default_image

फुटबल

July 21, 2018

‘सेक्स सिम्बोल’ गोलरक्षक एलिसन

लिभरपुल (एजेन्सी)-सायद ब्राजिली गोलरक्षक एलिसनलाई दोमन भइरहेको थियो, लिभरपुरतिर जाउँ अथवा एएस रोमामै रहौं । यस्तोमा उनले मोहम्मद सलाहको ‘टेक्ट्स मेसेज’ पाए । त्यसमा लेखिएरहेको थियो, ‘किन ढिला साथी ? आउ यतैतिर ।’ सलाह लिभरपुल आउन अगाडि रोमामै थिए । एलिसन सलाहलाई खुबै मान्थे । उनले पनि उत्तर फर्काए, ‘म आउँदै छुं, बाटोमा छुं अहिले […]

July 20, 2018

‘गोलकिपर हार्टका विषयमा समाधान निकाल्न चाहन्छु’ – ग्वार्डिओला

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले इंग्ल्यान्डका गोलकिपर जोए हार्टको समाधान निकाल्न चाहेको बताएका छन् । गत सिजन म्यानचेस्टर सिटीबाट प्रिमियर लिग खेल्न लोनमा वेस्टह्याम युनाइटेड पुगेका उनको समझौता सकिएसँगै समाधान खोज्न चाहेको बताएका हुन् । टोरिनो र वेस्टह्यामसँंगको लोन सफल हुन नसकेपछि उनी पुनः सिटी फर्केका छन् । सिटीसँगको उनको सम्झौता अब एक […]

July 20, 2018

म्यानचेस्टर सिटी यो सिजन पनि च्याम्पियन बन्ला ?

लन्डन (एजेन्सी) – घरेलु लिगमा इंग्ल्यान्डको इंग्लिस प्रिमियर लिगलाई विश्वमा सबैभन्दा प्रतिस्पर्धात्मक र रोमाञ्चक लिगको रुपमा लिने गरिन्छ । त्यसो त स्पेनिस ला लिगा, जर्मन बुन्डेस लिगा, इटालियन सिरी ‘ए’ र फ्रन्च लिग वानलाई पनि विश्वमा सबैभन्दा बढी हेरिने लिगको रुपमा लिइन्छ । अन्य लिगको तुलनामा इंग्लिस प्रिमियर लिगकै बढी चर्चा हुने गर्दछ । यहाँ […]

July 20, 2018

रियलको नजरमा नेयमारदेखि हाजार्ड सम्म

म्याड्रिड (एजेन्सी) – यो सिजन रियल मड्रिडका लागि पहिले भन्दा फरक हुने अनुमान गरिएको छ । कारण रियललाई लगातार च्याम्पियन्स लिग उपाधि दिलाउने प्रशिक्षक जिनादिन जिदेनले क्लबसँगको नाता तोडेको थिए । त्यति मात्र होइन क्लबका अहिले सम्मका सर्वाधिक गोलकर्ता पोर्चुजित स्टार क्रिस्टियानो रोनाल्डोले पनि ९ वर्ष लामो यात्रालाई टुंगाउँदै गत साता युभेन्ट्ससँग सम्झौता गरे । […]

July 20, 2018

सान्चेज अमेरिकामा रहेको युनाइटेड टोलीमा सामेल हुन सक्ने

म्यानचेस्टर (एजेन्सी) – स्ट्राइकर एलेक्स सान्चेज प्रि सिजन अमेरिका भ्रमणमा रहेको म्यानचेस्टर युनाटेड टोलीमा छिट्टै सामेल हुने सम्भावना रहेको बताइएको छ । गैरकानुनी कार्य गर्नेलाई भिसा नदिइने भन्दै अमेरिकाले सान्चेजलाई सुरुमा भिसा दिन अस्वीकार गरेको थियो । सान्चेजले फेब्रुअरीमा कर छली स्वीकारेका थिए । तर पछि अमेरिकाले चिलीका फरवार्डलाई भिसा दिने संकेत गरेपछि उनको भ्रमण […]

