September 14, 2016
हाम्रो खेलकुद – गएराति भएको च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले सेल्टिकलाई ७-०ले हराउँदा बार्सिलोनाका स्टार लियोनेल मेस्सीले नयाँ रेकर्ड आफ्नो नाम बनाएका छन्। मेस्सीले बार्साको जितमा गरेको ह्याट्रिक च्याम्पियन्स लिगमा उनले गरेको छैठौं ह्याट्रिक हो। एकै खेलाडीले च्याम्पियन्स लिगमा ६ ह्याट्रिक गरेको यो नै पहिलोपल्ट हो। मेस्सीले आफ्नो करियरमा ३६ पटक ह्याट्रिक गरिसकेका छन्।
September 14, 2016
हाम्रो खेलकुद – च्याम्पियन्स लिगको समुह चरणको खेल खेलमा बायर्नले सहज जित दर्ता गरेको छ भने आर्सनल र पेरिस सेन्ट जर्मेनको खेल बराबरीमा टुङ्गिएको छ। रोस्टोभलाई ५-०ले पाखा लगाउँदै च्याम्पियन्स लिगमा बायर्नले सुखद सुरुवात गरेको छ। उसका लागि जोसुवा किमिचले दुई गोल गरे भने रोबर्ट लेवान्डोस्की, थोमस मुलर र वान बर्नाटले एक-एक गोल थपे। उता […]
September 14, 2016
हाम्रो खेलकुद – च्याम्पियन्स लिग अन्तर्गत समुह चरणको खेलमा बार्सिलोनाले सेल्टिकलाई ७-०को फराकिलो अन्तरले पराजित गरेको छ। समुह ‘ग’ को पहिलो खेलमा लियोनल मेस्सीको तेश्रो मिनेटको गोलले बार्सा अघि बढेको थियो। सेल्टिकले २४औं मिनेटमा पेनाल्टि पाएर खेललाई बराबरीमा ल्याउने मौका पाए पनि मुसा डेम्बेलेले उक्त मौका खेर फालेका थिए। बार्सिलोना त्यसपछि रोकिएन र मेसिको ह्याट्रिक […]
September 13, 2016
म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर मार्कस र्यास्फर्ड सानै देखी क्रीस्टियानो रोनाल्डोको खेल हेरेर प्रेरित हुन्थिए , र यही कारणले उनलाई अघी बढ्न मद्धत गरेको कुरा उनले म्यान्चेस्टर युनाइटेडको अफिसियल म्यागजिन इन्साइड युनाइटेडलाई बताएका छन । “क्रीस्टियानो रोनाल्डो पहिले युनाइटेड आउँदा एक युवा थिए, सम्पुर्णको ध्यान उनमा थियो । त्यही उमेर देखी उनमा सबै भन्दा राम्रो बन्ने उद्देश्य थियो, जसकोलागी उनि […]
September 13, 2016
काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारि सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत आज भएको खेलमा नयाँबस्ती युवा क्लब र सातदोबाटो युवा क्लब विजयी भएका छन्। शसस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको खेलमा सामाजिक युवा क्लबले हाफ टाइममा २-० को अग्रता लिएको अवस्थालाई उल्टाउँदै नयाँबस्तीले खेल ४-३ले जितेको हो। पहिलो जित दर्ता गरेको नयाँबस्ति जितसंगै […]
September 13, 2016
हाम्री खेलकुद – २०१६/१७ सिजनको च्याम्पियन्स लिगको समूह चरणको खेल मंगलबार बाट सुरु हुदैं छन्। बार्सिलोना र सेल्टिकबीचको खेल नेपाली समयानुसार बुधबार विहान १२:३० बजे सुरु हुनेछ। स्पेनिश लिगमा अलाभेससंग २-१ले पराजय भोगेपछि बार्सिलोनालाई यस खेलमा जित हात पार्नैपर्ने दवाव रहेको छ। उक्त खेलमा मेसि, सुआरेज र नेयमार तीनैजना दोश्रो हाफमा मैदान प्रवेश गरेका थिए। […]
September 13, 2016
च्याम्पियन्स लिगका समुह चरणका खेलहरु आजबाट सुरु हुँदै छन , चार समुहका १६ टिमहरु आमने सामने गर्दै छन । समुह ‘ए’ मा बासेल र बुल्गेरियाको लुडोगोरेट्स भिड्नै छन भने, सोही समुहको अर्को रोचक खेलामा फ्रान्सको साबिक बिजेता पिएसजि इङ्ल्याण्ड्को आर्सनलसङ भिड्दै छ । गत सिजन फ्रान्सको लिग वानमा हावी जनाएको पि एस जिले, यो सिजन मा […]
September 11, 2016
काठमाडौं – आठ दशकभन्दा लामो इतिहास रहेको न्युरोड टिम (एनआरटी) ले ए डिभिजन लिगमा बढुवा हुने सम्भावनालाई बलियो बनाउँदै लगेको छ । अभिषेक राईको निर्णायक गोलमा आइतबार महावीर क्लबलाई २–१ ले हराएपछि एनआरटीले बढुवा हुने मजबुद बनाएको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रो टर्फमा कमल गुरुङ फ्रिकिक गोलबाट महावीरले १६ औं मिनेटमा अग्रता लिएको थियो […]
September 11, 2016
स्वान्सी (एजेन्सी) – चेल्सी प्रिमियर लिगमा आइतबार हारबाट जोगिएको छ । स्पेनिस अन्तर्राष्ट्रिय डिएगो कोस्टाले २ गोल गरेपछि एन्टोनियो कोन्टेको टोली चेल्सीले स्वान्सी सिटीसँग २–२ को बराबरी खेल्दै अंक बाडेको छ । कोस्टाको गोलमा चेल्सीले पहिलो हाफमा अग्रता लिएको थियो । तर, दोस्रो हाफमा तीन मिनेट भित्र दुई गोल गर्दै स्वान्सीले अग्रता बनाएको थियो । […]
September 11, 2016
लिभरपुल (एजेन्सी) – प्रिमियर लिगको साविक विजेता लेस्टरले अर्को हार बेहोरेको छ । टोली गएराती लिभरपुलसँग २–१ ले निराश बनेको हो । रोर्बेटो फिर्मिनोको २ गोलको मद्दतमा लिभरपुलले फराकिलो जित दर्ता गराएको छ । जितसँगै ७ अंकका साथ लिभपुरपुल अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । टोटेनह्यामले स्टोक सिटीलाई ४–० ले हराउँदा आर्सनलले साउथह्याम्टनलाई २–१ ले निराश […]