default_image

फुटबल

December 24, 2018

‘राष्ट्रिय टोलीलाई निरन्तर एक्सपोजर दिनुपर्छ’ – गोलरक्षक किरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले राष्ट्रिय टोलीलाई नियमित खेल समय दिनुपर्नेमा जोड दिएका छन् । गत महिना ट्रस्ट एण्ड केयर (टीसी) स्पोर्ट्स क्लबबाट खेल्दै माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेका किरणले फुटबल विकासका लागि राष्ट्रिय टोलीको स्तरोन्नतिमा ध्यान दिनुपर्ने बताएका हुन् । माल्दिभ्सको लिग सकिएपछि नेपाल फर्किएका किरण अहिले […]

December 24, 2018

‘रोनाल्डोको ठाँउ अरुले लिन सक्दैनन्’

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका गोलकिपर थिबाउट कोर्टुवाले क्लबका पूर्व सुपर स्टार क्रिस्टियानो रोनाल्डोको विकल्पमा अरु कोहि हुन नसक्ने उल्लेख गरेका छन् । तर, टोलीलाई अघि बढाउने हो भने अन्य खेलाडीले जिम्मेवारी लिएर अघि बढ्नु पर्ने उनले बताएका छन् । झन्डै एक दशक रियलमा बिताएका रोनाल्डो यसै सिजनको सुरुवातमा युभेन्ट्समा पुगेका थिए । रोनाल्डो सम्मिलित रियलले […]

December 24, 2018

एभरटनको पोस्टमा टोटेनहमको आधा दर्जन गोल

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाली ह‌युङ् मिन सन र इंग्लिस फरवार्ड ह्यारी केनले २-२ गोल गरेपछि प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम हट्सपरले एभरटनलाई ६-२ ले पराजित गरेको छ । एभरटनले घरेलु मैदान गुडिसन पार्कमा अग्रता लिएपनि त्यसलाई जोगाउन भने सकेन । २१ अौं मिनेटमा थियो वाल्कटले डोमिनिक काल्भर्ट लेविनको क्रसलाई गोलमा परिणत […]

December 23, 2018

मनाङलाई ‘दुवै हातमा लड्डु’

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबार दशौं चरणका खेल समापन भए । दशौँ चरणका खेलमा केहि यस्ता नतिजा भए जुन धेरैलाई चकित तुल्याउने किसिमका थिए । समग्रमा दशौं चरणका नतिजाले साविक विजेता मनाङलाई भने उपाधि लक्ष्यमा निकै सघाउ पुगेको छ । दशौं चरणको पहिलो खेलमा मछिन्द्र क्लबले सरस्वती क्लबलाई ४-२ […]

December 23, 2018

फारवेष्ट पशुपति कपमा नवोबुद्धको विजयी सुरुवात

धनगढी (हाम्रो खेलकुद) – नवोबुद्ध युगा क्लब धनगढीले फारवेष्ट पशुपति कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । धनगढी रंगशालमा आइतबार भएको खेलमा गौरीगंगा नगरपालिकाको मसुरिया फुटबल एकेडेमीलाई २–१ ले हराउँदै विजयी सुरुवात गरेको हो । निर्धारित समयमा १–१ को बराबरी भएपछि थप समयमा नवोबुद्धले गोल थप्दै नतिजा आफ्नो पक्षमा पारेको थियो । थप समयको […]

December 23, 2018

‘सबै खेल जितेर इतिहास रच्न चाहन्छौं’ – मनाङका प्रशिक्षक श्रेष्ठ

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लबले आइतबार नेपाल पुलिस क्लबलाई १-० ले पराजित गर्दै लिगमा लगातार दशौं जित दर्ता गरेको छ । खेलपछि पत्रकार सम्मेलनमा बोल्दै टोलीका प्रशिक्षक सुमन श्रेष्ठले मनाङको लक्ष्य लिग उपाधि मात्र नभएर शत प्रतिशत जित नतिजासहित उपाधि जित्ने भएको बताए । ‘अब लिग हाम्रो हातमा नै छ । संकटासँग हामी […]

December 23, 2018

लगातर दशौं जितसँगै मनाङ ५ अंकले अगाडी

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङदी क्लबले पल्सर सहिद स्मारक ए डिभिजन फुटबल लिगमा लगातार दशौं जित दर्ता गरेको छ । आइतबारको दोस्रो खेलमा मनाङले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा मनाङका लागि आडिलेजे सोमिडेले गरेको गोल नै निर्णायक सावित भयो । सोमिडेले ५२ औं मिनेटमा हेमन […]

December 23, 2018

एपिएफसँग आर्मी स्तब्ध

काठमाडौं (हाम्रो खेलकुद) – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब अर्काे विभागी टोली नेपाल एपिएफ क्लबसँग स्तब्ध भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको दिनको पहिलो खेलमा आर्मी एपिएफसँग २–१ ले स्तब्ध भएको हो । आर्मीलाई स्तब्ध बनाउन एपिएफका आशिष लामाले २ गोल गरे । आर्मीका […]

December 23, 2018

रिवेरीको दुई गोलमा बायर्नले फ्रान्कफर्टलाई हरायो

एजेन्सी – फ्रान्क रिवेरीको दुई गोल मद्दतमा साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगमा फ्रान्कफर्टलाई पराजित गरेको छ । बायर्नले फ्रान्कफर्टलाई ३–० ले हराएको हो । फ्रान्कफर्टको घरेलु मैदानमा बायर्नलाई जिताउन फ्रान्क रिवेरीले २ तथा राफिन्हाले १ गोल गरे । ३५औं मिनेटमा रोवर्ट लोवान्डोस्कीको पासमा फ्रान्क रिवेरीले गोल गरेपछि बायर्नले पहिलो हाफमा १–० को अग्रता बनायो । […]

December 23, 2018

युभेन्टस अझै अपराजित

टोरिनो (एजेन्सी) – इटालियन जाइन्ट युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ । सिरी ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा रोमालाई १–० ले पराजित गर्दै युभेन्टसले सिरी ‘ए’ मा आफ्नो अपराजित यात्रालाई १७औं खेलसम्म लब्म्याएको छ । यसक्रममा युभेन्टसले १६ खेलमा जित हात पार्दा एक खेलमा बराबरीको नतिजा निकालेको छ । […]

Success

Thank you for your time.