default_image

फुटबल

sanchez

February 16, 2017

च्याम्पियन्स लिगमा बायर्नसँग आर्सनलको लज्जास्पद हार

म्युनिख (एजेन्सी)– च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा गएराती बायर्न मुनिखले आर्सनलमाथी ५–१ को फराकिलो अन्तरको जित हासिल गरेको छ । पहिलो हाफमा १–१ को बराबरी रहेको खेलको दोस्रो हाफमा बायर्न पूर्ण रुपमा हावी रह्यो । घरेलु मैदानमा हुने दोस्रो लेगमा नतिजा उल्टाउँदै अघि बढ्न आर्सनलका लागि असम्भव प्राय देखिएको छ । खेलको ११ […]

cristano-ronaldo

February 16, 2017

च्याम्पियन्स लिगमा रियल मड्रिडको जित, रोनाल्डोको गोल खडेरी लम्बिदै

मड्रिड (एजेन्सी)– रियल मड्रिडले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा नापोलीलाई ३–१ ले हराएको छ । रियलले १–० ले पछि परेको अवस्थाबाट खेलमा पुनरागमन गर्दै सफलता प्राप्त गरेको थियो । खेलको पहिलो आठौं मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै पाहुना टोली लाई अग्रता दिलाएका थिए । तर त्यो लामो समय टिकाउन टोली असफल भयो । […]

February 15, 2017

शेख कमल कपका लागि मनाङ बंगलादेश प्रस्थान

काठमाडौँ (हाम्रो खेलकुद)- यहि फेब्रुअरी १८ बाट सुरुहुने सेख कमल कपमा प्रतिस्पर्धा गर्न मनाङ मर्स्याङदि क्लब बंगलादेशतर्फ प्रस्थान गरेको छ। समूह ‘बि’मा रहेको मनाङले अफगानिस्तानको सहिन अस्माये र बंगलादेशका क्लबहरु सी.टि.जी. अबहानी र मोहमडेन स्पोर्टिंगसंग खेल्ने छ। चटगांवमा हुने प्रतियोगिता खेल्न हिडेको नेपाली टोलि ढाका हुदै प्रतियोगिता स्थल पुग्नेछ। ३१ सदस्यीय मनाङको टोलीमा २३ खेलाडी र ६ अफिसियल रहेका छन्। […]

February 15, 2017

पहिलो लेगमा डर्टमुण्ड पराजित

पोर्चुगल (हाम्रो खेलकुद)- युरोपियन च्याम्पियन्स लिग अन्तर्गतको प्रि क्वार्टर फाईनल राउण्डको पहिलो लेगमा पोर्चुगीच क्लब बेन्फिकाले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई १-०ले पराजित गरेको छ। घरेलु टोलीको लागि एक मात्र गोल कोस्टास मित्रोग्लुले गरेका थिए। युरोपियन प्रतियोगिताहरुमा राम्रो छाप छोड्न दुवै टोलि खेल अगाडि खेलाडीहरुको चोटले तनाबमा थियो, बेन्फिकाका ब्राजिलियन फरवार्ड जोनास र लोपेज घाइते तथा […]

February 15, 2017

बार्सिलोनाको लज्जास्पद हार

एजेन्सी – स्पेनिश क्लब बार्सिलोनाले मगंलबार राति भएको युइएफा च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६को पहिलो लेगको खेलमा पेरिस सेन्ट जर्मेनसंग ४-०को फराकिलो हार व्येहोरेको छ। खेलको १८औं मिनेटमा एन्जेल डि मारियाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। ४०औं मिनेटमा जनवरीमा क्लब आएक जुलिएन ड्र्यक्सलरले गोल गर्दै अग्रता दोब्बर पारे। दोश्रो हाफमा पनि घरेलु टोलीले […]

February 14, 2017

हिमालयन शेर्पालाई हराउदै रुपन्देही ११ फाईनलमा प्रवेश

उदयपुर (हाम्रो खेलकुद) – उदयपुर स्थित थरुहट गाईघाट रंगशालामा सन्चालन भइरहेको उदयपुर गोल्डकपको मंगलबारको सेमी फाईनल खेलमा रुपन्देही ११ ले हिमालयन शेर्पालाई २ को विरुद्ध ३ गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको छ। रुपन्देहीले खेलको २० औं मिनेटमा फरवार्ड अमर डंगोलको गोलमा अग्रता लिएको थियो। पहिलो हाफमै रुपन्देहीले दिपक राइको गोल मार्फत अग्रता दोब्बर बनायो। […]

February 14, 2017

शेख कमल कप खेल्न बंगलादेश जाने मनाङ टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको दोस्रो संस्करणमा सहभागिता जनाउनका लागि बंगलादेश जाने ‘ए’ डिभिजन क्लब लक्ष्मी हुण्डाई मनाङ मर्स्याङदि क्लबलाई मंगलबार बिदाई गरिएको छ । घरेलु फुटबलमा निकै नै सशक्त मानिएको मनाङ बुधबार बंगालदेश तर्फ प्रस्थान गर्दैछ। चटगांवमा हुने प्रतियोगिता खेल्न हिडेको नेपाली टोलि ढाका हुदै प्रतियोगिता स्थल पुग्नेछ। ३१ सदस्यीय […]

nepalgunj-gold-cup

February 14, 2017

टुबोर्ग नेपालगञ्ज गोल्ड कप यसै महिना सुरु हुने

नेपालगञ्ज (हाम्रो खेलकुद )- टुबोर्ग दोश्रो नेपालगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता यसै महिनाको अन्त्यमा सुरू हुने भएको छ । २६ देखि चैत्र ४ गते सम्म नेपालगंज रंगशालामा हुने प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने आयोजक बाँके जिल्ला फुटबल संघले जानकारी दिएको छ । नेपालगञ्ज गोल्ड कपमा सी.एम.जी. क्लब संकटा ,मनाङ्ग मर्स्याङ्ग्दि क्लब, नेपाल प्रहरी, नेपाल […]

February 14, 2017

उदयपुर गोल्डकप सेमिफाइनलमा हिमालयनले रुपन्देहीको सामना गर्दै

उदयपुर (हाम्रो खेलकुद) – रममप चौथो उदयुपर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो तथा अन्तिम सेमिफाइनलमा मंगलबार ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले मोसफलको रुपन्देही ११ को सामना गर्दैछ । आयोजक उदयपुरलाई हराउँदै हिमालयन शेर्पा अन्तिम चारमा पुगेको थियो । रुपन्देहीले प्रतियोगिताकै दाबेदार मध्येको झापा ११ लाई सडन डेथमा हराएर सेमिफाइनल यात्रा तय गरेको थियो । थाहरुह […]

February 14, 2017

सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

लन्डन (एन्जेसी)– म्यानचेस्टर सिटी सोमबार बोर्नमाउथलाई २–० ले हराउँदै प्रिमियर लिगको दोस्रो स्थानमा उक्लेको छ । सिटीको जितमा रहिम स्टेर्लिङ केन्द्रमा रहे । उनले एक गोल गरे भने अर्को गोलका लागि भूमिका खेले । लेरोय सानेको क्रसममा स्टेर्लिङले २९ औं मिनेटमा गोल गरेका थिए । त्यसको एक मिनेट नबित्दै बोर्नमाउथले खेललाई बराबरीमा पुर्याएको थियो । […]

Success

Thank you for your time.