default_image

फुटबल

March 4, 2019

राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले प्रयोग गर्ने नयाँ जर्सी अखिल नेपाल फुटबल संघ (एन्फा) ले सार्वजनिक गरेको छ । राजधानीमा एक कार्यक्रमबीच पुरुष र महिला राष्ट्रिय टोलीका खेलाडीहरुले जर्सी सार्वजनिक गरेका हुन् । नयाँ जर्सी एन्फाको अाधिकारिक खेल पोसाक कम्पनी केल्मीले बनाएको हो । जर्सी केल्मीको अाधिकारिक सोरुमबाट खरिद गर्न सकिनेछ ।

March 4, 2019

ग्यालेक्सीमा बेकह्यामको सालिक

एजेन्सी – अमेरिकी क्लब लास एन्जेलस ग्यालेक्सीले इंग्ल्यान्डका पूर्व कप्तान तथा क्लबका पूर्व खेलाडी डेविड बेकह्यामको सालिक क्लबको मैदानमा अनावरण गरेको छ । सिजनको पहिलो खेल अगाडी क्लबले ५ सिजन क्लबमा बिताएका मिडफिल्डरको सालिक अन्वारण गरेको हो । सन् २००७ मा ग्यालेक्सी आएका बेकह्यामले ५ सिजनमा दुई पटक एमएलएस कपको उपाधि जितेका थिए । मेजर […]

March 4, 2019

मोराटाको दुई गोलमा एटलेटिको विजयी

एजेन्सी – फरवार्ड अल्भारो मोराटाले दुई गोल गरेपछि स्पेनिस ला लिगा अन्तर्गत आइतबार एटलेटिको म्याड्रिडले रियल सोसिडाडको मैदानमा २-० को जित दर्ता गरेको छ । चेल्सीबाट लोनमा एटलेटिको म्याड्रिड पुगेका मोराटाले खेलको ३० औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै उनले अग्रता दोब्बर पारे । एटलेटिकोमा सुरुवाती खेलमा […]

March 4, 2019

बराबरीमा रोकिएपछि लिभरपुल दोस्रो स्थानमा सिमित

एजेन्सी – चिर परिचित प्रतिद्वन्द्वी एभर्टनसँग गोलरहित बराबरीमा रोकिएपछि इंगलिस प्रिमियर लिगको उपाधि जित्ने लक्ष्य राखेको लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । एभर्टनलाई पराजित गरेको खण्डमा शीर्षस्थानमा फर्कने लिभरपुलले खेल अवधिभर थुप्रै गोल गर्ने अवसर चुकाएको थियो । पहिलो हाफमा मोहमद सलाहको प्रहारलाई एभर्टनका गोलरक्षक जोर्डन पिकफर्डले बचाए । दोस्रो हाफमा पनि सलाहलाई […]

March 4, 2019

नेपोलीलाई हराउँदै अपराजित युभेन्टसले अग्रता बढायो

एजेन्सी – इटालियन सिरी ए को साविक विजेता युभेन्टसले यस सिजन पनि लिग उपाधि रक्षा गर्ने लक्ष्यलाई बलियो पारेको छ । आइतबार दोस्रो स्थानको नेपोलीलाई २-१ ले पराजित गर्दै युभेन्टसले अपराजित यात्रा कायम राख्दै १६ अंकको अग्रता कायम गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको २५ […]

March 3, 2019

चेल्सीले फुलहमलाई हरायो

एजेन्सी – नर्थ लन्डन डर्वी भिडन्तमा चेल्सीले बाजी मारेको छ । इंग्लिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलको नर्थ लन्डन डर्वीमा चेल्सीले फुलहमलाई २–१ ले हराएको हो । फुलहमको मैदानमा चेल्सीलाई जिताउन गोन्जलो हिगुआइन र जर्गिन्होले गोल गरे । फुलहमका कलुम च्याम्वर्सले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफको ११ मिनेटको अन्तरमा […]

March 3, 2019

शीर्ष दुई स्थानका युभेन्ट्स र नेपोली भिड्दै

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार हुने खेलमा अंक तालिकाका शीर्ष दुई टोली युभेन्ट्स र नेपोली आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार सोमबार विहान १:३० बजे सुरु हुनेछ । युभेन्ट्स अंक तालिकामा नेपोलीभन्दा १३ अंक अगाडी रहेको छ । युरोपेली च्याम्पियन्स लिगलाई प्रमुख लक्ष्य बनाएको युभेले लिगमा भने सहजै उपाधि हासिल गर्ने सम्भावना बढेको […]

March 3, 2019

मोरङलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

बिर्तामोड (हाम्रो खेलकुद) – चौथो मगमग झापा गोल्डकप अन्तर्गतको दोस्रो दिनको खेलमा नेपाल एपीएफ क्लबले मोरङ ११ लाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपीएफले अब त्रिभुवन आर्मीको सामना गर्नेछ । मोरङका तीन खेलाडी अन्य क्लबमा अनुबन्धित भएको भन्दै एपीएफले अपिल गरेपछि खेल २३ मिनेट रोकिएको थियो । मोरङले अन्य क्लबको रिलिज […]

March 3, 2019

म्यानचेस्टर सिटी शीर्षस्थानमा

एजेन्सी – प्रिमियर लिग अन्तर्गत शनिबार एएफसी बर्नमाउथलाई १-० ले पराजित गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटीको जितमा रियाद माहरेजले निर्णायक गोल गरे । उनले खेलको ५५ औं मिनेटमा बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए । त्यसअघि सिटीका लागि डेबिड सिल्भाले अग्रता दिलाउने सुनौलो अवसर गुमाएका थिए […]

March 3, 2019

एमबाप्पेले पीएसजीलाई जिताए

एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपछि फ्रान्सेली लिग वन अन्तर्गत शनिबार पेरीस सेन्ट जर्मेन (पीएसजी) ले केनलाई २-१ ले पराजित गरेको छ । अंक तालिकाको १८ औं स्थानमा रहेको केनले खेलको ५६ औं मिनेटमा कसिमिर निंगाको गोलमा अग्रता लिएको थियो । तर त्यसको तीन मिनेटमा नै एमबाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याए […]

Success

Thank you for your time.