default_image

फुटबल

February 27, 2021

बाँसबारी र श्री कुमारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – अराउन्ड दि हिमालय बाँसबारी र श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बराबरी खेलेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा बासँबारी र श्री कुमारीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा अमृत गुरुङको चलाखीपुर्ण पासमा भिष्मराज घिमिरेको चिप प्रहार पोस्ट नजिकैबाट बाहिरिदा […]

February 27, 2021

फ्रेन्ड्स क्लबको साधरणसभा

ललितपुर (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन टोली फ्रेन्ड्स क्लबको साधरणसभा शनिबार सम्पन्न भएको छ । क्लबका अध्यक्ष राजिव पौडेलको अध्यक्षतामा भएको साधरण सभाले विभिन्न चार निर्णय गरेको छ । साधरणसभाले आगमी चैत २८ गते नयाँ कार्यसमिति चयनका लागि क्लबका आजिवन सदस्य राम खनाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । विश्व फुटबल महासंघ (फिफा) र […]

February 27, 2021

राजारानीलाई चौबिसे रनिङ फुटबल उपाधि

धनकुटा (हाम्रो खेलकुद) – राजारानी वडा नं ६ ले चौबिसे रनिङ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मुढेबास वडा नं २ लाई ३–० ले हराउँदै राजारानीले उपाधि जितेको हो । राजारानीलाई जित दिलाउन खेमराज विक, दिलबहादुर लिम्बु र यौमन लिम्बुले गोल गोल गरे । पहिलो हाफमै टोलीले ३–० को अग्रता लिएको थियो । खेमराजले २३ […]

February 27, 2021

श्री भगवती र पुल्चोकको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री भगवती क्लब टोखा र पुल्चोक स्पोर्ट्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शनिबार भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर चुकाएपछि खेल गोलरहित बराबरीमा टुंगिएको हो । प्रतिस्पर्धात्मक खेलको १३औं मिनेटमा मोहन बहादुर थापामगरको हेडर पोलमा लागेर फर्कदा […]

February 27, 2021

सेभिया र बार्सिलोना भिड्दै

एजेन्सी – स्पेनिस ला लिगामा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदा क्याटलान क्लब बार्सिलोना सेभिया भ्रमणमा निस्कदैछ । खेल रमन सान्चेज पिजुवान स्टेडियममा नेपाली समयअनुसार राति ९ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा सेभिया बार्सिलोनालाई हराउदै तेस्रो स्थानमा उक्लने दाउमा हुनेछ । सेभिया २३ खेलबाट ४८ अंक जोडेर चौथो स्थानमा रहेको छ । […]

February 27, 2021

म्यानचेस्टर सिटीलाई वेस्ट ह्यामको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले आज राति घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडको सामना गर्दैछ । खेल नेपाली समयअनुसार राति ६ः१५ बजे इतिहाद स्टेडियममा हुनेछ । घरेलु मैदानमा हुने खेलमा वेस्ट ह्यामलाई हराउदै सिटी अंक तालिका थप मजबुत बनाउँदै उपाधि यात्रालाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ । २५ राउन्डको खेल सकिदा सिटीले […]

February 27, 2021

आहा गोल्डकपका लागि बेलायतबाट आकर्षक ट्रफी आउने

पोखरा (हाम्रो खेलकुद) – विगतका संस्करणझैं आहा! रारा गोल्ड कप को १९ औं संस्करणमा पनि बेलायतबाट विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरीने ट्रफी आउने भएको छ । १० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगिताका उत्कृष्ट खेलाडी लगायत उत्कृष्ट स्टाइकर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाईस्कोरर, अनुशासित टोली, […]

February 27, 2021

रामोसको सम्झौताबारे छलफल जारी

एजेन्सी – रियल म्याड्रिडका लागि केहि सुखद खबर सार्वजनिक भएको छ । रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र कप्तान सर्जियो रामोसबीच छलफलले रक्षकको सम्झौता नविकरणका विषयमा निरन्तरता पाएको छ । रियलको पहिलो प्रस्तावलाई रामोसले अस्वीकार गरेपछि अध्यक्षसँगको व्यक्तिगत सम्बन्धका आधारमा उनीहरुबीच छलफलले निरन्तरता पाएको हो । अध्यक्ष र कप्तानबीच मंगलबार भेट भएपछि उनको सम्झौता नविकरण हुने […]

February 27, 2021

लेभान्टे र बिल्वाओको बराबरी

एजेन्सी – स्पेनिस ला लिगामा लेभान्टे र एथलेटिको बिल्वाओले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली लेभान्टेले पेनाल्टीमार्फत अग्रता लिएपनि बिल्वाओेले पनि पेनाल्टीमार्फत नै बराबरी गोल फर्काएका थिए । लेभान्टेमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलको ३३औं मिनेटमा रोजरले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई १–० ले अघि बढाए । युनाई नुनेजलाई पेनाल्टी बक्समा […]

February 26, 2021

सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको सहयोग

पोखरा (हाम्रो खेलकुद) – लुम्बिनी विकास बैंकले सहारा क्लबले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार रुपैयाँ सहयोग गरेको छ । एकेडेमीमा रहेका २४ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले सहयोग गरेको हो । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल ले सहारा क्लबका अध्यक्ष केशव थापालाई शुक्रबार हस्तान्तरण गरेका छन् । […]

Success

Thank you for your time.