default_image

फुटबल

Switzerland

September 7, 2016

पोर्चुगलको हार , फ्रान्स बराबरीमा रोकियो

बिश्व कप छनोट अन्तर्गतको युरोपियन खेलहरुमा पोर्चुगल्ले स्विट्जरल्याण्डसङ हारको सामना गरेको छ, त्यस्तै फ्रान्स बेलारुससँग गोल रहित बराबरीमा रोकिएको छ  । स्विट्जरल्याण्डले क्रीस्टिएनो रोनाल्डो बिना उत्रीएको युरोपियन बिजेतालाई २-० ले जितेको छ , जसमा आर्सनलका जाका २ पहिलो कार्ड खादै अतिरिक्त समयमा बाहिरिएका थिए । त्यस्तै समुह ‘बि’ को अन्य खेल मा ल्याट्भिया ले एन्डोरा बिरुद्ध १-० […]

Neymar

September 7, 2016

नेमारको निर्णायक गोलामा ब्राजिल विजयी

ओलम्पिक गोल्ड बिजेता टोली ब्राजिलले कोलोम्बियालाई घरेलु मैदानमा २-१ को जित हासिल गर्न सफल भएको छ । दक्षिण अमेरिका बिश्व कप छणोट अन्तर्गतको खेलमा ब्राजिलले कोलम्बिया बिरुद्ध जित्न सफल भएको हो । ब्राजिलको जितमा मिरान्डाले खेको २ मिनेटमा नै नेमारको कर्नरलाई सही दिशा दिदै अग्रता दिलाए । पहिलो हाल्फको को ३६औ मिनेटमा  फ्री किकमा आएको बललाई क्लियर गर्ने क्रममा […]

September 6, 2016

हजार्ड अगष्ट महिनाको उत्कृष्ट खेलाडी घोषित

जारी ईंग्लिश प्रीमियर लिगको अगस्त महिनाको प्लेएर अफ द मन्थ चेल्सीका इडेन हजार्ड घोषित भएका छन । हजार्डको उत्कृष्ट प्रदर्शनको मदतले चेल्सी तीन खेलमा नौ अंकका साथ दोरो स्थानमा रहेको छ ।  अगिल्लो सिजन राम्रो खेल्न नसकेका हजार्डले यस सिजन पहिलो तीन खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरिसकेका छन । चेल्सीले अगिल्लो सिजन सुरुको […]

September 6, 2016

च्यासलको लगातार तेश्रो जित

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी सहिद स्मारक ‘बि’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा च्यासल युथ क्लबले लगातार तेश्रो जित दर्ता गर्दै दोश्रो स्थानमा उक्लिन सफल भएको छ। सशस्त्र प्रहरी बलको हल्चोक स्थित रंगशालामा भएको पहिलो खेलमा च्यासल युथ क्लबले अन्तिम स्थानमा रहेको सामाजिक युवा क्लबलाई १-०ले पराजित गर्दै तेश्रो जित दर्ता गरेको छ। […]

Spain

September 6, 2016

एकै खेलमा स्पेनको ८ गोल

बिश्व कप २०१८ को छनोट चरणको खेलमा समुह ‘जि’ अन्तर्गतको खेलमा स्पेनले कम दर्जाको लिएखटेन्स्टाइन बिरुद्ध ८-० को जित नतिजा निकाल्न सफल भएको छ  । फिफा वरियतामा नेपाल भन्दा ६ स्थान मात्र माथी १८२ औ स्थानमा रहेको लिएखटेन्स्टाइनलाई स्पेनले ८ गोल गर्न सफल भएको हो , जसमद्धे ७ गोल दोस्रो हाल्फमा भएको हो  । स्पेनको जितमा डिएगो कोस्टा […]

Messi

September 5, 2016

मेस्सिलाई करियरको अन्त्य सम्म राख्ने बार्साको योजना तर मेस्सिको इरादा भिन्न

स्पेनिश लिग बिजेता बार्सिलोना लियोनल मेस्सिलाई नयाँ सम्झौताको प्रस्ताव राख्ने तयारिमा छ । बार्सिलोनाको प्रस्ताबमा मेस्सिले आफ्नो करियर स्पेनमा अन्त्य गर्दै बार्सिलोनाबाट अवकाश लिउन भन्ने चाहान्छ , तर मेस्सिको इरादा भने भिन्न रहेको छ । अर्जेन्टिनी टिभि कार्यक्रममा बोल्दै मेस्सिले आफु आफ्नो क्यारियर समाम्प्त गर्नु अघी आफ्नो गृहनगरको क्लब निवेल्स ओल्ड बोइजबाट खेल्न चाएको बताउछन । मेस्सिको आफ्नो बाल्यकालको […]

Mullar

September 5, 2016

विश्वकप छनोटमा जर्मनी र इङ्ल्यान्ड विजयी

स्लोभाकिया (एजेन्सी) – साविक विजेता जर्मनी र इङ्ल्यान्डले जितबाट विश्वकप छनोटको यात्रा सुरु गरेका छन् । रसियामा सन् २०१८ मा हुने विश्वकपका लागि युरोपियन छनोटअन्तर्गत आइतबार जर्मनीले नर्वेलाई ३–० ले हरायो भने समूह एफमा इङ्ल्यान्डले घरेलु टोली स्लोभाकियामाथि १–० को कठिन जित हासिल गरेको छ । १० खेलाडीमा सिमिति स्लोभाकियाव्रिुद्ध इङ्ल्यान्डका लागि एडम लेलानाले इन्जुरी […]

September 3, 2016

बि डिभिजनमा कमजोर देखिदैं सामाजिक

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा भदौ ५ गतेबाट सुरु भएको ‘बि’ डिभिजन लिगमा सबै टोलीले तेश्रो चरणको खेल खेलिसकेका छन् र लिगमा ५ दिनको विश्राम चलिरहेको छ। चार खेल खेलेको न्यु रोड टिम (एन.आर.टि) दश अंकका साथ अग्रस्थानमा छ भने आर.सी.टि. ८ अंक बोकेर दोश्रो स्थानमा रहेको छ। लिगको अन्तिम स्थानमा भने कुनै अंक नजोडेको […]

September 2, 2016

मेस्सीको गोलमा अर्जेन्टिना विजयी

हाम्रो खेलकुद – लियोनेल मेस्सीको गोलको मद्दतले अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत उरुग्वेलाई १-०ले पराजित गरेको छ। राष्ट्रिय टोलीबाट सन्यास लिएपछि पुनरागमन गरेका मेस्सीले खेलको ४२औं मिनेटमा गोल गरेका थिए। उनिसंगै डि मारीया र मासेरानोले पनि सन्यास फिर्ता गरेका छन्।  

September 2, 2016

पुनरागमनको पहिलो खेलमै मेसिको गोल

हाम्रो खेलकुद – कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि राष्ट्रिय टोलीबाट सन्यास लिएका लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट सफल पुनरागमन गरेका छन्। अर्जेन्टिना उरुग्वेबिच जारी खेलमा मेस्सीले ४२’औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। मेस्सीले सन्यास फिर्ता लिएसंगै टोलीमा कप्तानको भुमिका पनि निर्वाह गर्दैछन्।

Success

Thank you for your time.