default_image

फुटबल

January 24, 2022

‘मेस्सीको आलोचना गर्नेले फुटबल बुझेका छैनन्’ – बेन्जेमा

एजेन्सी – करिम बेन्जेमा खेल जीवनकै उच्च लयमा रहेको विश्वास गरिन्छ । रियल म्याड्रिडमा उनी पछिल्लो समय सबैभन्दा प्रभावशाली खेलाडीका रुपमा स्थापित भएका छन् । त्यहि लगातारको उच्च प्रदर्शन पछि उनी झण्डै ६ वर्षपछि फ्रान्सेली राष्ट्रिय टोलीमा पनि समेटिएका छन् । फ्रान्सेली फरवार्डले बालोन डी ओर तथा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग केहि समयमा हुने […]

January 24, 2022

मछिन्द्रको सामना गर्दै संकटा

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगमा नवौं चरणको समाप्तीसम्म आइपुग्दा तुलानात्मक रुपमा एकरुपताको प्रदर्शन गर्ने दुई टोली मछिन्द्र फुटबल क्लब र संकटा क्लब सोमबार आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्दैछन् । पोखरा रंगशालामा खेल दिउँसो २ः३० बजे सुरु हुनेछ । मछिन्द्र नवौं चरणको एक खेल बाँकी रहँदा २३ अंकका […]

January 24, 2022

शीर्षस्थानमा बायर्नको ६ अंकको अग्रता

एजेन्सी – घरेलु टोली हर्था बर्लिनमाथि सानदार जित निकाल्दै बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा शीर्षस्थानमा ६ अंकको स्पष्ट अग्रता लिएको छ । आइतबार राति बायर्नले घरेलु टोली हर्था बर्लिनलाई ४–१ ले पराजित गरेको हो । बायर्नको जितमा कोरेन्टिन टोलिसो, थोमस मुलर लिरोए साने र सर्ज जिनाब्रीले गोल गरे । घरेलु टोलीका योर्गेनले एक गोल फर्काए । […]

January 24, 2022

टोटेनहममाथि चेल्सीको जित

एजेन्सी – दोस्रो हाफमा हाकिम जिएच र थियागो सिल्भाले गोल गरेपछि लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्परलाई पराजित गरेको छ । चेल्सीले घरेलु मैदानमा टोटेनहमलाई २–० ले पराजित गरेको हो । स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि चेल्सीले दोस्रो हाफको सुरुमै ९ मिनेटको अन्तरमा दुई गोल गर्दै […]

January 24, 2022

रामोसको डेब्यु गोलमा पिएसजीको सानदार जित

एजेन्सी – फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित निकालेको छ । पिएसजीले घरेलु मैदानमा रेइम्सलाई ४–० को भारी अन्तरले पराजित गरेको हो । पार्क डेस प्रिन्सेसमा पिएसजीको फराकिलो जितमा मार्काे भेराट्टी, सर्जियो रामोस र डानिलो पेरेइराले गोल गर्दा एक गोल उपहार पाएको थियो । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको ४४औं […]

January 24, 2022

बार्सिलोनाको जित, रियल म्याड्रिड हारबाट जोगियो

एजेन्सी – स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले संघर्षपूर्ण जित निकाल्दा शीर्ष स्थानमा रहेको रियल म्याड्रिड हारबाट जोगिएको छ । बार्सिलोनाले घरेलु टोली डिपोर्टिभो एलाभेसलाई १–० ले पराजित गर्दै पाँचौ स्थानमा उक्लन सफल भएको छ । बार्सिलोनाको जितमा खेल सकिन तीन मिनेट बाँकी रहँदा फ्रान्की डि जोङले गरेको गोल नै निर्णायक बन्यो । उनले ८७औं […]

January 23, 2022

लिभरपुलको सहज जित

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको लिभरपुलले सहज जित दर्ता गर्दै शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी छोट्याएको छ । लिभरपुलले घरेलु टोली क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानको सिटीसँगके अंक दुरी छोट्याएको हो । लिभरपुलको जितमा भर्जिल भान डाइक, एलेक्स अक्सलेड चेम्वरलेन र फाविन्होले गोल गरे । घरेलु टोलीका ओड्सोनी इडुआर्डले […]

January 23, 2022

किरण सम्मिलित माजिया फाइनलमा पराजित

एजेन्सी – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ सम्मिलित माजिया स्पोर्ट्स एन्ड रिक्रिएसन माल्दिभ्सको प्रेसिडेन्ट कप २०२१/२२ को फाइनलमा पराजित भएको छ । आइतबार भएको फाइनलमा क्लब भ्यालेन्सियासँग अतिरिक्त समयमा २-१ को हार बेहोर्दै माजिया प्रतियोगिताको उपविजेतामा सिमित भयो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । […]

January 23, 2022

अन्सु फाती : फुटबलको स्वर्गबाट चोटको नर्कसम्म

एजेन्सी – पछिल्लो समय विश्व फुटबलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्ने खेलाडीमा अन्सु फाती पनि पर्छन् । क्याटलान क्लब बार्सिलोनाका यि युवा फरवार्डले सन् २०१९–२० मा थुप्रै कीर्तिमानहरु तोडेर विश्वलाई चकित पार्दै सनसनी मच्चाउन सफल भए । फातीले मेस्सीको उपस्थितिका बाबजुद उत्कृष्ट प्रदर्शन गरे । खेलमा सरल तर उत्कृष्ट प्रस्तुतिले उनलाई क्याम्प नोउको नयाँ आइडल र […]

January 23, 2022

राष्ट्रिय महिला लिग स्थगित

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला कमिटीको आयोजनामा यसै साता सुरु हुने भनिएको राष्ट्रिय महिला लिग स्थगित भएको छ । कोरोना महामारीको तेस्रो लहर सुरु भएका कारण एन्फाले तत्कालका लागि महिला लिग रोक्ने निर्णय गरेको र सहभागि टोलीलाई पत्र पठाउन लागेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए । उनले भने’, अर्को […]

Success

Thank you for your time.