2019

विश्वकप छनोटः दोस्रो लेगमा भुटानको फराकिलो हार

एजेन्सी – सन् २०२२ को विश्वकप छनोट अन्तरगतको एसियन क्षेत्रको छनोटको पहिलो चरणको दोस्रो लेगमा भुटानले फराकिलो हार बेहोरेको छ । पहिलो लेगमा १–० को जित सफलता हात पारेको भुटान दोस्रो लेगमा गुआमसँग ५–० को भारी अन्तरले पराजित भएको हो । गुआम समग्रमा ५–१ को जित निकाल्दै दोस्रो चरणमा पुग्न सफल भयो । गुआमको फराकिलो […]

June 11, 2019

थ्री स्टार, मनाङ र आर्मी एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगिताको चौथो संस्करण बुधबारदेखि राजधानीमा शुरु हुदैछ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक साताअघि नै समूह विभाजन र खेलतालिका सार्वजनिक गरिसकेको छ । उद्घाटन खेलमा एनआरटी र च्यासलबीच प्रतिस्पर्धा हुने छ । खेल २ बजेपछि एन्फा कम्प्लेक्समा हुनेछ । सार्वजनिक भएको खेल तालिका अनुसार […]

Success

Thank you for your time.