default_image

फुटबल

March 19, 2021

च्याम्पियन्स लिग क्वाटरफाइनलमा लिभरपुल र रियल म्याड्रिड भिड्ने

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणमा इंग्लिस क्लब लिभरपुल र स्पेनिस च्याम्पियन रियल म्याड्रिड भिड्ने भएका छन् । त्यस्तै अर्को इंग्लिस टोली म्यान्चेस्टर सिटीले बोरुसिया डर्टमुन्डको सामना गर्नेछ । साविक विजेता बायर्न म्युनिखले फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग खेल्दैछ । पोर्चुगिज क्लब पोर्टो र इंग्लिस क्लब चेल्सीले अन्तिम चारमा प्रवेश गर्न प्रतिस्पर्धा गर्नेछन् […]

March 19, 2021

एनएसएल अक्सन – सुजलसहित ८ खेलाडी २ लाखमा बिक्री भए

काठमाडौं ( हाम्रो खेलकुद)- अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का लागि शुक्रबार भएको अक्सनमा राष्ट्रिय टोलीका सुजल श्रेष्ठसहित ८ खेलाडी सर्वाधिक रकममा बिक्री भएका छन् । अक्सनका लागि ए, बी, सी गरि ३ श्रेणीमा विभाजन गरिएको थियो । ए श्रेणीका खेलाडीका लागि न्यूनत्तम १ लाख र अधिक्तम २ लाख रुपैयाँ तोकिएको थियो […]

March 19, 2021

नेपाल सुपर लिग (एनएसएल) अक्सन लाइभ

ललितपुरले अर्पण कार्कीलाई तथा धनगढीले दर्शन गुरुङलाई न्युनतम मूल्य १ लाख रुपैयाँमा छनोट गरेको छ । चितवनले श्रेणी सीका विवश चौधरी २० हजारमा खरिद गरेको छ । विराटनगरले दीपक राई र निरकुमार राईलाई न्युनतम ५० हजारमा अनुबन्ध गरेको छ । पोखराले श्रेणी सीका सुरज गुरुङ र सुजित बुढाथोकीलाई २०-२० हजारमा खरिद गरेको छ । काठमाडौंले […]

March 19, 2021

टोटेनहम युरोपा लिगबाट बाहिर

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्पर युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । बिहीबार राति क्रोएसियन क्लब डिनामो जाग्रिवसँग अतिरिक्त समयमा ३–० ले तथा समग्रमा ३–२ ले पराजित हुदै टोटेनहम अन्तिम १६ बाटै बाहिरिएको हो । पहिलो लेगमा २–० ले को जित निकालेको टोटेनहम दोस्रो लेगमा मिस्लाभ ओरसिसले ह्याट्रिक पुरा गरेपछि पराजित हुन पुगेको थियो […]

March 19, 2021

म्यानचेस्टर र आर्सनल क्वाटरफाइनलमा

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति इटालियन प्रतिद्धन्द्धी एसी मिलानलाई १–० ले तथा समग्रमा २–१ को जित निकाल्दै युनाइटेडले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । पहिलो लेगको खेल १–१ गोलको बराबरीमा टुंगिदा दोस्रो लेगमा युनाइटेडले १–० को जित निकाल्न सफल भएको थियो । […]

March 18, 2021

यस्तो हुनेछ एनएसएलको अक्सन !

काठमाडौं (हाम्रो खलकुद)– अर्को महिनाका लागि आयोजना तय भएको नेपाल सुपर लिग (एनएसएल) ले घरेलु फुटबलमा एउटा तरंग ल्याइदिएको छ । यद्दपी यसको सफलताका बारेमा अहिले नै आकंलन गर्न हतारो हुनेछ । पहिलो पटक घरेलु फुटबलमा फ्रेन्चाइज लिगको अवधारणा प्रयोग हुने क्रममा छ । २०७६ को वैशाख जेठमा एनएसएल गर्ने विषयमा नेपाल स्पोर्ट्स एभेन्ट म्यानेजमेन्ट […]

March 18, 2021

निशानको ह्याट्रिकमा धम्बोझीको जित, त्रिवेणी विजयी

नेपालगन्ज (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिगमा बिहिबार जित हासिल गरेका छन । बिहिबार भएको खेलमा पहिलो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लबले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक पुरा गरे । उनले […]

March 18, 2021

अफ्रिकन रुट्सलाई हराउँदै आर्मी फाइनलमा

गणेश दर्पण अधिकारी, हेटौंडा विभागीय टोली त्रिभुवन आर्मी क्लब स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसनलाई १–० गोल अन्तरले हराउँदै आर्मीले घरेलु टिमसंगको उपाधि भिडन्त पक्का गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा आर्मीले ६८ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । कप्तान टेकबहादुर बुढाथोकीको क्रसलाई सदुपयोग गर्दै आशिष शाक्यले निर्णायक गोल गरे। […]

March 18, 2021

रञ्जित विराटनगर सिटीका मार्की

काठमाडौं (हाम्रो खलकुद)- नेपाल सुपर लिग (एनएसएल) का लागि फ्रेन्चाइज टोलीहरुले मार्की खेलाडी घोषणा गर्ने क्रम जारी छ ।विराटनगर सिटी एफसीले बिहीबार मार्की खेलाडी सार्वजनिक गरेको छ । विराटनगरले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय फुटबल टोली तथा मछिन्द्र क्लबका डिफेन्डर रञ्जित धिमाललाई मार्की खेलाडीमा अनुबन्ध गरेको छ।रञ्जित नेपालले सन् २०१६ सोलिडारिटी कप जित्दाका महत्वपुर्ण खेलाडी हुन् । […]

March 18, 2021

विकेश काठमाडौं रेजर्सको मार्की, प्रशिक्षकमा महर्जन

काठमाडौं (हाम्रो खलकुद)- नेपाल सुपर लिग (एनएसएल) काे फ्रेन्चाईज टोली काठमाडौ रेजर्सले राष्ट्रिय टोली तथा त्रिभुवन आर्मी फुटबल क्लबका गोलरक्षक विकेश कुथुलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको छ। काठमाडौ रेर्जसले बिहिबार पत्रकार सम्मेलन गर्दै आफ्नो टोलीको मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरेको हो। प्रशिक्षकमा राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनलाई गरेको छ । १२ औं र […]

Success

Thank you for your time.