default_image

फुटबल

March 15, 2019

ब्राजिलियन मिलिटाओ रियल म्याड्रिड जाने पक्का

म्याड्रिड (एजेन्सी)– ब्राजिलियन रक्षक इडर मिलिटाओ समरमा पोर्टोबाट क्लबमा आबद्ध हुने स्पेनिस चर्चित टोली रियल म्याड्रिडले पक्का गरेको छ । यसै साता जिनेदिन जिदानलाई प्रशिक्षकका रुपमा भित्र्याएको रियलले मिलिटाअोसँग ६ वर्षे लामो सम्झौता गरेको बताइएको छ । उनी सन् २०२५ सम्म बेर्नबाउ रहने भएका छन् । रियलले उनको सरुवा रकम सार्वजनिक गरेको छैन । तर, […]

March 15, 2019

रोनाल्डोलाई प्रतिबन्धको सम्भावना

एजेन्सी – एटलेटिको म्याड्रिड विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै युभेन्टसको पुनरागमनमा नायक बनेका क्रिस्टियानो रोनाल्डोलाई १ खेल प्रतिबन्ध पर्नसक्ने देखिएको छ । च्याम्पियन्स लिग अन्तिम १६ मा पहिलो लेग २-० ले पछि परेको युभेन्टसले रोनाल्डोको ह्याट्रिकसँगै ३-२ ले क्वाटर फाइनलमा स्थान बनाउन सफल भयो । ह्याट्रिक पुरा गरेका रोनाल्डो गोल सेलिब्रेसनका कारण कारवाहीमा पर्न सक्ने बुझिएको […]

March 15, 2019

जिरुडको ह्याट्रिकसँगै चेल्सी क्वाटरफाइनलमा

एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडको ह्याट्रिकमा चेल्सीले बिहीबार युरोपा लिगअन्तर्गत प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा डिनामो किएभविरुद्ध ५-० को फराकिलो जित दर्ता गरेको छ । यससँगै चेल्सी समग्रमा ८-० ले विजयी रहयो । खेलको पाँचौ मिनेटमा नै जिरुडले विलियनको कर्नरको सदुपयोग गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा मार्कोस अलोंसोको क्रसमा गोल गर्दै जिरुडले […]

March 14, 2019

जिदानको पुनरागमनका विषयमा बोले माउरिन्हो

लन्डन (एजेन्सी)– जिनेदिन जिदानलाई रियल म्याड्रिडले दोस्रो पटक प्रशिक्षक नियुक्त गर्नुलाई पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होले सहि निर्णय भनेका छन् । म्यानचेस्टर युनाइटेडबाट गत वर्षको अन्त्यमा बर्खास्त भएका माउरिन्हो पनि रियल फर्कने चर्चा चलेको थियो । त्यसबीचमा उनको रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग छलफल भएको बताइएको थियो । तर, स्पेनको चर्चित र सफल क्लब रियलकै महत्वपूर्ण केहि […]

March 14, 2019

रोनाल्डोबाट १ गोलमात्र असम्भव !

टुरिन (एजेन्सी)– च्याम्पियन्स लिगमा एट्लेटिको म्याड्रिडमाथि सानदार जितपछि युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले सुपरस्टार क्रिस्टियानो रोनाल्डोको खुलेर प्रशंसा गरेका छन् । दोस्रो लेगमा रोनाल्डोको ह्याट्रिकमा युभेन्ट्सले एट्लेटिकोलाई ३–० ले हराउँदै टोली अन्तिम आठको यात्रा तय गर्न सफल भएको थियो । प्रशिक्षक एलेग्रीले च्याम्पियन्स लिगमा रोनाल्डोले एक गोल मात्रै गर्छन् भन्ने सोच्नु पनि असम्भव भएको बताएका छन् […]

March 14, 2019

डेम्बेले कम्तीमा ३ साता मैदान बाहिर

बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका मिडफिल्डर ओसमाने डेम्बेले चोटका रण तीन देखि चार साता मैदान बाहिर रहने भएका छन् । स्पेनिस च्याम्पियन बार्सिलोनाले परिक्षण पछि ह्यामस्ट्रिकका कारण उनले आराम गर्नुपर्ने बताएको छ । बोरुसिया डर्टमन्डबाट सन् २०१७ मा बार्सिलोना पुगेयता उनी पटक पटक चोटग्रस्त बनेका थिए । यद्दपी २१ वर्षे मिडफिल्डर पछिल्लो केहि महिना देखि टोलीको महत्वपूर्ण […]

March 14, 2019

नेपाल र बंगलादेश सेमिफाइनलमा, भुटान बाहिरियो

विराटनगर (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप २०१९ अन्तर्गत समूह ए बाट आयोजक नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका छन् । बिहीबारको खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेपछि भुटान समूह चरणबाटै बाहिरिएको हो । समूहको पहिलो खेलमा नेपालले भुटानलाई ३-० ले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि मन्जलीकुमारी योन्जन, सावित्रा भण्डारी र […]

March 14, 2019

भुटानमाथि बंगलादेशको संघर्षपूर्ण जित

विराटनगर (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा बंगलादेशले भुटानलाई २-० ले पराजित गरेको छ । शहिद रंगशालामा बिहीबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि बंगलादेश दवावमा देखिएको थियो । तर दोस्रो हाफको ४७ अौं मिनेटमा मिश्रत जाहान मोसुमीले अग्रता दिलाइन् । खेल सकिन ५ मिनेट‌ बाँकी रहँदा कप्तान […]

March 14, 2019

चोट, संघर्ष अनि डेब्युको खुसी

सुबास हुमागाईं, विराटनगर खेलाडीको जीवनमा चोटका कारण मैदानबाहिर बस्नुजस्तो पिडादायी क्षण सायदै अरु केहि होला । कुनैपनि हारको नतिजामा पिडा हुन्छ तर त्यसलाई बिर्साउन खेलाडीले अर्को मौका पाउँछ । चोट लागेर मैदानबाहिर बस्दा हुने पिडालाई जित्न सुखद पुनरागमनको विकल्प हुँदैन । चोटको पिडाले खेलाडीलाई शारीरिक रुपमा त कमजोर बनाउँछ नै मानसिक रुपमा त्योभन्दा बढी हानी […]

March 14, 2019

बायर्नलाई हराउँदै लिभरपुल क्वाटरफाइनलमा

एजेन्सी – फरवार्ड साडियो मानेले दुई गोल गरेपछि इंग्लिस क्लब लिभरपुलले बायर्न म्युनिखलाई ३-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । पहिलो लेग गोलरहित बराबरीमा सकिएपछि बायर्नको मैदानमा भएको दोस्रो लेगमा लिभरपुल विजयी भएको हो । खेलको ३६ औं मिनेटमा भर्जिल भान डाईकको पासलाई सदुपयोग गर्दै मानेले सुरुवाती गर्त दिलाएका थिए […]

Success

Thank you for your time.