default_image

फुटबल

December 25, 2018

रोनाल्डोको रेड कार्ड विवादमा परेका भ्यालेन्सियाका डिफेन्डर बार्सिलोना पुगे

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाउँदा विवादमा परेका भ्यालेन्सियाका डिफेन्डर जेसन मुरील्लो बार्सिलोना पुगेका छन् । बार्सिलोनाले यसै साता उनलाई ६ महिना लोनमा क्लबमा भित्र्याएको छ । अन्य डिफेन्डर चोटले ग्रस्त हुँदै विश्राममा बसेपछि बार्सिलोनाले कोलोम्बियाका डिफेन्डरलाई क्लबमा ल्याएको हो । मुरील्लो आफैं […]

December 25, 2018

‘स्कीलको आधारमा मेसी र रोनाल्डोलाई मात्र अवार्ड दिए हुन्छ’ !

म्याड्रिड (एजेन्सी)– ब्यालोन डी ओर विजेता रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रिचले अवार्ड समारोहमा लियोन मेसी र क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहेमा गुनासो गरेका छन् । डिसेम्बरको सुरुवातमा भएको अवार्डमा संयुक्त रुपमा १० पटकका विजेता रोनाल्डो र मेसी उपस्थित भएका थिएनन् । सन् २००७ पछि गत वर्ष सम्म रोनाल्डो र मेस्सीले मात्र ब्यालोन डी ओर जितेका थिए […]

December 25, 2018

युभेन्ट्सको नजरमा इस्को

एजेन्सी – इटालियन च्याम्पियन युभेन्ट्सले लिगको अपराजित यात्रा र च्याम्पियन्स लिगको उपाधि लक्ष्यलाई अझ मजबुत बनाउन ट्रान्सफर विन्डोमा केहि खेलाडी भित्र्याउने प्रयास गर्ने भएको छ । रियल म्याड्रिडमा नयाँ प्रशिक्षकको आगमनसँगै मौका नपाएर बेन्चमा अडेका मिडफिल्डर इस्कोलाई युभेन्ट्सले आफ्नो पहिलो रोजाइमा राखेको छ । युभेन्ट्सले यसअघी पनि इस्कोलाई पछ्याएको थियो तर म्याड्रिडले त्यसबेला इस्कोले आफ्नो […]

December 25, 2018

‘एटलेटिको म्याड्रिडमा खुसि छैन’

एजेन्सी – एटलेटिको म्याड्रिडको एकेडेमीबाट खेल्दै सिनियर टोलीमा आएका मिडफिल्डर थोमस पार्टेले आफू क्लबमा खुसी नरहेको बताएका छन् । सन् २०११ मा क्लबसँग आबद्ध हुँदै अहिले टोलीको मुख्य हिस्सा बनेका २५ वर्षीय पार्टेले प्रशिक्षकको निर्णयप्रति असन्तुष्टि देखाएका हुन् । स्पेनिस संचारमाध्यमसँग बोल्दै पार्टेले आफ्नो अवस्थाबारे खुलेर बोलेका छन् । ‘ म एटलेटिकोमा कहिलेकाहिँ निकै दुख […]

December 25, 2018

मिडफिल्डर मिखटरियान ६ साता मैदान बाहिर

एजेन्सी – अर्मेनिया तथा इंग्लिस क्लब आर्सनलका मिडफिल्डर हेनरिक मिखटरियान ६ साता मैदान बाहिर रहने भएका छन् । २९ बर्षीय मिखटरियानले कारवाओ कप अन्तरगत टोटेनहमविरुद्ध पराजित भएको खेलमा खुट्टामा चोट बोकेपछि ६ साता मैदान बाहिर रहने क्लबले जनाएको छ । मिखटरियानको दाहिने खुट्टाको पैताला फ्याक्चर भएको छ । मिखटरियानको चोट ठिक हुन कम्तीमा पनि ६ […]

December 24, 2018

लक्ष्य पहिलो साफ उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगामी मार्च दोस्रो साता विराटनगरमा महिला साफ च्याम्पियनसिपको पाँचौ संस्करण आयोजना गर्दैछ । हालसम्म नेपालको यात्रामा सधैं भारत नै बाधक बन्दै आएको छ । भारतबाहेक अन्य टोलीले प्रतियोगिताको उपाधि पनि जित्न सकेको छैन । पछिल्लो संस्करण नेपाल पहिलो पटक सेमिफाइनलमा बाहिरिएको थियो । त्यसअघिका संस्करणमा नेपाल उप्विजता बन्दै घर फर्केको […]

December 24, 2018

‘राष्ट्रिय टोलीलाई निरन्तर एक्सपोजर दिनुपर्छ’ – गोलरक्षक किरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले राष्ट्रिय टोलीलाई नियमित खेल समय दिनुपर्नेमा जोड दिएका छन् । गत महिना ट्रस्ट एण्ड केयर (टीसी) स्पोर्ट्स क्लबबाट खेल्दै माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेका किरणले फुटबल विकासका लागि राष्ट्रिय टोलीको स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताएका हुन् । माल्दिभ्सको लिग सकिएपछि नेपाल फर्किएका किरण अहिले […]

December 24, 2018

‘रोनाल्डोको ठाँउ अरुले लिन सक्दैनन्’

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका गोलकिपर थिबाउट कोर्टुवाले क्लबका पूर्व सुपर स्टार क्रिस्टियानो रोनाल्डोको विकल्पमा अरु कोहि हुन नसक्ने उल्लेख गरेका छन् । तर, टोलीलाई अघि बढाउने हो भने अन्य खेलाडीले जिम्मेवारी लिएर अघि बढ्नु पर्ने उनले बताएका छन् । झन्डै एक दशक रियलमा बिताएका रोनाल्डो यसै सिजनको सुरुवातमा युभेन्ट्समा पुगेका थिए । रोनाल्डो सम्मिलित रियलले […]

December 24, 2018

एभरटनको पोस्टमा टोटेनहमको आधा दर्जन गोल

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाली ह‌युङ् मिन सन र इंग्लिस फरवार्ड ह्यारी केनले २-२ गोल गरेपछि प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्सपरले एभरटनलाई ६-२ ले पराजित गरेको छ । एभरटनले घरेलु मैदान गुडिसन पार्कमा अग्रता लिएपनि त्यसलाई जोगाउन भने सकेन । २१ अौं मिनेटमा थियो वाल्कटले डोमिनिक काल्भर्ट लेविनको क्रसलाई गोलमा परिणत […]

December 23, 2018

मनाङलाई ‘दुवै हातमा लड्डु’

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दशौं चरणका खेल समापन भए । दशौँ चरणका खेलमा केहि यस्ता नतिजा भए जुन धेरैलाई चकित तुल्याउने किसिमका थिए । समग्रमा दशौं चरणका नतिजाले साविक विजेता मनाङलाई भने उपाधि लक्ष्यमा निकै सघाउ पुगेको छ । दशौं चरणको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती क्लबलाई ४-२ […]

Success

Thank you for your time.