default_image

फुटबल

March 18, 2019

फाइनलको लागी शेर्पा र दाउफिन्स तयार

दिपक बोहोरा, इलाम पूर्वको प्रतिष्ठित माइभ्याली गोल्डकप प्रतियोगिताको पाँचौं संस्करणको फाइनल खेलका लागी हिमालयन शेर्पा र दाउफिन्स फुटबल क्लब तयार रहेको दुबै क्लबले जानकारी दिएका छन् । माइभ्याली गोल्डकपको पाँचौ संस्करणको फाइनल भोली मंगलबार इलामको ठुलो टुडीखेलमा हहुँदैछ । दुवै क्लबले उपाधि आफ्नो हुने दावी गरे । हिमालयन शेर्पा क्लव काठमाडौं र क्यामरुनको दाउफीन्स फूटबल […]

March 18, 2019

मिलान डर्वीमा इन्टर विजयी

एजेन्सी – निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको मिलान डर्वी भिडन्तमा इन्टर मिलानले बाजी मारेको छ । इन्टर मिलानले घरेलु टोली एसी मिलानलाई ३–२ को गोल अन्तरमा पराजित गरेको हो । आइतबार राति भएको खेलमा इन्टर मिलानलाई जिताउन माटियस भेसिनो, स्टेफन डि भर्जी र लौटारो मार्टिनेजले गोल गरे । एसी मिलानका टिमोउ बाकायोको र माटियो […]

March 18, 2019

चेल्सी एभर्टनसँग स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सी एभर्टनसँग पराजित भएको छ । अाइतबार २-० ले स्तब्ध बनेपछि लन्डन क्लब चेल्सीको शीर्ष चारमा पर्ने सम्भवाना न्यून बनेको छ । शीर्ष चारमा पर्न जित निकाल्नै पर्ने खेलमा चेल्सी एभर्टनसँग २–० स्तब्ध बनेसँगै शीर्ष चारको सम्भावना न्यून बनेको हो । हारसँगै चेल्सी ३० खेलबाट ५७ अंक जोडेर छैटौं […]

March 18, 2019

हामेसको ह्याट्रिकमा बायर्नको फराकिलो जित

एजेन्सी – हामेस रोड्रिग्वेजको ह्याट्रिक मद्दतमा जर्मन च्याम्पियन बायर्न म्युनिखले मेन्जमाथि गोलको वर्षा गरेको छ । हामसेसको ह्याट्रिकसँगै घरेलु टोली बायर्नले मेन्जमाथि ६–० को फराकिलो जित निकालेको हो ।बायर्नका रोबर्ट लेवान्डोस्की, किङ्सले कोमान र अलफोन्सो डेभिजले समान १ गोल गरे । एकपक्षीय खेलमा बायर्नले पहिलो र दोस्रो हाफमा समान ३ गोल गरे । खेलको तेस्रो […]

March 18, 2019

पीएसजीको सहज जित

एजेन्सी – एन्जल डी मारियाले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग अन्तर्गत आइबार मार्सेलाई ३-१ ले पराजित गरेको छ । घरेलु टोली पीएसजीका लागि पहिलो हाफको इन्ज्युरी समयमा किलियन एमबाप्पेले सुरुवाती गोल गरेका थिए । उनको यो जारि सिजन लिगमा २६ औं गोल हो । तर दोस्रो हाफको पहिलो मिनेटमा नै […]

March 18, 2019

मेसीको सानदार ह्याट्रिक

एजेन्सी – कप्तान लिओनेल मेसीले सानदार ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल बेटिसलाई ४-१ ले पराजित गरेको छ । यससँगै बार्सिलोनाले शीर्षस्थानमा १० अंकको अग्रता कायम गरेको छ । मेसीले खेलको १८ औं मिनेटमा झन्डै २० यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले प्रहार गरेको फ्रिकिक गोलरक्षक पाउ […]

March 17, 2019

संघर्षपुर्ण जितसँगै लिभरपुल शीर्षस्थानमा उक्लियो

एजेन्सी – रेलिगेसन जोनको फुलहममाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले फुलहमाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो । जितसँगै लिभरपुलले ३१ खेलबाट ७६ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । लिभरपुलले एक खेल कम खेलेको म्यानचेस्टर […]

Juventus Dyabala

March 17, 2019

युभेन्टसको पहिलो हार

एजेन्सी – स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको खेलमा इटालियन च्याम्पियन युभेन्टस २-० ले पराजित भएको छ । जिनोआको घरेलु मैदानना भएको खेलमा पराजित हुँदै युभेन्टसले सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोरेको हो । च्याम्पियन्स लिगमा उत्कृष्ट कमब्याक गर्दै क्वाटर फाइनलमा स्थान बनाएको युभेन्टसले रोनाल्डोलाई विश्राम दिएको हो । युभेन्टसका पूर्व मिडफिल्डर स्टेफानो स्टुरारोले […]

March 17, 2019

हिमालयन शेर्पा माईभ्यालीको फाइनलमा

इलाम (हाम्रो खेलकुद) – हिमालयन शेर्पा क्लब काठमाडौं इलाममा जारी पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको अन्तिम सेमिफाइनलमा मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, झापालाई ३–० गोलको अन्तरले पाखा लगाउँदै शेर्पा उपाधि नजिक पुगेको हो । हिमालयन शेर्पालाई उपाधिनजिक पुर्याउन त्रिदेव गुरुङ, रवि थापा र विशन गुरुङको योगदान रह्यो […]

March 17, 2019

नेपालले सेमिफाइनलमा श्रीलंकासँग खेल्ने

विराटनगर (हाम्रो खेलकुद) – पाँचौ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंका भारतसँग पराजित भएपछि सेमिफाइनलमा नेपालको सामना गर्ने भएको हो । यसअघि नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनल पुगेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ३-० र दोस्रोमा बंगलादेशलाई ३-० ले नै पराजित गरेको […]

Success

Thank you for your time.