default_image

फुटबल

December 16, 2018

रियल तेस्रो स्थानमा उक्लियो

मड्रिड (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को कठिन जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिन सफन भएको हो । यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोना र एट्लेटिको मड्रिडसँगको अंक दुरी २ मा झारेको छ । शीर्ष […]

December 15, 2018

सिटी पुनः प्रिमियर लिगको शीर्षस्थानमा

म्यानचेस्टर (एजेन्सी)– गाब्रियल जिससले २ गोल गरेपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार एभर्टनमाथि ३–१ को जित हासिल गरेको छ । २२ औं मिनेटमा जिससले पहिलो गोल गरेका थिए । लेरोय सानेको क्रममा ५० औं मिनेटमा जिससले हेडमार्फत गोल थपे । सन् २०१७  अक्टोबरपछि जिससले एउटै खेलमा २ गोल गरेको यो पहिलो पटक हो । ६५ […]

December 15, 2018

‘रोनाल्डो ‘मिस’ हुन्छन्’– मार्सेलो

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका उपकप्तान मार्सेलोले टोलीले क्रिस्टियानो रानोल्डोलाई ‘मिस’ गरेको बताएका छन् । लामो समयपछि अलग हुनु पर्दा यसरी मिस हुनुलाई उनले स्वभाविक मानेका छन् । नौ वर्ष रियलमा क्लब स्तरको सम्भव सबै उपाधि जितेका रोनाल्डो त्यसपछि यो सिजनको सुरुवातमा युभेन्ट्स पुगेका थिए । रोनाल्डोले क्लब छोडेसँगै रियलको प्रदर्शन पनि सन्तोषजनक रहन सकेको छैन […]

December 15, 2018

थ्री स्टार लिगमा मनाङ पछ्याउँदै

काठमाडौं (हाम्रो खेलकुद)– रुस्लान थ्री स्टार क्बले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा सातौं जित दर्ता गर्दै शीर्षस्थानको सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबमाथि दबाब बनाइ राखेको छ । अपराजित रहेको मनाङ अहिले सम्म खेलका सबै ८ खेल जित्दै शीर्षस्थानमा रहेको छ । थ्री स्टारले एकमात्र खेल मनाङसँगै गुमाएको थियो । रञ्जित धिमालको गोलमा शनिबार मछिन्द्र क्लबलाई […]

December 15, 2018

रुस्लान थ्री स्टारको अग्रता, रक्षक रञ्जितको सातौं गोल

काठमाडौं (हाम्रो खेलकुद)– रक्षक रञ्जित धिमालको गोलमा पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणको अन्तिम खेलको पहिलो हाफमा रुस्लान थ्री स्टार क्लबले अग्रता लिएको छ । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा जारी खेलमा थ्री स्टार क्बलले मच्छिन्द्र क्लबविरुद्ध १–० को अग्रता लिएको छ । खेलको १२ औं मिनेटमा रञ्जित धिमालको पेनाल्टी गोलबाट थ्री […]

December 15, 2018

मछिन्द्रविरुद्ध रुस्लान थ्री स्टारको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणको अन्तिम खेलमा रुस्लान थ्री स्टार क्लबले अग्रता लिएको थियो । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा जारी खेलमा थ्री स्टार क्बलले मच्छिन्द्र क्लबविरुद्ध १–० को अग्रता लिएको छ । खेलको १२ औं मिनेटमा रञ्जित धिमालको पेनाल्टी गोलबाट थ्री स्टारले अग्रता लिएको हो । नीराजन […]

December 15, 2018

दस खेलाडीमा सिमित च्यासलको जित

काठमाडौं (हाम्रो खेलकुद)– पल्सर सहिद स्मारक ए डिभिजन लिगमा शनिबारको पहिलो खेलमा च्यासल युथ क्लबले जित हासिल गरेको छ । हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा च्यासलले ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई २–० ले हराएको छ । दोस्रो हाफमा सन्तबहादुर गुरुङ र सन्जोक राईले गरेका गोलमा च्यासल विजयी भएको थियो । जितसँगै च्यासल अंकतालिकाको छैटौं स्थानमा […]

December 15, 2018

सालह लगातार दोस्रोपटक बीबीसी अफ्रिकन वर्ष फुटबलर घोषित

एजेन्सी – इजिप्ट तथा इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सालह लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबलर घोषित भएका छन् । २६ वर्षीय सलाहले मोरक्कोका मेदी बेनेसा, सेनेगलका केलिडु कुलिबेली, सेनेगलकै साडियो माने र घानाका थोमस पार्टीलाई पछि पार्दै लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबल घोषित भएका हुन् । सलाहले मतका आधारमा चार खेलाडीलाई पछि पारेको हो । […]

December 15, 2018

मनाङलाई दबाबमा राख्न थ्री स्टारलाई जित आवश्यक

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आठौं चरणका अन्तिम दुई खेल शनिबार हुँदैछन् । दुवै खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ । पहिलो खेलमा च्यासल युवा क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ । लिगको शीर्ष ४ स्थानमा पुग्ने लक्ष्य लिएको च्यासलले पछिल्लो समय राम्रो नतिजा हात पारेको छ । […]

December 15, 2018

‘क्लब विश्व कप जित्ने लक्ष्य’ – ब्यालोन डी’ ओर विजेता मोड्रिच

म्याड्रिड (एजेन्सी)– ब्यालोन डी’ ओर विजेता रियल म्याड्रिडका लुका मोड्रिचले एक शब्दमा आफ्नो लागि सन् २०१८ उदेकलाग्दो बताएका छन् । वर्षलाई उत्कृष्ट ढंगमा अन्त्य गर्ने क्रममा अब क्लब विश्व कपको उपाधि जित्न चाहेको पनि बताएका छन् । यो वर्ष रियलबाट च्याम्पियन्स लिग उपाधि उचालेका मोड्रिचले यहि वर्ष क्रोएसियाको राष्ट्रिय टोलीलाई विश्व कपको फाइनल सम्म पुर्याउन […]

Success

Thank you for your time.