default_image

फुटबल

December 14, 2018

च्याम्पियन्स लिगमा स्पेनिस टोलीलाई कठिन ड्र पर्ने सम्भावना

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत सोमबार अन्तिम १६ को ड्र हुँदैछ । उक्त ड्र मा स्पेनी टोलीलाई भने केहि कठिन ड्र पर्ने सम्भावना प्रबल रहेको छ । रियल म्याड्रिड र बार्सिलोना समूह विजेताको रुपमा दोस्रो चरण प्रवेश गरेका हुन् । तर अन्य समूहमा इंग्लिस टोलीहरु समूह उपविजेता बन्दै अगाडी बढेपछि यी टोलीलाई कठिन ड्र […]

December 14, 2018

प्रदेश १ सरकारले फुटबलमा २ करोड लगानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– प्रदेश १ सरकारले प्रदेश लिग र अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) सँग २ करोड रुपैयाँको सम्झौता गरेको छ । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाबीच शुक्रबार दुई प्रतियोगिताका लागि सम्झौता भएको एन्फाले जनाएको छ । प्रदेश सरकारले […]

December 14, 2018

आर्मीलाई हराउँदै मनाङ शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको खेलमा मनाङ मर्स्याङदी क्लबले त्रिभुवन आर्मी क्लबलाई १-० ले पराजित गरेको छ । विशाल राईको पहिलो हाफको गोलमा मनाङले १-० को जित दर्ता गरेको हो । मनाङका लागि विशाल राईले ३१ औं मिनेटमा गोल गरेका हुन् । हेमन गुरुङलाई आर्मीका खेलाडीले फल हानेपनि […]

December 14, 2018

आर्मीविरुद्ध पहिलो हाफमा मनाङलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको खेलमा मनाङ मर्स्याङदी क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध अग्रता लिएको छ । विशाल राईको गोलमा मनाङले १-० को अग्रता लिएको छ । मनाङका लागि विशाल राईले ३१ औं मिनेटमा गोल गरेका हुन् । हेमन गुरुङलाई आर्मीका खेलाडीले फल हानेपनि रेफ्रीले एडभान्टेज दिएपछि आडेलाजा सोमिडेको […]

December 14, 2018

मनाङविरुद्ध जर्जप्रिन्सले आर्मीबाट खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – सैन्य प्रशिक्षणमा रहेका त्रिभुवन आर्मी क्लबका फरवार्ड जर्ज प्रिन्स कार्कीले शुक्रबार मनाङ मर्स्याङदी क्लबविरुद्ध खेल्ने भएका छन् । लिगको उद्घाटन खेलमा एनआरटीविरुद्ध खेलेका जर्जप्रिन्स उक्त खेलपछि भने टोलीमा समावेश थिएनन् । उनको अनुपस्थितिसँगै नवयुग श्रेष्ठ पनि घाइते भएपछि आर्मीको आक्रमणमा समस्या देखिएको थियो । कप्तान भरत खवास मात्र प्राकृतिक फरवार्ड रहँदा […]

December 14, 2018

फ्रेन्ड्समाथि पुलिसको पाँच गोल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले पल्सर सहिद स्मारक ए डिभिजन लिगमा चौथो जित दर्ता गरेको छ । आठौं चरणअन्तर्गत शुक्रबार भएको खेलमा पुलिसले फ्रेन्सड् क्लबमाथि ५–० को फराकिलो जित हासिल गरेको छ । जारी लिगमा यो फराकिलो अन्तरको हार जित हो ।  यसअघिको फराकिलो हार जितमा त्रिभुवन आर्मी क्लबले सिएमजी क्लब संकटा र रुस्लान […]

December 14, 2018

फ्रेन्ड्सविरुद्ध पुलिसको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगको आठौं चरणअन्तर्गत शुक्रबार फ्रेन्सड् क्लबविरुद्धको खेलको पहिलो हाफमा नेपाल पुलिस क्लबले २–० को अग्रता लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा अभिषेक रिजाल र रवि पासवानको गोलमा पुलिसले अग्रता बनाएको हो । चौथो मिनेटमा रवि पासवानको क्रसमा अभिषेकले अग्रता लिएका थिए । रविले ३१ […]

December 14, 2018

साफ महिला फुटबल च्याम्पियनसिप- नेपालको पहिलो खेल भुटानविरुद्ध

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले भुटानसँग खेल्दै विराटनगरमा फागनु/चैतमा आयोजना हुने साफ महिला फुटबल च्याम्पियनसिपको यात्रा सुरु गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको तालिका अनुसार नेपालले पहिलो खेल भुटानसँग फागुन २८ गते खेल्नेछ । समूह एमा नेपाल, भुटान, बंगलादेश र पाकिस्तान रहेका छन् । अर्को समूहमा भारत, माल्दिभ्स […]

December 14, 2018

लिगमा अपराजित मनाङ र आर्मी भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शुक्रबार हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मर्स्याङदी क्लब भिड्दैछन् । लिगमा अपराजित यात्रा कायम गरेका दुई टोलीको खेल एन्फा कम्प्लेक्समा हुनेछ । मनाङले शीर्ष स्थानमा रहँदै ७ खेलमा २१ अंक जोडेको छ । सबै खेलमा जित हात पारेपनि प्रदर्शन भने सन्तोषजनक मात्र […]

December 14, 2018

मिलान युरोपा लिगको समूह चरणबाटै बाहिरियो

एजेन्सी – इटालियन क्लब एसी मिलान ओलम्पियाकोससँग हार बेहोरेको छ । मिलानले ग्रीसको ओलम्पियाकोससँग ३–१ को हार बेहोरेको हो । यससँगै मिलान युरोपा लिगको समूह चरणबाटै बाहिरिएको छ । ओलम्पियाकोसको मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सबै चारै गोल नै दोस्रो हाफमा सम्भव भएको थियो । ६०औं मिनेटमा पापे अवाउ सेसेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका […]

Success

Thank you for your time.