default_image

फुटबल

June 18, 2021

अर्जेन्टिना र उरुग्वे भिड्दै

एजेन्सी – कोपा अमेरिका अन्तर्गत समूह चरणको दोस्रो खेलमा शनिबार बिहान लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले उरुग्वेको सामना गर्दैछ । खेल ब्रासिलियामा नेपाली समयअनुसार शनिबार बिहान ५:४५ बजे हुनेछ । पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा पहिलो जितको खोजीमा हुनेछ । १८ अक्टोबर २०२० मा पेरुलाई २–० ले हराएपछि पछिल्लो […]

June 18, 2021

इंग्ल्यान्डलाई छिमेकी स्कटल्यान्डको चुनौती

एजेन्सी – विश्वकै सबैभन्दा पुराना प्रतिद्वन्द्वीका रुपमा लिइने इंग्ल्यान्ड र स्कटल्यान्डबीच युरोपेली च्याम्पियनसिपको समूह डीको दोस्रो खेलमा प्रतिस्पर्धा हुँदैछ । खेल लन्डनस्थित वेम्बली रंगशालामा नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । सन् १९९६ को युरोमा इंग्ल्यान्ड र स्कटल्यान्डबीच भएको खेलमा युरो इतिहासकै चर्चित गोल भएको थियो । उक्त खेलमा इंग्ल्यान्डका पल गास्कोओइनले गरेको गोललाई […]

June 18, 2021

क्रोएसियालाई चेकविरुद्ध पुनरागमनको अवसर

एजेन्सी – विश्वकपको उपविजेता क्रोएसियाले युरोपेली च्याम्पियनसिपको समूह डी अन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकक सामना गर्दैछ । खेल ग्लास्गोस्थित ह्याम्पडेन पार्कमा नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । चेक रिपब्लिकले युरोको पहिलो खेलमा यसै मैदानमा खेल्दै घरेलु टोली स्कटल्यान्डलाई २-० ले पराजित गरेको थियो । उक्त खेलमा फरवार्ड प्याट्रिक सिकले मैदानको मध्यभाग निरबाट गरेको […]

June 18, 2021

स्लोभाकियाविरुद्ध जितको खोजीमा स्विडेन

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ई को खेलमा शुक्रबार स्वीडेनले स्लोभाकियाको सामना गर्दैछ । खेल सेन्ट पिटर्सबर्ग रंगशालामा नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा स्पेनलाई बराबरीमा रोकेको स्विडेन प्रतियोगितामा पहिलो जित दर्ता गर्न चाहन्छ । स्पेनविरुद्ध बल पोसेसनमा निकै कमजोर रहेपनि स्वीडेनले रक्षात्मक रुपमा बलियो प्रदर्शन गरेको थियो । काउन्टर […]

June 18, 2021

गोल्डेन ब्वायको शीर्ष १०० मनोनयन सार्वजनिक

एजेन्सी – इंग्ल्यान्डका बुकायो साका, मेसन ग्रीनवुड र जुड बेलिङघमले यस वर्षको गोल्डेन ब्वाय अवार्डको शीर्ष १०० को मनोनयमा परेका छन् । अवार्डको संस्थापक इटालियन आउटलेट टुट्टोस्पोर्ट्सले हरेक वर्ष युरोपका शीर्ष लिग खेल्ने प्रतिभावान यु–२१ खेलाडीलाई समावेश गरि मनोनयन सार्वजनिक गर्ने गर्दछ । यो अवार्डको स्थापना २००३ मा स्थापना भएको हो । यसपटकको अवार्डको मनोनयनमा […]

June 18, 2021

ड्यानी आल्भेस ब्राजिलको ओलम्पिक टोलीमा

एजेन्सी – भेट्रान डिफेन्डर ड्यानी आल्भेसलाई साविक विजेता ब्राजिलको ओलम्पिक टोलीमा समावेश गरिएको छ । ब्राजिलको ओलम्पिक टोलीका प्रशिक्षक आन्द्रे जर्दिनले टोकियो ओलम्पिकका लागि २३ सदस्यीय टोलीको घोषणा गर्दा ३८ वर्षीय आल्भेसलाई टोलीमा समेटेका हुन् । प्रशिक्षक जर्दिनले ड्यानी आल्भेससँगै डिएगो कार्लाेस र सान्तोषलाई बढी उमेर (राख्न पाउने प्रावधान) को खेलाडीको रुपमा समावेश गरेका हुन् […]

June 18, 2021

भेट्रान गोलरक्षक बुफोन पार्मा फर्किए

एजेन्सी – भेट्रान इटालियन गोलरक्षक जियानलुइगी बुफोन दुई दशकपछि आफ्नो पुरानो क्लब पार्मामा फर्किएका छन् । पार्मा दोस्रो डिभिजनमा घटुवा भएपनि बुफोनले आफ्नो पुर्व क्लब जाने निर्णय गरेका हुन् । पार्मा गत सिजन इटालियन सिरी ‘ए’ बाट दोश्रो डिभिजनमा घटुवा भएको थियो । पार्माले ४३ वर्षीय लेजेण्ड गोलरक्षक बुफोन क्लबमा फर्किएको पुष्टि गरेको छ । […]

June 18, 2021

ब्राजिलको सानदार जित

एजेन्सी – आयोजक ब्राजिलले कोपा अमेरिका कपमा लगातार दोस्रो जित दर्ता गर्दा पेरुमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा ब्राजिलले पेरुमाथि ४–० को सानदार जित हात पारेको हो । रियो दि जेनेरियोमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेयमार र एभर्टन रिवेइरो र रिचार्लीसनले गोल गरे । पहिलो हाफमा एक तथा […]

June 18, 2021

कोलम्विया र भेनेजुएलाको बराबरी

एजेन्सी – कोपा अमेरिका कपमा कोलम्विया र भेनेजुएलाले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फाल्दा खेल गोलरहितर बराबरीमा टुंगिएको हो । स्टेडियो ओलिम्पिको पेड्रो लुडोभिको टेइसेरिया ब्राजिलमा शुक्रबार बिहान भएको खेलमा बल पोसेसनमा पकड बनाएपनि फिनिसिङमा चुक्दा कोलम्विया बराबरीमा रोकिन बाध्य बन्यो । खेलको दोस्रो मिनेटमा नै मेटस […]

June 18, 2021

नेदरल्यान्ड्स १३ वर्षपछि युरोको नकआउट चरणमा

एजेन्सी – युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह सी मा लगातार दोस्रो जित दर्ता गर्दै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार घरेलु मैदानमा अष्ट्रियामाथि २-० को जित दर्ता गर्दै डच टोली १३ वर्षपछि युरोको नकआउट चरणमा पुगेको हो । यसअघि टोली सन् २००८ को युरोमा समूह चरण पार गर्न सफल रहेको थियो । घरेलु […]

Success

Thank you for your time.