default_image

फुटबल

February 15, 2019

आर्सनलको लज्जास्पद हार

एजेन्सी – इंग्लिस क्लब आर्सनल बिहिबार राती युरोपा लिगको राउण्ड अफ ३२ को पहिलो लेगमा बाटे बोरिसोभसँग १-० ले पराजित भएको छ । खेलको पहिलो हाफको अन्तिम मिनेटमा बोरिसोभले लिएको अग्रता नै खेलमा निर्णायक गोल सावित भएको थियो । इगोर स्टासेभिचको फ्रिकिकमा स्टानिस्लाभ ड्रागुनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुवाती […]

February 14, 2019

पारसले गरे महिला फुटबल टोलीको तारिफ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली महिला राष्ट्रिय फुटबल टोलीले हालै गरेको प्रदर्शनको तारिफ गरेका छन् । नेपाली महिला फुटबल टोली भारतको भुवनेश्वरमा जारी हिरो कप च्याम्पियनसिपको फाइनलमा पुगेको छ । शुक्रबार नेपाली टोलीले म्यानमारको सामना गर्दैछ । क्विन्स इभेन्ट म्यानेजमेन्टले महिला क्रिकेटको फ्रेन्चाइज प्रणालीमा हुने वमन च्याम्पियन्स लिग […]

February 14, 2019

सागको स्वर्ण विजेता फुटबल टोलीले थप ३ लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको झन्डै तीन वर्षपछि नेपाली यू २३ फुटबल टोलीले घोषित पुरस्कारको बाँकी रकम पाउने भएको छ । भारतमा सन् २०१६ मा सम्पन्न १२ औं सागमा नेपालले फाइनलमा भारतलाई २-१ ले पराजित गर्दै स्वर्ण पदक जितेको थियो । सरकारले टोलीका खेलाडीलाई सागका अन्य पदक विजेता खेलाडीलाई […]

February 14, 2019

संकटालाई हराउँदै धरान फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बुढासुब्बा गोल्डकपको आयोजक टोली धारण फुटबल क्लब प्रतियोगिताको २१ औं संस्करणको उपाधिका लागि भिड्ने भएको छ । बिहीबार सम्पन्न सेमिफाइनलमा सीएमजी क्लब संकटालाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै धरानले फाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरको साहाराबाट लिइएको थियो । धरानका गोलरक्षक विनय श्रेष्ठले […]

February 14, 2019

एमबाप्पेले रोनाल्डोलाई उछिने

पेरिस (एजेन्सी)– फ्रान्सेली युवा स्टार पेरिस सेन्ट जर्मेन (पिएसजी) का केलियन एमबाप्पेले च्याम्पियन्स लिगमा पनि आफ्नो प्रभाव जमाउन थालेका छन् । खेल जीवनको छोटो समयमा नै उनले एकपछि अर्को सफलता हात पार्दै जान थालेका छन् । विश्वकप विजेता एमबाप्पेले च्याम्पियन्स लिगमा ब्राजिलियन रोनाल्डोको गोल गर्ने रेकर्ड तोडेका छन् । मंगलबार राती पिएसजीले म्यानचेस्टर युनाइटेडलाई २–० […]

February 14, 2019

रियलले आयाक्सलाई हराउँदा भीएआर विवाद चुलियो

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगको खेलमा साविक विजेता रियल म्याड्रिडले डच क्लब आयाक्सलाई २-१ ले पराजित गरेको छ । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) विवादका कारण घरेलु टोली आयाक्सको अग्रता रद्द भएको खेलमा पाहुना टोलीले जित दर्ता गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा आयाक्सले पहिलो हाफमा नै […]

February 14, 2019

डर्टमुन्डमाथि टोटेनहमको सानदार जित

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ को पहिलो लेगमा बुधबार बोरुसिया डर्टमुन्डलाई ३-० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा पाहुना टोली डर्टमुन्डले केहि दबाब सिर्जना गरेपनि पाएको अवसर सदुपयोग गर्न सकेन । टोटेनहमले पहिलो हाफमा अपेक्षित प्रदर्शन गर्न सकेको थिएन । पहिलो हाफ गोलरहित […]

February 13, 2019

नेपाल हिरो गोल्डकपको फाइनलमा!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई २-० ले पराजित गरेसँगै नेपाल र म्यानमारको उपाधि भिडन्त तय भएको हो । नेपालले बुधबार भएको खेलमा इरानलाई ३-० ले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको थियो । […]

February 13, 2019

च्याम्पियन रियललाई आयाक्सको चुनौती

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगअन्तर्ग प्रि–क्वाटरफाइनलको पहिलो लेगमा आज राति नेदरल्यान्डको आयाक्सले डिफेन्डिङ च्याम्पियन स्पेनिस रियल मड्रिडको सामना गर्दैछ । पहिलो लेगको खेल आयाक्सको घरेलु मैदानमा आज राति १ः४५ बजेपछि हुदैछ । नेदरल्यान्डको लिगमा मिश्रित प्रदर्शन गरेको घरेलु टोली आयाक्स रियललाई रोक्ने लक्ष्यमा मैदान उत्रनेछ । तर, पछिल्लो समय राम्रो प्रदर्शन गरिरहेको रियललाई रोक्न आयाक्सलाई […]

February 13, 2019

ओलम्पिक छनोटः नेपालको समूहमा फेरी भारत र म्यानमार

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबल प्रतियोगिताको छनोटको दोस्रो चरणमा नेपाल समूह ‘ए’ मा परेको छ । एसियाली फुटबल महासंघले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल छनोट चरणको दोस्रो राउन्डमा समूह ‘ए’ मा परेको हो । नेपालसँगै समूह ‘ए’ मा आयोजक म्यानमार, भारत र इन्डोनेसिया […]

Success

Thank you for your time.