July 20, 2018

ब्राजिलियन गोलकिपर एसिलनको सरुवा औपचारिक रुपमा पुरा

लिभरपुल (एजेन्सी) – लिभरपुलले रोमा तथा ब्राजिलका गोलकिपर एलिसनलाई कीर्तिमानी रकममा छ बर्षका लागि औपचारिक रुपमा अनुबन्ध गरेको छ । यो सँगै उनी सबै भन्दा महंगा गोरक्षकको सुचिमा शीर्षस्थानमा रहेका छन् । एलिसनको पारिश्रमिक सार्वजनिक नगरेको लिभरपुलले रामासँग भने ७२.५ मिलियन युरोको सम्झौता गरेको छ । २५ वर्षे एलिसनले भने, यो क्लबको सदस्य बन्न पाउनु […]

July 20, 2018

बराबरीबाट युनाइटेडको प्रि सिजनको सुरुवात

एरिजोना (एजेन्सी) – अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बराबरीका साथ प्रि सिजनको यात्रा थालेको छ । क्लब अमेरिकासँग शुक्रबार भएको मैत्रीपूर्ण  खेलमा युनाइटेडले १–१ को बराबरी गरेको हो । जोसे माउरिन्होको टोलीले अमेरिका भ्रमणको सुरुवात गर्दा थ्रुपै चर्चित अनुहार टोलीमा यति बेला छैनन् । मेक्सिन क्लबले हेनरी मार्टिनको हेड गोलमा ६० औं मिनेटमा […]

July 20, 2018

‘उथलपुथल होइन, क्रमिस सुधार’- स्पेनिस प्रशिक्षक इनरिके

म्याड्रिड (एजेन्सी)– स्पेनिस टोलीका नयाँ प्रशिक्षक लुइस इनरिकेले आफ्नो कार्यकालमा उथलपुथल नभइ क्रमिक सुधार हुने र पहिलो रोजाइमा धेरै चकित पार्ने नाम आउन सक्ने बताएका छन् । बल पासमा अत्याधिक पोसेसन राख्न चर्चित स्पेन रसियामा सम्पन्न विश्वकपमा पनि त्यसमा सफल भयो, तर त्यसले टोलीलाई फाइदा गर्न सकेन । विश्व कपको दाबेदारमध्ये एकका रुपमा हेरिएको स्पेनिस […]

July 20, 2018

जोला, चेल्सी र पुर्नआगमन

लन्डन (एजेन्सी)– जति बेला चेल्सीको स्वामित्व रुसी धनाद्य रोमन अब्रामोभिचले किनेका थिएनन्, त्यति बेला यो बेग्लै क्लब थियो । यसका प्रशंसक पनि अहिलेको जत्ति थिएन् । क्लबको उपस्थिति इंग्लिस फुटबलमा भने दरिलो नै थियो । त्यति नै बेला चेल्सीका स्टार खेलाडी थिए, जियानफ्रान्को जोला । उनले सात वर्ष भन्दा केही बढी समय चेल्सीका लागि खेले […]

July 19, 2018

पूर्व खेलाडी जोला चेल्सीका सहायक प्रशिक्षक

लन्डन (एजेन्सी) – आफनै पूर्व खेलाडी जियानफ्रान्को जोलालाई चेल्सीले सहायक प्रशिक्षक नियुक्त गरेको छ । माउरिजो सारीको सहायकका रुपमा जोलाले काम गर्नेछन् । जोलाले सन् १९९६ देखी २००३ सम्म खेलाडीको रुपमा चेल्सीमा रहदा दुई युइएफए कप, एक युइएफए सुपर कप र एक लिग कप जिताएका थिए । ‘मेरो लागि यो एक खुसिको कुरा हो र […]

Success

Thank you for your time.