default_image

फुटबल

May 30, 2021

नेपाली फुटबल टोली आज कुवेत पुग्ने

काठमाडौं (हाम्रो खेलकुद) – इराकसँग मैत्रीपूर्ण खेलपछि अब नेपाली फुटबल टोली विश्व कप छनोट २०२२ र एसिया कप छनोट २०२३ का बाँकी खेलका लागि आज कुवेत प्रस्थान गर्नेछ । इराकको स्थानिय समय अनुसार साँझ ६ बजे त्यहाँबाट स्थलमार्ग हुँदै कुवेततर्फ जाने बताइएको छ । व्यवस्थापक मधुसुदन उपाध्यायका अनुसार करिब २ घन्टाको बस यात्रापछि टोली होटल […]

May 30, 2021

आधुनिक फुटबल भनेको आक्रमक फुटबल नै हो !

बद्री भट्टराई, काठमाडौं नेपालले गए राती एसियालको बलियो टोली मध्येको इराकसँग उसकै भूमिमा मैत्रीपूर्ण खेल खेल्यो । खेल सुरु भएको ७ मिनेट भित्र नेपाल र इराकले समान १–१ गोल गरिसकेका थिए । इराकले फ्रिककिकमा गोल गरेको केहि सेकेण्डमा नै नेपालको तर्फबाट गोल पनि भयो । अन्जन विष्टको प्रहार क्लियर गर्ने प्रयासमा इराकी खेलाडीले आफ्नै पोष्टमा […]

May 30, 2021

डेब्युमै गोल गरेका मनिष : गोलमा खुसी, नतिजामा दुःखी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेलमा हार बेहोर्यो । इराकको घरेलु मैदानमा ६-२ ले पराजित भएपनि एक समय पहिलो हाफमा नेपाल २-१ ले अघि रहेको थियो । खेलको सुरुवातमै पछि परेको नेपालले एक मिनेट नबित्दै अन्जन विष्टको मदतले बराबरी गोल फर्कायो । त्यसपछि मनिष डाँगीले उत्कृष्ट गोल गर्दै नेपाललाई […]

May 30, 2021

ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा

एजेन्सी – ब्रेन्टफोर्ड इंग्लिस प्रिमियर लिगमा बढुवा भएको छ । शनिबार राति भएको च्याम्पियनसिपको प्ले अफमा १० खेलाडीमा सिमित स्वान्सी सिटीलाई २–० ले पराजित गर्दै ब्रेन्टफोर्ड १९४७ पछि पहिलोपटक प्रिमियर लिगमा बढुवा भएको हो । ब्रेन्टफोर्डलाई जित दिलाउन इभान टोनी र इमिलियानो मार्कोन्डेसले गोल गरे । वेम्वलीमा भएको खेलको १०औं मिनेटमा टोनीले पेनाल्टीमा गोल गर्दै […]

May 30, 2021

इराकविरुद्ध हारबारे यसो भन्छन् प्रशिक्षक अलमुताइरी

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल शनिबार इराकसँग पराजित भयो । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोर्न पुग्यो । पहिलो हाफमा एक समय अग्रता समेत लिएको नेपालले पहिलो हाफको अन्त्यतिर लगातार तीन गोल खाएपछि खेलमा पकड गुमाएको थियो । दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै खेलमा आफ्नो गति […]

May 30, 2021

चेल्सीलाई च्याम्पियन्स लिग उपाधि!

एजेन्सी – लन्डन क्लब चेल्सीले प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ । पहिलो हाफमा जर्मन मिडफिल्डर काइ हाभर्ट्जले गरेको गोलमा चेल्सीले सिटीलाई १-० ले हरायो । चेल्सीले सन् २०१२ पछि उपाधि जित्दै क्लब इतिहासमा च्याम्पियन्स लिग उपाधि संख्या दुई पुर्याएको छ । म्यानचेस्टर सिटी भने फाइनल पुगेको पहिलो […]

May 30, 2021

इराकविरुद्ध नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – इराकविरुद्ध अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले हार बेहोरेको छ । पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेको नेपालले डिफेन्स र गोलरक्षणमा समन्वय नहुँदा ६-२ को हार बेहोरेको हो । पहिलो हाफमा एक समय अग्रता समेत लिएको नेपालले पहिलो हाफको अन्त्यतिर लगातार तीन गोल खाएपछि खेलमा पकड गुमाएको थियो । दोस्रो हाफमा इराकले खेलाडी परिवर्तनसँगै […]

May 29, 2021

इराकविरुद्ध गौतम र मनिषको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकको सामना गर्दैछ । इराकको अल्फाहया रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको १०:१५ बजे सुरु हुनेछ । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मैत्रीपूर्ण खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीलाई डेब्युको अवसर दिएका छन् । दुवै खेलाडी पहिलो पटक टोलीमा परेसँगै डेब्यु गर्न सफल […]

May 29, 2021

इराकविरुद्ध नेपालको सम्भावित ११

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शनिबार इराकको सामना गर्दैछ । इराकको अल्फाहया रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको १०:१५ बजे सुरु हुनेछ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत कुवेतमा हुने तीन खेलका लागि नेपाली टोली तयारी गर्न इराक पुगेको हो । खेलको प्रत्यक्ष प्रसारण […]

May 29, 2021

अलाबा रियल म्याड्रिडबाट खेल्न आतुर

एजेन्सी – डिफेन्डर डेविड अलाबाले आफू रियल म्याड्रिड खेलाडीका रुपमा मैदान उत्रन आतुर रहेको बताएका छन् । शुक्रबार साँझ रियलसँग औपचारिक सम्झौता गरेका पछि अलाबाले यस्तो धारणा राखेका हुन् । अष्ट्रियन रक्षकले जनवरीमा नै रियलसँग सम्झौता गरेको बताइएपनि औपचारिकता भने शुक्रबार पुरा भएको थियो । जिनेदिन जिदानले प्रशिक्षक पद छाडेपछि रियलले आउने दिनमा कडा चुनौतीको […]

Success

Thank you for your time.